खान युनिसको पूर्वी क्षेत्रलाई खाली गर्न इजरायली सेनाको निर्देशन

इजरायली सेनाले प्यालेस्टिनी नागरिकलाई खान युनिसको पूर्वी क्षेत्रलाई खाली गर्न निर्देशन दिएको छ।