२० असार २०८१ बिहीबार
image/svg+xml
भुवन शर्मा


भुवन शर्माका लेखहरु :

कर्मचारीले पिआर लिए-नलिएकोबारे सतर्कता केन्द्रको छानबिन

नेपाल सरकारका एकजना सचिवले अमेरिका र एकजना उपसचिवले बेलायतको आवासीय अनुमति (पिआर) लिएको विषयमा राष्ट्रिय सतर्कता केन्द्रले छानबिन सुरु गरेको छ।

‘सन्तति छात्रवृत्ति’मै सकियो १ अर्ब, प्रतिफल शून्य

सरकारले निजामती कर्मचारीलाई खुसी बनाउन उनीहरूका सन्ततिलाई उच्च शिक्षा अध्ययन गर्न संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले हरेक वर्ष प्रदान गर्दै आएको छात्रवृत्तिको रकम हरेक साल बढाएको छ।

कूटनीतिक भेटको रेकर्ड अब प्रधानमन्त्री कार्यालयमा पनि

मन्त्रालय तथा सरकारी निकायहरूले विदेशी प्रतिनिधि तथा कूटनीतिज्ञहरूसँग गरिएको भेटघाट तथा छलफलको विवरण परराष्ट्र मन्त्रालयलाई मात्रै बुझाउने गरेका छन्।

नागरिकमाथि निगरानी बढाउँदै राज्य !

सरकारले साउन १ गतेदेखि तीन चरणमा सरकारी काममा राष्ट्रिय परिचयपत्र नम्बर अनिवार्य गर्ने निर्णयसँगै नागरिकलाई उक्त नम्बर लिन उर्दी जारी गरेको छ।

मझौला र हेभी गाडीको पनि ट्रायल खुला

बागमती प्रदेश सरकारले करिब डेढ महिनादेखि बन्द हेभी तथा मझौला गाडी मिनिबस, मिनि ट्रक, लहरी, बस, ट्रकको प्रयोगात्मक परीक्षा (ट्रायल) खुला गरेको छ।

लोकमानजस्तै निलम्बित अर्याललाई पनि विशेष पद

सरकारले १८ वर्षअघि तत्कालीन मुख्यसचिव लोकमानसिंह कार्कीलाई थन्क्याउन राष्ट्रिय योजना आयोगमा विशेष पद सिर्जना गरेझैं सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले डा. वैकुण्ठ अर्यालका लागि राष्ट्रिय योजना आयोगमा मुख्यसचिवसरह राजपत्रांकित विशिष्ट श्रेणीको विशेष पद सिर्जना गरेको छ।

सरुवा साँठगाँठमा मन्त्री महासेठ

आफ्नो गृह जिल्लामा मात्रै बजेट केन्द्रित गरेको आरोप खेपिरहेका भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठले चालु आर्थिक वर्ष सकिने बेलामा मन्त्रालय मातहतका दर्जनाै कर्मचारी सरुवा गरेका छन्।

‘सिके राउतलाई उपप्रधानमन्त्री बन्न प्रस्ताव’

प्रतिनिधिसभामा ६ सिट भएको जनमत पार्टीका अध्यक्ष सिके राउतलाई सत्तारूढ दलबाटै उपप्रधानमन्त्रीसहित सरकारमा सहभागी हुन प्रस्ताव आएको दाबी गरिएका छन्।

रेकर्ड तोड्दै काठमाडौंको तापमान

पछिल्लो ३० वर्ष काठमाडौंको अधिकतम तापक्रम क्रमिक रूपमा शून्य दशमलव शून्य पाँच (०.०५) प्रतिशत दरले बढ्दै गएको पाइएको छ।

बन्द भएका ट्रायल सेन्टर आजदेखि खुल्दै

करिब एक महिनादेखि बन्द उपत्यकाका चारवटा ट्रायल सेन्टर आजदेखि खुला हुने भएका छन्। हेभी गाडीको प्रयोगात्मक परीक्षा लिँदै आएको भक्तपुरको बुढाथोकी ट्रायल सेन्टर भने अझै खुला गरिएको छैन।

‘अब राष्ट्रिय परिचयपत्र अपरिहार्य’: परिचयपत्रमै सवारीचालक लाइसेन्सको क्युआर कोड

सरकारले सवारीचालक अनुमतिपत्र (लाइसेन्स) लाई राष्ट्रिय परिचयपत्रसँग एकीकृत गरेको छ।

महानगरका कर्मचारीलाई थरीथरीका भत्ता

काठमाडौं महानगरपालिकाले बागमती प्रदेश सरकारले बनाएको कानुनलाई समेत बेवास्ता गर्दै महानगरमा कार्यरत कर्मचारीहरूलाई विभिन्न थरीका भत्ता दिने गरेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्