२० असार २०८१ बिहीबार
image/svg+xml
दिपेश दर्शनधारी


दिपेश दर्शनधारीका लेखहरु :

यसरी भासियो सोह्रखुट्टेमा मूल सडक (तस्बिरहरु)

काठमाडौंको सोह्रखुट्टे—बालाजु सडक भासिएको छ। बुधवार सोह्रखुट्टे—बालाजु सडक खण्डमा करिब ११ फिट गहिरो खाल्डो परेको हो।

महाधिवेशनअघि एकीकृत समाजवादीको उत्सव (तस्बिरहरु)

नेकपा एकीकृत समाजवादीको दशौं राष्ट्रिय महाधिवेशन आजदेखि सुरु हुँदैछ। उद्घाटन सत्र हुनुअघि काठमाडौँमा र्‍याली निकालिएको छ।

लागुऔषध दुरुपयोग तथा ओसारपसार विरुद्धको अन्तर्राष्ट्रिय दिवसको अवसरमा प्रभातफेरि

लागुऔषध दुरुपयोग तथा ओसारपसार विरुद्धको अन्तर्राष्ट्रिय दिवसको अवसरमा गृह मन्त्रालयले प्रभातफेरि निकालेको छ।

योग दिवसको अवसरमा दशरथ रङ्गशालामा देखिएका केही झलकहरू

अन्तर्राष्ट्रिय योग दिवसको अवसरमा आयोजित उक्त कार्यक्रममा विभिन्न योगासनहरू प्रस्तुत गरिएको थियो।

न्यूरोडमा सवारीसाधन चलाउन पाउनुपर्छ भन्दै प्रदर्शन (तस्बिरसहित)

काठमाडौँ महानगरपालिकाले न्यूरोड क्षेत्रमा सवारीसाधन प्रवेशमा रोक लगाएको विरुद्धमा उनीहरुले प्रदर्शन गरेका हुन्।

यसरी मनाइयो नेपाल स्काउट स्थापना दिवस (तस्बिरहरु)

बुधबार काठमाडौंको लैनचौरस्थित राष्ट्रिय प्रधान कार्यालयमा कार्यक्रम गरी ७३ औं स्थापना दिवस मनाइएको हो।

काठमाडौं महानगरविरुद्ध कबाड व्यवसायीको प्रदर्शन (तस्बिरहरु)

काठमाडौं महानगरविरुद्ध कबाड व्यवसायी संघर्ष समितिले काठमाडौंमा प्रदर्शन गरेको छ। आइतबारदेखि सुरु गरेको सडक प्रदर्शनलाई सोमबार पनि निरन्तरता दिएका हुन्।

काठमाडौंमा इन्धन अभाव भएपछि पेट्रोल पम्पहरूमा बिहानैदेखि सवारीसाधनको लाइन

काठमाडौंमा इन्धन अभाव भएपछि पेट्रोल पम्पहरूमा सवारीसाधनको लाइन लागेको छ।

जामे मस्जिदमा बकर इदको रौनक (तस्बिरसहित)

मुस्लिम धर्मावलम्बीको दोस्रो महान् पर्व बकर इद (इदुल जोहा) आज देशभरका मस्जिदमा मनाइँदै छ।

तस्बिरमा हेरौँ सिथि नखः पर्वका केही झलकहरू...

नेवाः समुदायले आज सिथि नखः पर्व मनाइरहेका छन्। वर्षातको याम सुरु हुनै लाग्दा नेवाः समुदायले ज्येष्ठ शुक्ल षष्ठी तिथिमा सिथि नखः पर्व मनाउने गर्छन्।

प्रधानमन्त्री दाहाल स्वदेश फिर्ता (तस्बिरहरु)

प्रधानमन्त्री पुष्पकमल दाहाल भारतको औपचारिक भ्रमण सम्पन्न गरी आज साँझ स्वदेश फर्केका छन्।

त्रिभुवन विमानस्थलमा विमान दुर्घटना र उद्दारकाे ‘रिहर्सल’ (तस्बिरहरु)

नेपाल नागरिक उड्डयन प्राधिकरणले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा विमान दुर्घटना र उद्दारसम्बन्धी पूर्वअभ्यास गरेकाे छ। सोक्रममा खप्तड एयरको विमान ‘क्रयास’ को रिहर्सल गराइएको थियो।

निर्मला कुर्मीको हत्यारालाई कारबाहीको माग गर्दै प्रदर्शन गर्ने पक्राउ (तस्बिरहरू)

निर्मला कुर्मीको अपहरण र हत्याका दोषीमाथि कारबाहीको माग गर्दै उनका आफन्तले प्रदर्शन गरेका छन्।

तस्बिरमा हेरौं सडक विभागले न्युरोडमा टालिरहेको पिच

काठमाडौं महानगरपालिकाले फुटपाथ बढाउन भत्काएको न्यूरोडको पिच सडक विभागले टालेको छ।

सुनमा कोटा र भन्सार वृद्धिको विरोधमा सडकमा उत्रिए सुनचाँदी व्यवसायी

नेपाल राष्ट्र बैंकले सुन आयातमा लगाएको कोटा र भन्सार वृद्धिको विरोधमा उनीहरु प्रदर्शनमा उत्रेका हुन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्