२० असार २०८१ बिहीबार
image/svg+xml
Dinesh-subedi
दिनेश सुवेदी
सुवेदी नागरिकका रोल्पा संवाददाता हुन्। उनी १२ वर्षदेखि पत्रकारितामा सक्रीय छन्।

  

दिनेश सुवेदीका लेखहरु :

रोल्पामा जिप दुर्घटना: पाँच जनाको मृत्यु

माडी गाउँपालिका-२ घर्तीगाउँबाट तालाबाङ जाँदै गरेको लु १ ज ३२५२ नम्बरको जिप परेवा छहरामा सोमबार बेलुका पख दुर्घटना भएको थियो।

शुद्धीकरणका नाममा पत्रकारिताको हुर्मत

देशका सबै जिल्ला एवं प्रमुख सञ्चारगृहमा शाखा रहेको र नागरिक समाजको एउटा सम्मानित संस्था यतिखेर बदनामीको दाग बोकेर हिँडिरहेको छ। प्रशंग नेपाल पत्रकार महासंघको हो।

असारे खर्च गर्दै बेपत्ता आयोग, कार्यक्रममा पत्रकारलाई निषेध !

बेपत्ता पारिएका व्यक्तिहरूको छानबिन आयोगले रोल्पामा बडो तामझामसहित कार्यक्रम आयोजना गर्‍यो।

दुर्गमका किशोरी छात्रा भन्छन्- सहजता नहुँदा महिनावारीका बेला विद्यालय जानै मन लाग्दैन

सेनेटरी प्याड पर्याप्त र सहज उपलब्ध नहुँदा कर्णालीका किशाेरी छात्राहरूलाइ विद्यालय जान मन लाग्दैन।

अति विपन्न बालबालिकाको शिक्षामा केन्द्रित सामाजिक अभियन्ता

चरम गरिबी, सामाजिक उपेक्षा, भेदभाव अनि बत्तीमुनिको अँध्यारो छ, दुर्गा भवानी टोल।

सन्दर्भ-फागुन १: माओवादीको मझेरीमा हराएको माओवाद!

फागुन १, अर्थात् तत्कालीन क्रान्तिकारीको भाषामा ‘जनयुद्ध दिवस’ अनि सरकारी भाषामा ‘सशस्त्र द्वन्द्व !’ केही वर्षअघिसम्म फागुन १ गते रोल्पाली त्यसमा पनि माओवादीका लागि विशेष दिन थियो।

२०८४ अघि नै समाजवादी मोर्चा बन्छ

भौतिक संरचनामा केही परिवर्तन त भएको छ तर जनताको अपेक्षा, चाहना र आर्थिक जीवन पद्धतिमा खास परिवर्तन हुन सकेको छैन। त्यसले जनतालाई ठूलो बेचैनी बढिरहेको मैले देखेको छु।

समस्याका चाङ माथि कर्णाली

गएको साता जाजरकोटमा गएको भूकम्प पछिको दृश्यले केही दिन सबैको ध्यान ताने जस्तो गरेपनि बिस्तारै त्यहाँका पीडामा मलम लाग्न छोडेको छ।

निदै लाग्दैन कसरी देखम्ला सपना ?

डर लाग्ने, निद्रा नलाग्ने, बेचैनी र छटपटी मुख्य समस्या देखिएको छ भने आर्थिक अभावकाबीच नयाँ घर निर्माण अनि बालबालिकालाई चिसोमा कसरी बचाउने भन्ने मुख्य समस्या सुरु भएको छ।

भूकम्पले दिएको पीडामा मलहम लगाउँदै 'सामुदायिक शान्ति भान्सा'

भूकम्पले घरसँगै मन पनि भत्किए पछि जाजरकोट र रुकुम पश्चिमका बस्तीहरुमा अकल्पनीय पीडा भोग्न बाध्य छन् त्यहाँका नागरिक।

जाजरकोट भुकम्पमा परि नलगाड नपाका उपमेयरको मृत्यु

शुक्रबार रातिको भुइँचालोमा परेर जाजरकोटको नलगाड नगरपालिकाका उपप्रमुख सरिता सिंहको मृत्यु भएको छ।

जाजरकोट भुकम्प: रुकुम पश्चिममा मात्र ३६ जनाको मृत्यु

जाजरकोट आसपासलाई केन्द्र बनाएर मध्यराती गएको ६दशमल ४ म्याग्निच्युडको भुकम्पमा परी अहिलेसम्म रुकुम पश्चिममा ३६ जनाको मृत्यु भएको छ।

राष्ट्रपतिबाट कैद मिनाहा पाएको २५ दिनमै विकले गरे महिलाको हत्या

गत असोज ३ गते संविधान दिवसको अवसरमा राष्ट्रपतिबाट कैद माफी भएर रुकुम कारागारबाट कैदमुक्त भएका रुकुम पश्चिम सानी भेरी गाउँपालिका –९ का ३३ वर्षीय लोकेन्द्र भनिने लोकबहादुर विकले महिलाको हत्या गरेका हुन्।

पाठेघर जचाउन पनि शिविरको भर

कुनै समय राता मान्छेका रुपमा परिचित रोल्पा/रुकुमका मान्छेहरूसँग यतिबेला काला कथाहरू मात्र बाँकी छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्