२० असार २०८१ बिहीबार
image/svg+xml
Madan Thakur
मदन ठाकुर


मदन ठाकुरका लेखहरु :

नगर प्रमुख र वडाध्यक्षले एकअर्काविरुद्ध दिए उजुरी, पक्राउ पुर्जीमा प्रहरी माैन

रौतहटको वृन्दावन नगरपालिकाका नगर प्रमुख विनोद राउत कुर्मीविरुद्ध पक्राउ पुर्जी जारी भएको छ। पक्राउ पुर्जी जारी भएका नगर प्रमुखलाई प्रहरीले नै सुरक्षा दिएको आरोप छ।

बमजनलाई बालयौन दुराचार मुद्दामा १० वर्ष कैद सजाय

आफूलाई तपस्वी दाबी गर्दै आएका रामबहादुर बमजनलाई सर्लाही जिल्ला अदालतले बालयौन दुराचारको मुद्दामा दश वर्ष कैद सजायको फैसला सुनाइएको छ।

तस्करी गर्ने-गराउने दुई प्रहरी हेडक्वार्टर तानिए

तस्करीको सेटिङ मिलाएको र व्यापारीबाट पैसा असुल गरेको आरोप लागेका प्रहरी नायव निरीक्षक र प्रहरी जवानलाई प्रहरी प्रधान कार्यालयले हेडक्वार्टर तानेको छ।

उत्तरी सर्लाहीमा भारी वर्षा हुँदा दक्षिणी सर्लाही तनावमा

सर्लाहीको उत्तरी क्षेत्रमा शुक्रबार बिहान भएको भारी वर्षाले दक्षिणी सर्लाहीमा तनाव भएको छ।उत्तरी क्षेत्रबाट बगेर दक्षिणतिर जाने खोलाहरूमा आएको बाढीले दक्षिणी क्षेत्रका केही गाउँमा पसेपछि समस्या देखिएको हो।

सर्लाहीको बागमतीमा सवारी दुर्घटना, तीन जनाको मृत्यु

सर्लाहीको बागमती नगरपालिकास्थित रायमाझी चोकमा आज बिहान भएको सवारी दुर्घटनामा परी तीन जनाको मृत्यु भएको छ।

लुटपाटमा संलग्न एकजना भारतीय रौतहटबाट पक्राउ

भारत र नेपालको सीमावर्ती क्षेत्रमा लुटपाटको घटनामा संलग्न रहेको भन्दै एकजना भारतीय युवक हतियारसहित रौतहटबाट पक्राउ परेका छन्।

हत्या गरी फालिएको अवस्थामा एकजना महिलाको शव फेला

जिल्ला प्रहरी कार्यालय सर्लाहीका अनुसार हत्या गरेर फालेको अवस्थामा ती महिलाको शव फेला परेको हो।

कार्यालयको ताल्चा फुटाएर बलजफ्ती हाकिम बने सुरेन्द्रमान प्रधान

नगरपालिका कार्यालयका कार्यवाहक नगर प्रमुख र प्रमुख प्रशासकीय अधिकृत बस्ने कोठामा लगाइएको ताल्चा फुटाएर एकजना उपसचिवलाई बलजफ्ती कार्यालयमा प्रवेश गरी हाजिर गरेको आरोप लागेको छ।

लागू औषधसहित सर्लाहीमा एक भारतीय पक्राउ

प्रतिबन्धित लागू औषधसहित सर्लाहीमा एक भारतीय युवक पक्राउ परेका छन् । मोटरसाइकलमा लुकाएर लगिरहेको अवस्थामा सर्लाही प्रहरीले एक भारतीय युवकलाई सोमवार पक्राउ गरेको हो ।

उखुबालीमै उब्जाए सहनीले लाखौँको तरकारी

उखुलाई एक वर्षमा उत्पादन हुने नगदे बाली मानिन्छ तर रौतहटको एक किसानले उखुबालीमै विभिन्न तरकारी बाली लगाएर लाखौँ रुपैया आम्दानी गरेका छन् ।

सीमा क्षेत्रमा तस्करीको जालो

‘प्रहरी प्रमुख निर्देशनमा व्यस्त तर युनिट इन्चार्जहरू तस्करीमा मस्त’ । रौतहट र सर्लाहीको सीमा क्षेत्रमा यही अवस्था देखिएको छ।नेपाल–भारत सीमा क्षेत्रको रौतहट र सर्लाहीको सदरमुकामबाहेकका अन्य नाकाहरूमा तस्करी व्यापक मात्रामा मौलाएको देखिएको छ।

हावाहुरीले सर्लाहीको एकै गाउँका ४७ घरमा क्षति

हावाहुरीले सर्लाहीको एकै गाउँको कम्तीमा ४७ घरमा क्षति पुर्‍याएको छ। बिहीबार आएको हावाहुरीले सर्लाहीको बरहथवा नगरपालिका १ हजारिया गाउँको विभिन्न टोलमा धेरै क्षति पुर्‍याएको हो।

रौतहटमा भेटियो पुरुषको शव: हत्या गरिएको आशंका

रौतहटमा एक पुरुषको शव भेटिएको छ।रौतहटको राजपुर नगरपालिका १ मा धारिलो हतियारले घाँटी रेटेको अवस्थामा शव भेटिएकोले हत्या भएको आशंका गरिएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्