१८ असार २०८१ मंगलबार
image/svg+xml
गोविन्द केसी


गोविन्द केसीका लेखहरु :

दैलेखबाट नौमुले जाँदै गरेको जिप दुर्घटना,९ जना घाइते, २ को अवस्था गम्भीर

दैलेख सदरमुकामदेखि नौमुले जाँदै गरेको कर्णाली प्रदेश ०२००१ च ०७८७ नम्बरको जिप नारायण नगर पालिका५ धितामा दुर्घटना भएको छ।

कर्णालीका स्थानीय सरकारका बजेटः पूर्वाधार केन्द्रीत

कर्णालीका स्थानीय तहहरुले पूर्वाधार निर्माणलाई केन्द्रमा राखेर बजेट ल्याएका छन्।

नेमकिपा र एमालेले नाराबाजी गरेपछि चामुण्डाविन्द्रासैनीको नगर सभा स्थगित

दैलेखको चामुण्डाविन्द्रासैनी नगरपालिकामा नगर सभा स्थगित भएको छ। नगर सभा उद्घाटन भएलगत्तै नेपाल मजदुर किसान पार्टी र नेकपा एमालेबाट प्रतिनिधित्व गर्ने नगर सभा सदस्यहरूको नारा जुलुसका कारण नगर सभा स्थगित भएको हो।

माछा मार्न गएका शिक्षकलाई खोलाले बगाउँदा मृत्यु

मृत्यु हुनेमा जाजरकोटको कुशे गाउँपालिका-९ का घर भइ कालिका माविमा कार्यरत ३८ वर्षीय शिक्षक इन्द्र बहादुर रोकाय रहेका छन्।

सुर्खेत–काठमाडौं जहाज भाडा बढ्यो

सुर्खेत–काठमाडौं चल्ने जहाजहरूले भाडा बढाएका छन्। न्यूनतम भाडा पाँच सय रुपैयाँ जहाज कम्पनीहरूले बढाएका हुन्।

भारतीय पत्रकारहरूको टिम पुग्यो रारा हेर्न

भारतीय पत्रकार टोलीसहित पर्यटन व्यवसायीहरू रारा पुगेका छन्। कर्णाली प्रदेश सरकार उद्योग, पर्यटन, वन तथा वातावरणले ‘गर्मीसे बेहाल: चलो रारा ताल’ नारासहित आयोजना गरेको कार्यक्रममा प्रचारप्रसारका लागि टोली रारा पुगेको हो।

‘गर्मी से बेहालः चलो रारा ताल’ कार्यक्रम शुभारम्भ

भारतका विभिन्न सञ्चारमाध्यममा कार्यरत पत्रकारहरु र नेपाली पत्रकारहरुको संयुक्त टोली प्रचारप्रसारको लागि रारा जाँदैछन्।

ग्यारेजमा मर्मत गर्न दिएको गाडी ग्यारेज साहुले नै बेचेर फरार

ग्यारेजमा मर्मत गर्न दिएको गाडी ग्यारेजको साहुले बिक्री गरेको पाइएको छ। सुर्खेतबाट मर्मतका लागि ल्याइएको बा १९ च ७४२१ नम्बरको फचुनर गाडी ग्यारेजबाटै साहुले बिक्री गरेको पाइएको हो।

कर्णालीको बजेट ३१ अर्ब ४१ करोड (पूर्णपाठ)

आगामी आर्थिक वर्ष २०८१/०८२ का लागि कर्णाली प्रदेश सरकारले ३१ अर्ब ४१ करोड ४१ हजारको बजेट सार्वजनिक गरेको छ।

जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु

सुर्खेत-दैलेख सडकखण्ड अन्तरगत सुर्खेतको वीरेन्द्रनगर-१४ स्थित रातानाङ्गलामा आज बिहान बोलेरो जीप दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ।

३० लाखको सडकमा अनियमितता आंशका

स्थानीय पूर्वाधार विकास आयोजना सुर्खेत मार्फत दैलेखको नारायण नगरपालिका –२ मा निर्माण गरिएको रोटीखोला माँझगाउँ सडक स्तरउन्नतीको काममा अनियमितता भएको स्थानीयले आरोप लगाएका छन्।

कारको ठक्करबाट पैदल यात्रीको मृत्यु पछि रत्न राजमार्ग अवरुद्ध

वीरेन्द्रनगरको रत्न राजमार्ग अवरुद्ध बनेको छ। रत्न राजमार्ग घुस्रारोड चौकमा बुधवार राति पैदल यात्रीलाई कारले ठक्कर दिएको थियो।

सुर्खेत बस दुर्घटना: मृतक दुईको पहिचान खुल्यो (अपडेट)

सुर्खेतको वीरेन्द्रनगरमा सोमबार दिउँसो भएको मिनी बस दुर्घटनामा ज्यान गुमाएका दुई जनाको पहिचान खुलेको छ।

पहिरोपीडित बस्तीमा विकासे गतिविधि

गाउँबिचबाट सडक खन्न लाग्दा खुसी भएका दैलेखका नारायण नगरपालिका–४ स्थित ठाडीखोला र भिरमौराका स्थानीयहरू वर्षा सुरु भएसँगै आएको पहिरोले स्थानीयहरू पीडित भए।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्