१८ असार २०८१ मंगलबार
image/svg+xml
Nagarik Reporter
नागरिक संवाददाता


नागरिक संवाददाताका लेखहरु :

नवविवाहितलाई बुद्ध एयरको हवाई टिकट सित्तैमा

बुद्ध एयरले नवविवाहित चार जोडीलाई काठमाडौं–पोखरा रुटमा दुइतर्फी हवाईटिकट निशुल्क उपलब्ध गराउने भएको छ।

बालकोटमा मन्त्रीहरूसँग छलफल गर्दै ओली

सत्तामा खटपट आएपछि एमाले अध्यक्ष केपी शर्मा ओलीले मन्त्रिपरिषद्को बैठक सकिएपछि बालकोट बोलाएका छन्।

गएको एक वर्षमा ३ हजार १ सय ९४ किलो सुन तस्करी

सुन तस्करीमा संलग्न समूहबाट गएको एक वर्षमा ३ हजार १ सय ९४ किलो सुन तस्करी भएको प्रहरीले दाबी गरेको छ।

प्रधानमन्त्रीकाे राेपाइँ: कामभन्दा तामझाम धेरै (तस्बिरहरू)

चितवनको रत्ननगर नगरपालिका-६ बछौली स्थित बछुलीमा प्रधानमन्त्री पुष्पकलम दाहालले मेसिनबाट धान रोपेर धान दिवस मनाईएको थियो।

पोखरामा सेलवेजका विरौटा र प्रस्याङमा शाखा

सेलवेज डिपार्टमेन्टल स्टोरले पोखराका दुईठाउँमा शाखा विस्तार गरेको छ। पोखरा र काठमाडौंका विभिन्न ठाउँमा शाखा स्थापना गरेर व्यवसाय गर्दै आएको सेलवेजले पोखरा महानगपालिका–१७ विरौटा र पोखरा–५ प्रस्याङमा शाखा विस्तार गरेको हो।

आजदेखि २७ महिलाको टोली गन्जला आरोहणमा

२७ जना महिलाको टोलीले शनिबारदेखि सिन्धुपाल्चोकको पाँचपोखरी थाडपाल गाउँपालिकास्थित गन्जला चुली (कांगा) आरोहण सुरु गर्ने भएको छ।

पोखराको मदरल्याण्डका १० जनाको ४ जिपिए

पोखरा महानगरपालिका–७ मासबारस्थित मदरल्याण्ड माविका १० जना विद्यार्थीले माध्यमिक शिक्षा परीक्षा (एसइई)–२०८० को नतिजामा ४ जिपिए ल्याएका छन्। बिहीबार प्रकाशित नतिजामा नेपालभरबाट १८६ जनाले मात्र ४ जिपिए ल्याएका थिए। ती मध्ये १० जना मदरल्याण्डका विद्यार्थी रहेको विद्यालयले बताएको छ।

मणिपाल शिक्षण अस्पताल भन्छः महालेखाको प्रतिवेदनप्रति असहमत

पोखरास्थित मणिपाल शिक्षण अस्पतालले करोडौं रुपैयाँ कर तिर्न बाँकी छ भनेर महालेखा परिक्षकको प्रतिवेदन आएको भन्दै अस्पतालले आपत्ति जनाएको छ। प्रतिवेदनमाथि अस्पतालको असहमति रहेको पनि अस्पतालले बताएको छ।

अनुमतिबिनै वाइडबडी जहाज इटालीमा, निगमका अध्यक्षसहित पाँच जनामाथि कारबाही

नेपाल वायुसेवा निगमको वाइडबडी जहाज अनुमतिबिनै इटाली लगेको भन्दै नेपाल नागरिक उड्डयन प्राधिकरणले निगमका कार्यकारी अध्यक्षसहित पाँच जनालाई कारबाही गरेको छ।

फेवा सिरानमा ‘रोपाइँ महोत्सव’को तयारी

‘पोखरा सबै मौसमका लागि’ भन्ने सन्देश प्रवाह गर्न असारे रोपाइँ महोत्सवको तयारी गरिएको छ। पोखरा पर्यटन परिषद् (पिटिसी)को आयोजनामा हुने यो महोत्सवको १९ औं संस्करण हो।

भक्तपुरको बजेट २ अर्ब ६६ करोड, सबैभन्दा बढी शिक्षामा

भक्तपुर नगरपालिकाले आर्थिक वर्ष २०८१/८२ को लागि दुई अर्ब ६६ करोड ४३ लाखको बजेट प्रस्तुत गरेको छ।

गभर्नर अधिकारी भन्छन्: अर्थतन्त्र बिग्रिनुमा सहकारी समस्या कारण

नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले अर्थतन्त्र बिग्रिनुमा सहकारी समस्याको ठुलो भूमिका रहेको बताएका छन्।

गिरिजाप्रसादको जन्म शताब्दि मनाउँदै कांग्रेस, यस्ता छन् कार्यक्रम

नेपाली कांग्रेसले दिवंगत पूर्वसभापति एवं पूर्वप्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाको जन्म शताब्दि मनाउने भएको छ।

गण्डकी प्रदेश पुरुष टि–२० क्रिकेटको उपाधि स्याङ्जालाई

घरेलु टोली कास्कीलाई ६ विकेटले पराजित गर्दै गण्डकी प्रदेश पुरुष टि–२० क्रिकेटको उपाधि स्याङ्जाले हात पारेको छ। उपाधिसंगै स्याङजाले नगद १ लाख र उपविजेता कास्कीले नगद ५० हजार रुपैयाँका साथमा ट्रफी, मेडल तथा प्रमाणपत्र प्राप्त गरेका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्