१९ असार २०८१ बुधबार
image/svg+xml
गोल्डेन बुढा


गोल्डेन बुढाका लेखहरु :

गर्मी बढेसँगै गुठीचौरका पाटनहरूमा रमाउँछन् भेडा, गोठाला र पर्यटक

गर्मी लागेपछि जुम्लाको गुठीचौर गाउँपालिका– २ मा पर्ने गुठीचौर पाटनमा भेडा गोठालासँगै मानिसहरुको चहलपहल बढेको छ।

वर्षा याम नजिकिएसँगै जुम्लामा सेनाको विपद्‌ प्रतिकार्य तथा अभ्यास

वर्षा याम नजिकिएसँगै नेपाली सेनाको देविदत्त गण जुम्लाले सामुदायिक विपद् प्रतिकार्य तथा अभ्यास मनसुन-४ गरेको छ।

स्याउले ल्यायो टंकको अनुहारमा खुसी

टंकराज गिरी गुठीचौर गाउँपालिका ३ गज्र्याङकोटका वासिन्दा। यतिबेला उनी दंग छन्। बगैंचामा विकसित फुजी जातका १५ हजार बोटमा स्याउ फलिरहेको देखेपछि उनी दंग परेका हुन्।

यार्सा टिप्न गएका दुई जनाकाे लेक लागेर मृत्यु

मुगुम कार्मारोङ गाउँपालिकाको पाटन क्षेत्रमा यार्सा टिप्न गएका दुई पुरुषको लेक लागेर ज्यान गएको छ।

बालविवाह न्युनिकरण गर्न : अन्तर पुस्ता संवाद

जुम्लाको दुर्गम गाउँमा बालविवाह न्युनिकरण गर्न अन्तर पुस्ता संवाद कार्यक्रम थालिएको छ।

हराउँदै मौलिक घर, रंगीन बन्दै बस्ती

जुम्लामा परम्परागत सिप, साधन र प्रविधि प्रयोग गरी बनाइएका माैलिक घरलाई एकपछि अर्को गर्दै सिमेन्ट प्रयोग गरिएका, रंगीन जस्तापाताले लगाइएका घरले विस्थापन गरिरहेका छन्।

गिडिदहको नापजाँच अध्ययन प्रतिवेदन सार्वजनिक

जुम्लाको तातोपानी गाउँपालिका ४ मा अवस्थित पर्यटकीय स्थल गिडिदहको नापजाँच प्रतिवेदन सार्वजनिक गरिएको छ। काठमाडौं विश्वविद्यालयले गरेको अध्ययनका आधारमा प्रतिवेदन सार्वजनिक गरिएको हो।

ओखरका बिरुवा बेचेर करोडौँ रुपैयाँ कमाउँछन् जुम्ली किसान

जुम्लाको पातारासी गाउँपालिका-७ घोडासैन गाउँका सिंह कठायतलाई दाँतेओखरका बिरुवा बेच्न भ्याइनभ्याइ छ।

जुम्ली धामीझाँक्रीकाे बालविवाह रोक्ने प्रतिबद्धता

जुम्लामा कुनै बेला बालविवाह गराउन अग्रसर हुने धामीझाँक्री हिजोआज बालविवाह नगराउन लागि परेका छन्।

हुनु र नहुनुकाे अवस्थामा छ सिंजा बहुमुखी क्याम्पस

कनकासुन्दरी, सिंजा र हिमा गाउँपालिका गरेर तीन स्थानीय तहका विद्यार्थीको पठनपाठन सहज होस् भन्ने उद्देश्यले २०६७ सालमा स्थापित क्याम्पस अहिले हुनु र नहुनुकाे अवस्थामा रहेकाे छ।

बालबालिकाको सिकाइ स्तर सुधार्दै ‘पढाइ कुना’

पढाइ कुना सञ्चालन भएपछि बालबालिकामा पढाइप्रति रुचि बढेको र सिकाइस्तरमा पनि सुधार आएको छ।

जुम्लाका पाखामा फुल्न थाले लालीगुराँस

चैत महिना सकिनै लाग्दा जुम्लाका उच्च पहाडी क्षेत्रमा लालीगुराँस ढकमक्क फुलेका देखिन्छन्।

निःशुल्क स्वास्थ्य सेवाको माग गर्दै जुम्ला पुगे साइकलयात्री माधवप्रसाद

सिन्धुपाल्चोक इन्द्रावती– ४ नवलपुरका ५९ वर्षकामाधवप्रसाद कुइँकेल साइकलयात्रीका रूपमा जुम्लाकाे सदरमुकाम खलंगा आइपुगेका छन्।

पढाइका साथै खेतीपाती हुन्छ नेत्र ज्योतिमा

जुम्लाको हिमा गाउँपालिका– २ ओदीमा अवस्थित नेत्र ज्योति माध्यमिक विद्यालयका विद्यार्थी पढाइका अतिरिक्त आम्दानीसँग पनि जोडिएका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्