बजेटबिनाको ‘विकासे गफ’

एउटा व्यक्ति, घर/परिवारदेखि कुनै संगठित निकाय हुँदै राष्ट्रसम्म सुव्यवस्थितवरले सञ्चालन गर्न खर्च आवश्यक पर्छ। यही खर्चको जोहो र स्रोत/साधन पहिचान गर्ने कार्य नै बजेटको मुख्य पक्ष हो।