२१ असार २०८१ शुक्रबार
image/svg+xml

कीर्तिमानी पुर्जाको अर्को कीर्तिमान

पर्वतारोहणको क्षेत्रमा विश्वमै दुर्लभ कीर्तिमान कायम गरेका निर्मल पुर्जा ‘निम्स’ (एमबिई) ले विश्वका ८ हजार मिटरभन्दा अग्ला १४ वटा हिमालमध्ये १३ वटा हिमाल बिनाअक्सिजन सफल आरोहण गरेका छन्।

दुर्लभ मानिएको सूर्य ग्रहण आज लाग्दै, नेपालमा देखिन्छ या देखिँदैन?

आजको सूर्य ग्रहण राति ९ः २७ बजेबाट सुरु हुने र समापन राति २ः ३७ बजे हुनेछ। आजको सूर्य ग्रहण पूर्ण सूर्य ग्रहण हुनेछ र यसलाई निकै लामो मानिएको छ।

गुल्मीमा भेटिए तीन सय पाँच प्रजातिका चरा

गुल्मी जिल्लाको रेसुङ्गा र मदाने संरक्षित वन क्षेत्र आजभोलि दुर्लभ चराहरुको मुख्य आश्रय स्थल बनेको छ। यस क्षेत्रमा विश्वमा पाइने दुर्लभ चरामध्ये छ प्रजातिका चराहरु पाइन्छन्।

जुम्लामा धान दिवस आज : मार्सी धानको बिउ राखिँदै

जुम्लामा आज धान दिवस । चैत्र १२ देखि २० सम्म यहाँ धान दिवस मनाउने प्रचलन छ। सोहीअनुसार जिल्लामा आजदेखि ९ दिनसम्म धान दिवस मनाउन लागिएको हो।

विश्वकै दुर्लभ बगाले बगेडी चरा शुक्लाफाटाँमा

विश्वकै दुर्लभ तथा संकटापन्न मानिएको बगाले बगेडी चरा शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रमा देखापरेको छ।

लुम्बिनी प्रदेशको हिउँदे अधिवेशन आजदेखि

आज दिउँसो ३ बजे प्रदेशसभा बैठक बस्ने प्रस्तावित कार्यसूचि रहेको प्रदेशसभा सचिव दुर्लभकुमार पुनले जानकारी दिए।

समितिले सरकारलाई दिएका निर्देशन कार्यान्वयन भएनन्: सांसद थापा

नेपाली काँग्रेसका सांसद दुर्लभ थापाले समितिले सरकारलाई दिएका निर्देशन कार्यान्वयन नभएकोप्रति असन्तुष्टि व्यक्त गरेका छन्।

वन्यजन्तु बढ्दै, घाँसे मैदान घट्दै

दुर्लभ वन्यजन्तुको प्रमुख बासस्थानका रुपमा रहेको चितवन राष्ट्रिय निकुञ्जमा वन्यजन्तु बढ्दै जाँदा घाँसे मैदानको क्षेत्रफल भने घट्दै गएको छ।

सय वर्षअघिको दुर्लभ सन्धिबारे बहस

नेपालमा सन्धिहरू भन्नेबित्तिकै सुगौली, नेपाल–तिब्बत युद्धपछि गरिएको केरुङ सन्धि र १९५० को नेपाल–भारत सन्धि मात्र बुझिन्छ।

भक्तपुरमा भेटियो दुर्लभ चरा ‘श्वेतमाथा कलहाँस’

भक्तपुरमा पहिलोपटक साइबेरियन दुर्लभ पक्षी श्वेतमाथा कलहाँस अर्थात् ग्रेटर ह्वाइट फेन्टेट गुज भेटिएको छ।

संरक्षणकर्मी जुटे दुर्लभ चरा संरक्षणमा

दुर्लभ चरा संरक्षणमा यहाँका संरक्षणकर्मी जुटेका छन्। भरतपुर महानगरपालिका–२६ को दिव्यनगर क्षेत्रमा पाइने दुर्लभ चरा संरक्षणमा संरक्षणकर्मी जुटेका हुन्।

चुनावमा बाटो बनाइदिन्छौँ नभनी भोट दिँदैनन्: सांसद थापा

उनले सांसद देशका आवश्यक नीति नियम बनाउने काममा लाग्नुपर्ने भए पनि जनताका अपेक्षा र हाम्रो राजनीतिक संस्कृतिका कारणले गर्दा विकास निर्माणमा बढी लाग्नुपर्ने अवस्था रहेको उल्लेख गरे।

बिजुलीले दिएको दुर्लभ खुसी

नेपाल विद्युत् प्राधिकरणले नियमितरूपमा निकाल्ने लोडसेडिङ (विद्युत् नआउने समय) तालिका सञ्चार माध्यममार्फत सार्वजनिक गर्थ्याे। जसमा २४ घण्टामा विद्युत् आउनेभन्दा नआउने समय बढी हुन्थ्यो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्