चिरीमायालाई चिन्ता छैन
सानागाउँका नामले चिनिने सिद्धिपुरकी ७५ वर्षीया चिरिमाया महर्जनले ‘पराले’ सामग्री बनाउन थालेको पनि दुई दशक भन्दा बढी भइसक्यो।
सानागाउँका नामले चिनिने सिद्धिपुरकी ७५ वर्षीया चिरिमाया महर्जनले ‘पराले’ सामग्री बनाउन थालेको पनि दुई दशक भन्दा बढी भइसक्यो।
एक साताअघि मात्र ब्राजिलको साओ पाउलोमा विश्वभरिका मेयरका सामुन्ने नगरको व्यवस्थापन सहकार्य र समन्वयबाट सम्भव रहेको ‘भाइरल भाषण’ गरेर फर्केका काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र (बालेन) शाह आफ्नै महानगरमा भने ‘एकलौटी निर्णय’ले एक्लिँदै छन्।
‘पशुपति विकास कोषले हामीलाई आर्यघाटछेउ उभिन अनुमति दिएको छ,’ उनी निराश हुँदै भन्छन्, ‘के हामीले शवलाई टीका लगाउने हो र?’
भारतका प्रसिद्ध सायर मुन्नवर राणाको यो सायरीको भाव हो– आँपको मौसममा म मान्छेले बनाएको मिठाई हैन, प्रकृतिले पकाएको आँप खान्छु।
काठमाडौं महानगरपालिकाको नगरसभाको १५औं अधिवेशनको दोस्रो बैठक आइतबार सुरु भएको केही समयमै स्थगित भयो।
क्रिकेटमा रमाइरहेका स्वदेशी दर्शक बंगलादेशी बलिङको आँधीमा नेपाली खेलाडीजस्तै टिक्न सकेनन्।
‘पूजनीय बन्नलाई चोट सहनुपर्छ,’ उनले भने, ‘नत्र ढुङ्गाको मात्र त्यति मूल्य कहाँ हुन्छ र?’
काठमाडौं फुटुङकी सरिता राईले गर्भ बसेदेखि नै सन्तानको भविष्यका लागि भनेर बचत गर्न थालिन्। मजदुरी गरेर कमाएको रकम वसुन्धरास्थित ‘उत्तम सहकारी’मा जम्मा गर्दै आएकी उनले छोरी जन्मेलगत्तै त्यो सहकारी डुबेको खबर सुनिन्।
अस्मिताले कक्षा ६ देखि १० सम्म एक सय रूपैयाँमा पढाउने नेपालको विद्यालयमा अध्ययन गरिन्। त्यसपछि उनले संसारकै महँगो र उत्कृष्टमध्ये एक अन्तर्राष्ट्रिय कलेजमा पढ्ने अवसर पाइन्।
गुह्येश्वरीस्थित बाग्मती नदिको किनारमा रहेको वरको पिपललाई धागोले बेर्दे बटसावित्री पर्व मनाउँदै राजधानीमा बस्दै आएका मधेसी महिला।
यो कथा एक दशकअगाडिको हो। आँखा धमिलो हुन थालेपछि भक्तपुर बालकोटस्थित बाल विनायक प्राविमा कक्षा तीनमा अध्ययनरत शिशमकुमारी ठाकुरले परिवारलाई जानकारी गराइन्।
उनको ज्याकेटमा ‘ट्राफिक भोलेन्टियर’ लेखिएको छ। तर उनको अनुहारमा स्वयंसेवकको आनन्द झल्किँदैन। ‘ओभरस्पिड’का कारण ट्राफिक कारबाहीमा परेका गोठाटारका सिजल दाहाल जेठको चर्को घामले भन्दा पनि अनावश्यक दुःखले बढी पोलेको सुनाउँछन्।
फूल टिप्नेको हात नपुगेर बचेका फूलले पनि यो किनारमा कम्ता सौन्दर्य दिएको छैन। तर कतिपयलाई यी फूल पनि चुँडिने डर छ।
सार्वजनिक शौचालय भन्नेबित्तिकै अझै पनि धेरैले फोहोर, दुर्गन्धित र अस्तव्यस्त ठाउँ भनेर सम्झन्छन्।
सार्वजनिक शौचालय भन्ने बित्तिकै अझै पनि धेरैलाई फोहोर, दुर्गन्धित र अष्तवष्त ठाउँको सम्झना गराउँछ । त्यसैले कतिपयले भन्ने पनि गर्थे – सहरमा सबै कुरा खोज्न मुस्किल छ, तर शौचालय खोज्न मुस्किल छैन । किनकि यसको दुर्गन्ध लेनै परैबाट यसलाई चिनाउँछ ।