१९ असार २०८१ बुधबार
image/svg+xml
Sabita Khadka
सविता खड्का


सविता खड्काका लेखहरु :

ठगिने पनि नेपाली, ठग्ने पनि नेपाली: श्रममन्त्री अर्याल

श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री डोलप्रसाद अर्यालले भिजिट भिसा र व्यक्तिगत श्रम स्वीकृतिमा वैदेशिक रोजगारीमा पठाउने प्रक्रिया रोक्न आग्रह गरेका छन्।

श्रमाधान रोजगार मेलामा ८५ लाख खर्च

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले हालै सम्पन्न ‘श्रमाधान रोजगार मेला’ मा ८५ लाख ३३ हजार आठ सय ६५ रूपैयाँ खर्च गरेको छ।

विदेशमा शोषण: देश फर्केर गर्भपतन

उनले वैदेशिक रोजगारीमा गएर धन कमाउने इच्छालाई थाती राखेर पेटको बच्चा तह लगाउन देश फर्किंदाको एउटा भयावह अनुभव गरेकी छन्। जीवनमा कहाँ गएर के हुन्छ पत्तै नहुने रहेछ।

सांसदको अभिव्यक्तिले यौनिक तथा लैंगिक अल्पसंख्यक आक्रोशित

सांसद सुशीला श्रेष्ठले भनिन्, ‘यो हार्मोन परिवर्तन गरेर, लिंग परिवर्तन गरेर पुरुष महिला हुने, महिला पुरुष हुने जुन खालको प्रवृत्ति छ, यसलाई अहिले अधिकार भन्ने हो कि अथवा खै के भन्ने हो। यहाँबाट भन्न अलि अप्ठेरो लाग्छ।

बिदेसिएका करिब सात लाखमध्ये दुई लाखले रोजे युएई

चालु आर्थिक वर्षको एघार महिनामा वैदेशिक रोजगारीमा जाने नेपाली युवाको पहिलो श्रम गन्तव्य संयुक्त अरब इमिरेट्स (युएई) बनेको छ।

श्रम मन्त्री अर्यालका सय दिन: श्रमक्षेत्रमा नीतिगत सुधार गरेको दाबी

श्रम रोजगार तथा सामाजिक सुरक्षामन्त्री डोलप्रसाद अर्यालले सय दिनको कार्यावधिमा तत्कालीन र नीतिगत सुधार गरेको बताएका छन्।

श्रमाधान मेलामा जागिर खोज्नेभन्दा दिने धेरै

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले मंगलबार आयोजना गरेको बागमती प्रदेशस्तरीय दुई दिवसीय श्रमाधान मेलामा रोजगारी खोज्नेहरू नपुगेपछि आयोजक चिन्तित बनेका छन्।

१० वर्ष जेल भोगेर पनि पुरानै धन्दा

कानुनका दृष्टिमा सबै बराबर हुन्छन्। अपराध गरेपछि कानुनतः सजाय हुन्छ। सजाय भोगिसकेपछि ती सामान्य जीवनमा फर्कन्छन्।

ललितपुरमा मंगलबार र बुधबार ‘श्रमाधान मेला’

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले मंगलबार देखि बाग्मती प्रदेशको ललितपुरमा ‘श्रमाधान रोजगार मेला’ आयोजना गर्ने भएको छ। दुई दिनसम्म चल्ने मेलाको सम्पूर्ण तयारी भइसकेको मन्त्रालयले जनाएको छ।

सुदूरपश्चिम प्रदेशमा श्रमाधान रोजगार मेला सुरु

श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले सात वटै प्रदेशमा संचालन गरिरहेको श्रमाधान रोजगार मेला सुदूरपश्चिम प्रदेशमा आइतबार सुरु भएको छ ।

पति बेपत्ता, सुत्केरी पत्नी थुनामा

लोलाएको आँखामा चिन्तै चिन्ताले भरिएकी दुई महिनाकी सुत्केरी यतिबेला पीडकका रूपमा थुनामा छिन्।

चीनमा नेपाली चेलीको दर्दनाक कहानी : विवाह गर्दै वेश्यावृत्तिमा लगाउँदै

गाउँ छाड्न चाहनेका निम्ति अनेकन् बहाना मिल्छन् यहाँ। सुविधाविहीन गाउँकी सोझासादा युवतीलाई नेपाल बसेर केही गर्न सकिन्न, बरु चिनियाँसँग विवाह गरेर जाँदा धेरै प्रगति हुन्छ भनेर पनि फकाइन्छ।

पीडितमाथि नै थपिन्छ पीडा: न फ्री भिसा न फ्री टिकट

वैदेशिक रोजगारीका लागि बिनाएजेन्ट कुनै म्यानपावर कम्पनीमा पुगे पनि युवालाई सहयोग हुँदैन।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्