१९ असार २०८१ बुधबार
image/svg+xml
Lalit Bista
ललित विष्ट


ललित विष्टका लेखहरु :

कर्णालीका स्थानीय सरकारका बजेटः पूर्वाधार केन्द्रीत

कर्णालीका स्थानीय तहहरुले पूर्वाधार निर्माणलाई केन्द्रमा राखेर बजेट ल्याएका छन्।

राजनीतिक दलदलमा जिल्ला अस्पताल

कर्णाली प्रदेश सरकारको समाजिक विकास मन्त्रालय माओवादीको भागमा छ। र, उसले आफ्नै पार्टीको भागमा दुबै कार्यालयको प्रमुख राख्न खोजेपछि समस्या उत्पन्न भएको हो।

कार्यालय प्रमुख र लेखा अधिकृतको राजीनामा, जनप्रतिनिधिले अवैध भुक्तानी गर्न दबाब दिएको आरोप

असार मसान्तमा योजना भुक्तानीका कामको चटारो चलिरहँदा कालिकोटको खाँडा चक्र नगरपालिका प्रमुख प्रशासकीय अधिकृत प्रवलजंग शाही र लेखा अधिकृत धीरबहादुर शाही जिम्मेवारीबाट बाहिरिएका छन्।

अझै बनेन सेरी–पान्तडी सडक

मोल्फा बजारदेखि चार घन्टा पैदलै भारी बोकेर दैनिकी चलाउँदै आएका शुभकालिका गाउँपालिका– ७ का हस्तबहादुर शाहीलाई छिटो सडक खनिए आफ्नो दुःख घट्ने विश्वास छ।

कमिसन नपाउँदा वडा अध्यक्षले कुटे उपभोक्ता समितिका अध्यक्ष

कालिकोटको शुभकालीका गाउँपालिका वडा नम्बर ७ का वडा अध्यक्ष प्रेम बहादुर शाहीले आफुले योजनाबाट कमिसन नपाएपछि उपभोक्त समितिका अध्यक्ष जक्तबहादुर शाही माथि कुटपिट गरेका छन्।

सुर्खेत जीप दुर्घटनाः मृतक चारै जनाको पहिचान खुल्यो

सुर्खेतबाट कालिकोट जाँदै गरेको बोलेरो जीप सुर्खेतको रातानाङ्गला नजिकै दुर्घटना हुँदा मृत्यु भएका चारै जनाको पहिचान खुलेको छ।

सुर्खेत जिप दुर्घटनाः मृत्यु हुनेको संख्या ४ पुग्यो

सुर्खेतमा आज बिहान भएको जिप दुर्घटना परी घाइते भएका थप दुई जनाको मृत्यु भएको छ। योसँगै मृत्यु हुनेको संख्या ४ पुगेको छ।

प्रयोगविहीन आइसियु र भेन्टिलेटर

दक्ष जनशक्ति व्यवस्थापन हुन नसक्दा सरुवा रोग अस्पताल, कालीकोटमा एक करोडभन्दा बढी खर्चेर किनेका आइसियु र भेन्टिलेटर मेसिन तीन वर्षदेखि थन्किएका छन्।

दुर्घटना रोक्न ट्राफिक सचेतना

कर्णाली राजमार्ग तथा ग्रामीण सडकमा हुने दुर्घटना रोक्न ट्राफिक प्रहरीले सवारी चालकहरूलाई ट्राफिक नियम सम्बन्धी सचेतना अभियान सुरु गरेको छ।

कालीकोट दुर्घटनामा गम्भीर घाइते तीन जनालाई थप उपचारका लागि सुर्खेत लगियो

कालीकोटको हाउडीमा जिप दुर्घटना हुँदा घाइते भएका सात जनामध्ये गम्भीर तीन जनालाई थप उपचारका लागि सुर्खेत लगिएको छ ।

माननीयको मनोमानी: विपन्नको अनुदानमा सम्पन्नको रजाइँ

कर्णाली प्रदेश सरकारले गरिब तथा विपन्न परिवारका लागि भनेर पठाएको अनुदानमा सम्पन्न परिवारले रजाइँ गरेको तथ्य फेला परेको छ।

सार्वजनिक जग्गामा भवन बनाउन नगरकै अनुमति

नेपाल सरकारले सार्वजनिक जग्गामा निमार्ण भएका घर टहरा भत्काउन निर्देशन दिइरहेका बेला जिल्लाको खाँडाचक्र नगरपालिकाले भने सार्वजनिक जग्गामा भवन बनाउन अनुमति दिएको छ।

चुलीको पानी मान्ममा

चुलिमालिका बृहत् खानेपानी आयोजनाको पानी सदरमुकाम मान्म झारिएको छ। २०७८ सालबाट निर्माण सुरु गरिएको आयोजनाको पानी शुक्रबार सदरमुकामको ट्याङ्कीमा खसालिएको हो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्