देशभर मनसुन सुरु भएको छ। मनसुनसँगै हिमाली जिल्ला मनाङमा बाढीपहिराको जोखिम बढ्दै गएको छ। निरन्तरको वर्षासँगै चामे गाउँपालिका–१ तिमाङ खोलाको बहाव बढेर आएको छ।
सरकारले निजामती कर्मचारीलाई खुसी बनाउन उनीहरूका सन्ततिलाई उच्च शिक्षा अध्ययन गर्न संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले हरेक वर्ष प्रदान गर्दै आएको छात्रवृत्तिको रकम हरेक साल बढाएको छ।
‘आमा, छोराछोरी छैनन् तपाईंका ?’, नागरिक संवाददाताको प्रश्नसँगै आमाले मलीन स्वरमा भनिन्, ‘छोराछोरी भएर के गर्नु भएजस्तो अनुभूति हुँदैन। बुढेसकाल लागिसक्यो त्यही पनि उनीहरूकै पिरले सताउँछ।’
सर्वोच्च अदालतले भ्रष्टाचार मुद्दा ठहर हुनु नैतिक पतन नभएको ठहरसहित गरेको फैसलाविरुद्ध अख्तियार दुरूपयोग अनुसन्धान आयोगले भ्रष्टाचार आफैमा नैतिक पतन भएको जिकिरसहित पुनरवलोकन निवेदन दर्ता गरेको छ।
मेष राशिः व्यापारको क्षेत्रमा आर्थिक लगानी गर्नु शुभ छ। अग्रजलाई सामान्य रोग देखा पर्न सक्ने छ। स्वदेश यात्राको योग रहेको छ। अध्ययनको कार्यमा प्रवेश राम्रो होला।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पोखरा महानगरपालिकामा छापा हानेको छ। मणिपाल शिक्षण अस्पताललाई करिब २० करोड रुपैयाँ छुट दिएको बिरुद्ध उजुरी परेपछि अख्तियारले मंगलबार महानगरमा छापा हानेको हो।
रौतहटको वृन्दावन नगरपालिकाका नगर प्रमुख विनोद राउत कुर्मीविरुद्ध पक्राउ पुर्जी जारी भएको छ। पक्राउ पुर्जी जारी भएका नगर प्रमुखलाई प्रहरीले नै सुरक्षा दिएको आरोप छ।
अख्तियार आयुक्तको घरमा महानगरले चलायो डोजर
अख्तियार आयुक्त सुमित्रा अमात्यको घरमा ललितपुर महानगरपालिकाले डोजर चलाएको छ।
मनाङमा १३ दिनदेखि दिनहुँ झरी, बाढीले पक्की पुल बगायो
जल तथा मौसम विज्ञान विभाग अन्तर्गत पोखरा कार्यालयले अहिले मनाङ सदरमुकाम चामेमा स्वचालित वर्षा मापन स्टेशन राखेको छ।
रेडक्रसले ७७ वटै जिल्लामा खटायो तालिमप्राप्त स्वयंसेवक
नेपाल रेडक्रस सोसाइटीले सात प्रदेश र ७७ वटै जिल्लामा विपद् प्रतिकार्यका लागि तालिमप्राप्त जनशक्ति परिचालन गरेको जनाएको छ।
मनाङको बाटो सधैँ जोखिमपूर्ण
देशभर मनसुन सुरु भएको छ। मनसुनसँगै हिमाली जिल्ला मनाङमा बाढीपहिराको जोखिम बढ्दै गएको छ। निरन्तरको वर्षासँगै चामे गाउँपालिका–१ तिमाङ खोलाको बहाव बढेर आएको छ।
सङ्खुवासभामा बाढी पहिरोबाट ४३ परिवार विस्थापित,२० गोठ भत्किए
सङ्खुवासभामा मनसुनी वर्षा सुरु भएयता हालसम्म बाढी पहिरोका कारण ४३ परिवार विस्थापित भएका छन् भने २० गोठ भत्किएका छन्।
भूकम्पबाट छियाछिया भएको भूमिमा नबस्न आग्रह
गत कात्तिक १७ गते जाजरकोटको बारेकोट गाउँपालिका–१ रामीडाडाँ केन्द्रविन्दु बनाएर गएको भूकम्पबाट छियाछिया भएको जमिन छोड्न आग्रह गरिएको छ।
सप्तकोशीमा बहाव बढेसँगै सुनसरी र सप्तरीमा उच्च शतर्कता
सप्तकोशी नदीको बहावमा उतारचढाव सुरु भएसँगै सुनसरी र सप्तरी जिल्लाका तटीय क्षेत्रमा उच्च शतर्कता अपनाइएको छ।
यसरी भासियो सोह्रखुट्टेमा मूल सडक (तस्बिरहरु)
काठमाडौंको सोह्रखुट्टे—बालाजु सडक भासिएको छ। बुधवार सोह्रखुट्टे—बालाजु सडक खण्डमा करिब ११ फिट गहिरो खाल्डो परेको हो।
पहिरोले पुरिएको भ्यानबाट चालकसहित तीन यात्रुको सकुशल उद्धार
बेनी–जोमसोम–कोरला सडकखण्ड अन्तर्गत रघुगङ्गा गाउँपालिका–२ बैसरीमा पहिरोले पुरिएको इको भ्यानबाट चालकसहित तीनजनाको सशुकल उद्धार गरिएको छ।
सोह्रखुट्टे-बालाजु सडकमा करिब ११ फिट गहिरो खाल्डो
सोह्रखुट्टे—बालाजु सडक खण्डमा करिब ११ फिट गहिरो खाल्डो परेको हो।
कृषि तथा पशुपन्छी विकास मन्त्रालयमा कार्यरत प्राविधिकहरु धर्नामा
कृषि तथा पशुपन्छी विकास मन्त्रालयमा कार्यरत राजपत्राङ्कित तेस्रो श्रेणीका कर्मचारीहरुले मन्त्रालयमा धर्ना दिएका छन्।
बेँसीसहर-चामे सडक खुल्यो, मनाङ खण्ड भने अवरुद्धै
अविरल वर्षाले विभिन्न ठाउँमा पहिरो जाँदा मङ्गलबार साँझदेखि अवरुद्ध बेँसीसहर–चामे सडकअन्तर्गत लमजुङ खण्ड सञ्चालन भएको छ।
बाढीले काठेपुल पुल बगाउँदा बेंशिसहर-चामे सडक अवरुद्ध
हिमाली जिल्ला मनाङमा मंगलबार परेको भारी वर्षाले तिमान खोलामा बाढी आउँदा काठेपुल बगाएको छ।
आठजना जिल्ला न्यायाधीश सिफारिस
लोक सेवा आयोगको प्रतिस्पर्धामा पास भएका आठ जनालाई न्याय परिषद्ले जिल्ला न्यायाधीशमा सिफारिस गरेको छ।
ठेउले खोलामा आएको बाढीले कालीगण्डकी करिडोर अवरुद्ध
अविरल वर्षाका कारण ठेउले खोलामा आएको बाढीले सडक बगाउँदा कालीगण्डकी करिडोर पूर्ण अवरुद्ध भएको छ।
‘सन्तति छात्रवृत्ति’मै सकियो १ अर्ब, प्रतिफल शून्य
सरकारले निजामती कर्मचारीलाई खुसी बनाउन उनीहरूका सन्ततिलाई उच्च शिक्षा अध्ययन गर्न संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले हरेक वर्ष प्रदान गर्दै आएको छात्रवृत्तिको रकम हरेक साल बढाएको छ।
चितामा पनि छोराछोरीकै चिन्ता
‘आमा, छोराछोरी छैनन् तपाईंका ?’, नागरिक संवाददाताको प्रश्नसँगै आमाले मलीन स्वरमा भनिन्, ‘छोराछोरी भएर के गर्नु भएजस्तो अनुभूति हुँदैन। बुढेसकाल लागिसक्यो त्यही पनि उनीहरूकै पिरले सताउँछ।’
‘भ्रष्टाचार नैतिक पतनको फौजदारी कसुर हो’
सर्वोच्च अदालतले भ्रष्टाचार मुद्दा ठहर हुनु नैतिक पतन नभएको ठहरसहित गरेको फैसलाविरुद्ध अख्तियार दुरूपयोग अनुसन्धान आयोगले भ्रष्टाचार आफैमा नैतिक पतन भएको जिकिरसहित पुनरवलोकन निवेदन दर्ता गरेको छ।
यी प्रदेशमा आज धेरै भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह
आज देशको बागमती, गण्डकी, लुम्बिनी र सूदुरपश्चिम प्रदेशका एक–दुई स्थानमा धेरै भारी वर्षाको सम्भावना रहेको छ।
तपाईंको आजको राशिफल
मेष राशिः व्यापारको क्षेत्रमा आर्थिक लगानी गर्नु शुभ छ। अग्रजलाई सामान्य रोग देखा पर्न सक्ने छ। स्वदेश यात्राको योग रहेको छ। अध्ययनको कार्यमा प्रवेश राम्रो होला।
नूनको मूल्य बढ्यो
कर्पोरेसनबाट बिक्री वितरण भइरहेको नूनको आज राति १२ बजेदेखि लागू हुने गरी मूल्य समायोजन गर्ने निर्णय भएको कम्पनीले विज्ञप्तिमार्फत जनाएको हो।
मणिपाल अस्पताललाई २० करोड छुट दिएपछि पोखरा महानगरमा अख्तियारको छापा
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पोखरा महानगरपालिकामा छापा हानेको छ। मणिपाल शिक्षण अस्पताललाई करिब २० करोड रुपैयाँ छुट दिएको बिरुद्ध उजुरी परेपछि अख्तियारले मंगलबार महानगरमा छापा हानेको हो।
बीमा रकम असुल्न पसल सञ्चालक आफैंले गराए २ करोड बढीको गरगहना लुटपाट, पाँच पक्राउ
चितवनकाे कालिका नगरपालिका-६ खोले सिमलस्थित विनोद सुनचाँदी पसलमा भएको डकैती घटनामा संलग्न पाँच जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ।
नगर प्रमुख र वडाध्यक्षले एकअर्काविरुद्ध दिए उजुरी, पक्राउ पुर्जीमा प्रहरी माैन
रौतहटको वृन्दावन नगरपालिकाका नगर प्रमुख विनोद राउत कुर्मीविरुद्ध पक्राउ पुर्जी जारी भएको छ। पक्राउ पुर्जी जारी भएका नगर प्रमुखलाई प्रहरीले नै सुरक्षा दिएको आरोप छ।