१८ असार २०८१ मंगलबार
image/svg+xml
अमर खड्का


अमर खड्काका लेखहरु :

गठबन्धन र सरकार फेरिनु सामान्य प्रक्रिया हो: नेता निधि

नेपाली कांग्रेसका नेता विमलेन्द्र निधिले गठबन्धन र सरकार फेरबदल हुनु सामान्य प्रक्रिया भएको बताएका छन्। उनले कसैको पनि बहुमत नभएपछि नयाँ-नयाँ गठबन्धन भएर सरकार फेरिने प्रक्रिया भइरहने बताए।

बुढी खोलामा अचानक आएको बाढीले बगाउँदा एकको मृत्यु, तीन बेपत्ता

बुढी खोलामा मंगलबार अचानक आएको बाढीले बगाउँदा एक जनाको मृत्यु भएको छ । अन्य तीनजना बेपत्ता भएका छन्। एक जनालाई भने उद्दार गरिएको छ ।

यौनिक तथा लैंगिक अल्पसंख्यकले मनाए ‘प्राइड मन्थ’

जुन महिनाले यौनिक तथा लैंगिक अल्पसंख्यकका लागि विशष महत्व राख्छ। यसै सन्दर्भमा यौनिक तथा लैंगिक अल्पसंख्यकहरू जुनलाई ‘प्राइड मन्थ’ अर्थात् गर्वको महिनाका रूपमा मनाउने गर्छन्।

कोशीका ६ सहकारी सञ्चालकलाई कारबाही गर्न पत्राचार

बचतकर्ताको रकम अपचलन गरेपछि कोशी प्रदेशका छ ठूला सहकारी संस्थाका सञ्चालक र कर्मचारीलाई कारबाही प्रक्रिया अगाडि बढाउन कोशी प्रदेश सहकारी रजिस्ट्रार तथा प्रशिक्षण कार्यालयले प्रहरीलाई पत्राचार गरेको छ।

प्रदेश संरचना बनी नै सक्यो, अब भत्काउनु हुन्न्: मुख्यमन्त्री कार्की

कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कार्कीले प्रदेशको संरचनाप्रति द्वन्द्व सिर्जना गर्नेभन्दा समाधान गर्नेतर्फ सबै लाग्नुपर्ने आग्रह गरेका छन्।

एमाले सुनसरी अध्यक्ष खनालको निधन

नेकपा एमाले सुनसरीका अध्यक्ष निलम खनालको निधन भएको छ। भारतमा उपचारका क्रममा खनालको निधन भएको हो।

इटहरीका संस्थागत विद्यालयलाई छात्रवृत्ति विवरण पेस गर्न निर्देशन

इटहरी उपमहानगरपालिकाले ल्याएको शुल्क मापदण्ड अटेर गरिरहेका बेला शिक्षा युवा तथा खेलकुद महाशाखाले संस्थागत विद्यालयहरूलाई १० प्रतिशत छात्रवृत्तिको विवरण पेस गर्न निर्देशन दिएको छ।

२०८४ सम्ममा हरिनगरमा आमूल परिवर्तन हुनेछ: अध्यक्ष अन्सारी (अन्तर्वार्ता)

सुनसरीको हरिनगर गाउँपालिका पिछडिएको क्षेत्रमा पर्छ। यो गाउँपालिकामा २०७४ सालमा गफार अन्सारी निर्वाचित भएर पाँच वर्षे कार्यकाल सकेसँगै २०७९ पनि फेरि उनै अध्यक्ष निर्वाचित भएका छन्।

खुकुरी प्रहार गरी सिटी सफारी चालकद्वारा साइकल यात्रीको हत्या

इटहरीमा शनिबार साँझ सिटी सफारी चालकले खुकुरी प्रहार गरी एक जना साइकल यात्रीको हत्या गरेका छन्।

शुल्क मापदण्ड कार्यान्वयन गर्न उपमहानगरको एकहप्ते समयसीमा

इटहरी उपमहानगरपालिकाले ल्याएको शुल्क मापदण्ड निजी विद्यालयले अटेर गर्दै आएका बेला सात दिनभित्रमा कार्यान्वयन नगरे कारबाही गर्ने भएको छ।

गोलीप्रहार गरी दुई जना लागूऔषध कारोबारी पक्राउ

लागूऔषध कारोबारी गर्ने समूहका दुईजनालाई प्रहरीले विहीबार साँझ सुनसरी रामधुनीबाट गोलीप्रहार गरि पक्राउ गरेको छ।

चार सय ४० किलो गाँजासहित तीन पक्राउ

बुधबार राति सुनसरीकाे देवानगञ्ज वडा नं-५ बाट को १ ख ७१२३ नम्बरको मिनी ट्रकमा भारततर्फ लैजाँदैगरेको अवस्थामा उक्त परिमाणको गाँजासहित तीन जना पक्राउ परेका हुन्।

कोसी ब्यारेज क्षेत्रमा भारतले मिच्यो नेपाली भूमि!

सप्तकोसी नदीले केही वर्षअघि कोसी ब्यारेजभन्दा दक्षिण–पूर्वतर्फ धार परिवर्तन गरेको थियो। जसका कारण त्यहाँको सीमास्तम्भ ‘गायब’ भयो ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्