निकुञ्जको २७ विघा जग्गामा जगदम्बाको राज, सरोकारवाला तै चुप मै चुप !

जितपुर सिमरा उपमहानगरपालिका–२ स्थित भांग्र्रे खोला एक दशकअघिसम्म स्वतन्त्र बग्थ्यो।