१८ असार २०८१ मंगलबार
image/svg+xml
nagarik
नागरिक


नागरिकका लेखहरु :

गिरिजाबाबु नभएको भए देशमा गणतन्त्र आउँदैन थियोः देउवा

नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले तत्कालीन पार्टी सभापति स्व. गिरिजाप्रसाद कोईरालाकै कारण देशमा गणतन्त्र आएको बताएका छन्।

एकीकृत समाजवादीको टिप्पणी: कांग्रेस-एमाले सत्ता गठबन्धन चरम अवसरवाद

नेकपा (एकीकृत समाजवादी) ले कांग्रेस–एमाले सत्ता गठबन्धन चरम अवसरवाद भएको टिप्पणी गरेको छ।

राष्ट्रपति पौडेललाई भेट्न शीतलनिवास जाँदै प्रधानमन्त्री

राष्ट्रपति रामचन्द्र पौडेललाई भेट्न प्रधानमन्त्री पुष्पकमल दाहाल शीतलनिवास जाँदै छन्।

एमाले–कांग्रेस गठबन्धनबारे माओवादीको टिप्पणी: पश्चगामी यात्राको संकेत

नेकपा माओवादी केन्द्रका उपाध्यक्ष अग्निप्रसाद सापकोटाले नेपाली कांग्रेस र नेकपा एमालेबीच हुन लागेको गठबन्धन अग्रगमनभन्दा पश्चगमनतिर जाने सङ्केत रहेको टिप्पणी गरेका छन्।

कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक बुधबार

नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक भोलि असार १९ गते बस्ने भएको छ ।

कांग्रेस–एमालेले चाहेर मात्र संविधान संशोधन हुन्न: माओवादी केन्द्र

नेकपा माओवादी केन्द्रले नेपाली कांग्रेस र नेकपा एमालेले चाहेर मात्रै संविधान संशोधन नहुने निष्कर्ष निकालेको छ।

मधेस प्रदेशमा बूढानीलकण्ठ स्कूलको शाखा स्थापना आग्रह

मधेस प्रदेश सरकारका मुख्यमन्त्री शतिशकुमार सिंहले उक्त प्रदेशमा बूढानीलकण्ठ स्कूलको शाखा स्थापना गर्न शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठलाई आग्रह गरेका छन्।

शुक्लाफाँटाको नगर ‘सेफ हाउस’बाट एक सयभन्दा बढीले पाए सेवा

शुक्लाफाँटा नगरपालिकाले सञ्चालन गर्दै आएको नगर ‘सेफ हाउस’बाट एक सय २० जना महिला तथा बालिकाले सेवा पाएका छन्।

सुनको मूल्य एक सय रुपैयाँले बढ्यो

स्थानीय बजारमा सुनको मूल्य एक सय रुपैयाँले बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार एक सय रुपैयाँले बढेको हो।

सेयर बजारमा उछाल: खुलेको केही मिनेटमै दोस्रो पटक सर्किट ब्रेक

सङ्घीय संसद्का दुई ठूला दल नेपाली कांग्रेस र नेपाल कम्युनिष्ट पार्टी (एमाले) बीच सत्ता परिवर्तनका लागि सहमति भएसँगै नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा उल्लेख सुधार आएको छ।

माओवादीको निष्कर्ष: प्रधानमन्त्रीले राजीनामा नदिने, राष्ट्रिय सहमतिको सरकार असम्भव

मंगलबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको नेकपा माओवादी केन्द्रको पदाधिकारी बैठकले विश्वासको मतको प्रक्रियामा जाने निर्णय गरेको हो।

रास्वपा नयाँ सरकारमा सहभागी नहुने

मंगलबार बिहान सिंहदबारमा बसेको सचिवालय बैठकपछि पत्रकारहरूसँग कुराकानी गर्दै प्रमुख सचेतक सन्तोष परियारले नयाँ सरकारमा पार्टी सहभागी नहुने बताए।

एसिया कप वुमेन्सः ब्याटिङ्ग युनिटको कोर बनाउने जिम्मा यी खेलाडीलाई

यसपटक भने नेपालले टेस्ट राष्ट्रलाई चुनौती दिनेगरी तयारी गरिरहेको टीमका मुख्य प्रशिक्षक मनोज कटुवालले बताएका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्