औषधिको आविष्कार
औषधिको खोजमा हाइ–थ्रुपुट स्क्रिनिङ, कम्प्युटिङ सिस्टम, आर्टिफिसियल इन्टेलिजेन्स,रोबोटिक्स, बायोटेक्नोलोजी, सिन्थेटिक केमिस्ट्री, मेटाबोलोमिक्स जस्ता प्रविधिहरूको प्रयोगबाट निकै प्रगति भएको छ।
औषधिको खोजमा हाइ–थ्रुपुट स्क्रिनिङ, कम्प्युटिङ सिस्टम, आर्टिफिसियल इन्टेलिजेन्स,रोबोटिक्स, बायोटेक्नोलोजी, सिन्थेटिक केमिस्ट्री, मेटाबोलोमिक्स जस्ता प्रविधिहरूको प्रयोगबाट निकै प्रगति भएको छ।
नेपाल एउटा भौगोलिक सुन्दरता, औषधिजन्य प्राकृतिक वनस्पतिले हराभरा र परम्परागत उपचार प्रणालीको ज्ञानको प्रष्फुटन भएको मुलुक हो। यहाँ आधुनिक चिकित्सा पद्धति प्रवेश हुनुभन्दा हजारौँ वर्ष पहिलेदेखि नै मानव स्वास्थ्य रक्षार्थ रैथाने वनस्पतीय उपचार विधि अवलम्बन हुँदै आएकोे पाइन्छ।
पोषण तत्त्वको हिसाबले तिलको तेलमा करिब ७५ प्रतिशत ओमेगा फ्याट पाइने हुनाले उच्च रक्तचाप र मुटुका बिरामीहरूका लागि अन्य तेलभन्दा यो तेल उत्तम मानिन्छ।
जडीबुटीजन्य औषधिअन्तर्गत लेउ, झ्याउलगायत अन्य प्रजातिका वनस्पतिको औषधीय प्रभाकारिता क्रमशः विकास हुँदै गइरहेको छ।
गाँजाको बोटबाट प्राप्त हुने कलिला पातहरू र प्रशोधित रासायनिक पदार्थलाई औषधीय प्रयोगका लागि बिक्रीवितरण गर्न उपलब्ध गराइएको उत्पादनलाई औषधीय गाँजा भनिन्छ।
नेपालका विश्वविद्यालयहरूमा पढाइने औषधिजन्य वनस्पतिहरूको छुट्टै पाठयक्रम विकास गर्नुपर्छ। त्यसमा अन्तर पेशागत सहकार्य मार्फत वनस्पतिविज्ञ, औषधिविज्ञ, आयुर्वेदविज्ञ, चिकित्सक आदिको बृहत समूह बनाई जडीबुटी विषयमा उपाधि दिने गरी अगाडि बढाउने नीति तयार गर्नुपर्छ।