२३ असार २०८१ आइतबार
image/svg+xml
किरणमान बज्राचार्य
सन्दिप कुमार वैश्य/ किरणमान बज्राचार्य

किरणमान बज्राचार्यका लेखहरु :

एक युवा,पाँच बिरुवा अभियान शुभारम्भ

प्राचीन बुद्ध नगरी कपिलवस्तु नगरपालिकामा ‘ एक युवा पाँच बिरुवा ’अभियान संचालन गरिएको छ।

आँप टिप्ने क्रममा करेन्ट लागेर मृत्यु

आँप टिप्ने क्रममा कपिलवस्तुको कृष्णनगर नगरपालिका–१० अमौलीमा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ।

सर्पले डस्दा महिलाको मृत्यु

विषालु सर्पले डस्दा कपिलवस्तुको शिवराज नगरपालिका वडा १० शिललापुरकी एक महिलोको शुक्रवार मृत्यु भएको छ।

सर्पले डस्दा महिलाको मृत्यु

विषालु सर्पले डस्दा कपिलवस्तुको शिवराज नगरपालिका वडा १० शिललापुरकी एक महिलाको शुक्रवार मृत्यु भएको छ।

श्रीमानले चलाएको मोटरसाइलबाट लडेर श्रीमतीको मृत्यु

कपिलवस्तुको महाराजगन्ज नगरपालिका–३ गनवरिया स्थित सडकमा श्रीमानले चलाएको मोटरसाइकलमा लडेर श्रीमतीको मृत्यु भएको छ।

सुरुङ खनेर कारागारबाट फरार एक भारतीय १४ वर्षपछि पक्राउ

कपिलवस्तु कारागारबाट सुरुङ खनेर फरार भारतीय नागरिक १४ वर्षपछि पक्राउ परेका छन्। कारागारबाट २०६६ साल माघ २ गते उनीसहित ८ जना सुरुङ खनेर फरार भएका थिए।

मोटरसाइकल दुर्घटनामा ५ घाइते, २ जनाको अवस्था गम्भीर

कपिलवस्तुको तौलिहवा सडकखण्डमा पर्ने बाणगंगा नगरपालिका– ४ दर्शन चोकमा सोमवार साझ साढे सात बजेतिर भएको मोटरसाईकल दुर्घटनामा ५ जना घाइतेभएका छन्।

वर्षाको कामना गर्दै भक्तजनहरू शिव शरणमा

जेठ सकेर असार लाग्दा समेत वर्षा नभए पछि कपिलवस्तुका कृषकहरू चिन्तित बनेका छन । नेपालका पूर्वका जिल्लाहरुमा मनसुन आए पनि जिल्लामा भने वर्षाको अझै छाट देखिएको छैन ।

गर्मी बढे पछि कपिलवस्तुका ३ नगरपालिकाले फेरी गर्यो विद्यालय बन्द

गर्मी अत्यधिक बढ्दै गए पछि पठनपाठनमा समस्या आएको भन्दै कपिलवस्तुका ३ नगरपालिकाले फेरी विद्यालय बन्द गरेको छ । कपिलवस्तुको कपिलवस्तु, शिवराज र बाणगंगा नगरपालिकाले ३ दिनका लागि विद्यालय बन्द गर्ने निर्णय गरेका हो।

कपिलवस्तुका ६.७ प्रतिशत बालबालिका कुपोषित

कपिलवस्तुका वर्षौैंदेखि कुपोषणविरुद्धको कार्यक्रम सञ्चालन गरिए पनि कुपोषण्को दर भने घटन सकेको छैन।

नापी कार्यालयका सर्वेक्षक गुप्ता ३५ हजार घुस सहित अख्तियारको नियन्त्रणमा

कपिलवस्तुको शिवराजनगर नगरपालिकाको चन्द्रौटा स्थित नापी कार्यालय चन्द्रौटाका सर्वेक्षक बेचन प्रसाद गुप्ता शुक्रवार दिउसो २ बजेतिर ३५ हजार घुस सहित रंगेंहात पक्राउ परेका छन।

दाहाल नेतृत्वको सरकार चाडै ढल्छ: अध्यक्ष यादव

जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले पुष्पकमल दाहाल नेतृत्वको वर्तमान सरकार चाडै ढल्ने दाबी गरेका छन्।

‘अत्यधिक गर्मी’ ले कपिलवस्तुमा एक जनाको मृत्यु

अत्यधिक ‘अत्यधिक गर्मी’ का कारण कपिलवस्तुको बुद्धभुमी नगरपालिका वडा नम्बर-१ कपासी टोलमा एक जनाका मृत्यु भएको छ।कारण कपिलवस्तुको बुद्धभुमी नगरपालिका वडा नम्बर-१ कपासी टोलमा एक जनाका मृत्यु भएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्