वैदेशिक रोजगारीमा जाने युवाले पाउँछन् सहकारीबाट ऋण

सुर्खेतको वीरेन्द्रनगर बचत तथा ऋण सहकारी संस्थाले वैदेशिक रोजगारीमा जाने युवाहरूलाई ऋण दिँदै आएको छ।