२१ असार २०८१ शुक्रबार
image/svg+xml

औषधिको आविष्कार

औषधिको खोजमा हाइ–थ्रुपुट स्क्रिनिङ, कम्प्युटिङ सिस्टम, आर्टिफिसियल इन्टेलिजेन्स,रोबोटिक्स, बायोटेक्नोलोजी, सिन्थेटिक केमिस्ट्री, मेटाबोलोमिक्स जस्ता प्रविधिहरूको प्रयोगबाट निकै प्रगति भएको छ।

३ सय २९ रोपनीमा लगाइएको अफिम नष्ट

जिल्ला प्रहरी कार्यालय जाजरकोटले दुई वटा पालिकाको ३ सय २९ रोपनी क्षेत्रफलमा लगाइएको अफिम खेती नष्ट गरेको छ।

मकवानपुरमा प्रहरीद्वारा गाँजा र अफिम खेती नष्ट

मकवानपुर जिल्लाको विकट राक्सिराङ र कैलाश गाउँपालिका मा अवैध रूपमा लगाइएको गाँजा र अफिम खेतीलाई प्रहरीले नष्ट गरेको छ।

रोल्पामा मौलायो अफिमखेतीः नियन्त्रणमा समस्या

रोल्पामा अबैध लागूऔषध अफिमखेती मौलाएको छ। कम लगानीमा धेरै आम्दानी हुने भएपछि स्थानीयवासी अफिमखेतीमा आकर्षित भएका हुन्।

अप्रेशन अफिम

थवाङ गाउँपालिका छेर्लावाङस्थित गाउँको गोरेटो बाटोमा शंकास्पद रुपमा हिँडिरहेका दुईजनालाई पक्राउ गरिएको छ। पक्राउ पर्नेहरुमा मुली झाक्रीमगर र विनज्योति रोकामगर रहेका छन्।

अफिम: रोचक तथा खतरनाक लागू पदार्थ

अफिम धेरै वर्ष पहिलेदेखि नै औषधिको रुपमा प्रयोग हुँदै आएको छ । कडाभन्दा कडा दुखाइ पनि कम गर्ने यसको क्षमता भएकोले हजाराैं वर्षदेखि यसलाई औषधिको रुपमा प्रयोग गरिँदै आएको हो ।

पाँच किलो अफिमसहित एक पक्राउ

करिब पाँच किलो लागुऔषध अफिमसहित रुकुम पश्चिम प्रहरीले एक जनालाई पक्राउ गरेको छ। जिल्लाको बाँफिकोट गाउँपालिका–७ नदुवाबाट ४ किलो ९ सय ग्राम लागु औषध अफिम सहित सानीभेरी गाउँपालिका–५, गोलचौर का ३२ वर्षीय रन्जीत खत्रीलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ।

लागुऔषध कारोबारीलाई २० वर्ष कैद

रुकुम (पश्चिम)मा अवैध लागुऔषध चरेश र अफिमसहित पक्राउ परेका दुई युवालाई जनही २० वर्ष कैद सजाय हुने भएको छ।

अवैध रुपमा लगाइएको अफिम खेती नष्ट

रुकुम (पश्चिम)मा अवैध रुपमा गरिएको अफिम खेती सशस्त्र प्रहरीले नष्ट गरेको छ। जिल्लाको आठबीसकोट नगरपालिका १२ ठुलीबार्खुका विभिन्न ठाउँमा गरिएको लागुऔषध अफिम खेती सशस्त्र प्रहरीले नष्ट गरेको हो।

पाँच कठ्ठा जमीनमा लगाइएको अफिम प्रहरीद्वारा नष्ट

रौतहट प्रहरीले पाँच कठ्ठामा जमीनमा लगाइएको लाखौ मुल्य बराबरको अफिम खेती फडानी गरेर नष्ट गरेको छ। जिल्ला प्रहरी कार्यालय रौतहटबाट खटिएको टोलीले स्थानीय मौलापुर नगरपालिका ७ सगैया पिपरीया टोलस्थित मकै खेतको बीचमा लगाइएको अफिम खेती फाडेर नष्ट गरेको हो।

भारतीय लगानीमा अफिम खेती

कुम्ले व्यापारीको आँडमा गाउँमा पुगेका भारतीय व्यापारीले स्थानीयलाई अफिम लगाउन बिउ उपलब्ध गराएका थिए।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्