१८ असार २०८१ मंगलबार
image/svg+xml

उपाधि चुम्नबाट चुकेको साउथ अफ्रिकन टीमको थामिएन आँशु

क्रिकेट इतिहासमा हालसम्म पनि फाइनल पुग्न नसकेको साउथ अफ्रिकाको खेलले सबै खुशी र उत्साहित थिए। तर, उपाधि भिडन्तमा भारतसँग ७ रनले पराजित हुनु परेको पीडा साउथ अफ्रिकी खेलाडीहरूको अनुहारमा प्रष्टै देखियो।

विराट र रोहितले गरे टी-२० इन्टरनेशनलबाट सन्यासको घोषणा

भारतीय क्रिकेटका दुईजना दिग्गज खेलाडीले टी–२० इन्टरनेशनल क्रिकेटबाट सन्यासको घोषणा गरेका छन्।

टी–२० विश्वकप: दक्षिण अफ्रिकाविरुद्ध भारतले १७६ रन बनायो

टी–२० विश्वकप क्रिकेटको फाइनलमा दक्षिण अफ्रिकाविरुद्ध भारतले १७६ रन बनाएको छ।

उपाधिविहीन साउथ अफ्रिका, के यसपटक बन्ला च्याम्पियन?

यसअघिका केही संस्करणमा सेमिफाइनलसम्म पुगेको साउथ अफ्रिकाले फाइनलमा स्थान बनाउन नसक्दा उपाधि उचाल्न भने पाएको छैन ।

भारतीय क्रिकेटका किङ्ग कोहलीको चलेन जादु, रिटायरमेन्टको हुँदैछ चर्चा

रतीय क्रिकेटका किङ्ग भनिने विराट कोहलीको प्रदर्शनको चर्चा निकै तीव्र बनेको छ। कारण, उनको जारी सिजनमा हालसम्म देखिएको प्रदर्शन निकै निराशाजनक छ।

इङ्ग्ल्यान्डविरुद्ध भारत: वर्षा बाधक बने कसलाई फाइदा?

गुयानामा बिहीवार वर्षाको सम्भावना रहेको त्यहाँको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। यदि बिहीवारको खेल वर्षाका कारण प्रभावित भयो भने के हुन्छ ? भन्ने जिज्ञासा दुबै टीमका समर्थकहरूमा देखिन्छ।

साविक विजेता इङ्ग्ल्यान्डसँग बदला लिने भारतको सोच

आईसिसी टी–२० विश्वकप क्रिकेट अन्तर्गत दोस्रो सेमिफाइनलमा भारत र इङ्ग्ल्यान्ड भिड्ने भएका छन्।

राशिद खान: शरणार्थीदेखि अफगानिस्तानको विश्वकप योद्धासम्म

चर्चाको पात्र बनेको अफगानिस्तानका कप्तान राशिद खानलाई करोडपति क्रिकेट सुपरस्टार बनाउने यात्रा पाकिस्तानको पेशावर सहरमा बसोबास गर्ने शरणार्थीका रूपमा अत्यन्तै निराशाजनक परिस्थितिमा सुरु भयो।

अफगानिस्तानलाई ९ विकेटले हराउँदै दक्षिण अफ्रिका पहिलो पटक विश्वकप फाइनलमा

जारी टी–२० विश्वकपको पहिलो सेमिफाइनलमा अफगानिस्तानलाई ९ विकेटले हराउँदै दक्षिण अफ्रिका आईसिसीको इतिहासमा पहिलो पटक फाइनलमा पुगेको हो।

अफगानिस्तानद्वारा दक्षिण अफ्रिकालाई ५७ रनको झिनो लक्ष्य

आईसिसी टी–२० विश्वकप क्रिकेटमा अफगानिस्तानले कमजोर प्रदर्शन गर्दै दक्षिण अफ्रिकासमक्ष ५७ रनको लक्ष्य प्रस्तुत गरेको छ।

आइसिसी ट्वान्टी–२० विश्वकप: इतिहास रच्न आतुर चार टोली

आइसिसी ट्वान्टी–२० विश्वकप फाइनलमा को कायम रहन्छ र कसको यात्रा पूर्णविराम लाग्छ, त्यसको छिनोफानो आज हुँदैछ। जति बेला डिफेन्डिङ च्याम्पियन इङ्ल्यान्डले भारतको सामना गर्नेछ। आज दुवै सेमिफाइनल हुँदैछन्। पहिलो सेमिफाइनलमा अफगानिस्तान र दक्षिण अफ्रिका भिडिरहेका छन्।

आईसिसी टी–२० विश्वकप सेमिफाइनल:अफगानिस्तानले पहिला ब्याटिङ्ग गर्ने

आईसिसी टी–२० विश्वकप क्रिकेटको पहिलो सेमिफाइनल अन्तर्गत आज दक्षिण अफ्रिका र अफगानिस्तानबीच भिडन्त हुँदैछ।

विश्वकपबाट बाहिरिएसँगै अन्तर्राष्ट्रिय क्रिकेटबाट डेभिड वार्नरको सन्यास

अस्ट्रेलियाका ओपनर डेभिड वार्नरले अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यासको घोषणा गरेका छन्।

टी-२० विश्वकपः सेमिफाइनलको समीकरण पूरा, कुन टीम कोसँग भिड्दै?

आज भएको सुपर ८ अन्तर्गतको अन्तिम खेलमा अफगानिस्तानले बङ्गलादेशलाई पराजित गरेसँगै सेमिफाइनल समीकरण पूरा भएको हो।

रोमाञ्चक खेलमा अफगानिस्तानको जित

आईसिसी टी–२० विशवकप क्रिकेटको सुपर ८ अन्तर्गतको अन्तिम खेलमा अफगानिस्तानले रोमाञ्चक जित हात पारेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्