१९ असार २०८१ बुधबार
image/svg+xml
Golden Buda
गोल्डेन बुढा


गोल्डेन बुढाका लेखहरु :

खरायोको ऊनबाट टोपी बुनेर मनग्य कमाउँछन् पदमबहादुर

नेपालमा गरिखाने बाटो छैन् भन्दै दैनिक लाखौं भन्दा बढी नेपालीहरू हातमा राहदानी बोकेर विदेशिने गर्छन्।

गाउँपालिकाकाे नीति: ‘एकल पुरुष भत्ता’ देखि ‘गोठालो भत्ता’ सम्म

जुम्लाको तातोपानी गाउँपालिकाले एकल पुरुषहरूलाई वार्षिक भत्ता उपलब्ध गराउने भएको छ। गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८१/८२ को नीति तथा कार्यक्रममा एकल पुरुषलाई पनि भत्ता दिने योजना ल्याएको हाे।

विकास निर्माणमा जुम्लाका राजनैतिक दलको सक्रियता

जुम्लाको विकास निर्माण सहितका काममा राजनैतिकदलले थप सक्रियता जनाउने भएका छन्।

जुम्लाका ८ वटै स्थानीय तहले ल्याए बजेट

जुम्लाका एक नगरपालिका र सात वटा गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८१/०८२ का लागि नीति, बजेट तथा कार्यक्रम ल्याएका छन्।

सीपले बनायो आत्मनिर्भर

दशकअघिको कुरा हो, त्यति बेलासम्म उनलाई राम्रो लाउन र मीठो खान चाडबाड नै कुर्नुपथ्र्यो। के खाऊँ, के लाऊँ भन्ने चिन्ताले सताइरहन्थ्यो।

जुम्लामा धमाधम भत्काइँदै ‘छाउपडी गोठ’

समाजमा धेरै सामाजिक समस्याहरू र विकृतिहरू विद्यमान छन्, विशेष गरी बालबालिका र महिलासँग सम्बन्धित समस्याहरू। यस्ता समस्याहरूमा बालविवाह र छाउपडी प्रमुख हुन्।

जुम्लामा शिक्षकमाथि हातपात

जुम्लामा शिक्षकमाथि हातपात भएको छ। गाउँपालिकाको अनुदान विषयक निमावि तहको शिक्षक नियुक्ति गर्ने परीक्षा सञ्चालन भइरहेका बेला एक युवाले शिक्षकमाथि हातपात गरेका हुन्।

जुम्लामा स्थानीय उत्पादनको प्रदर्शनी

जुम्लाको सदरमुकाम खलङ्गामा स्थानीय उत्पादनको प्रदर्शनी सुरु भएको छ। उद्योग तथा उपभोक्ता हित संरक्षण कार्यालय जुम्लाको आयोजनामा स्थानीय बालीको संरक्षण प्रवर्द्धन र बजारीकरण गर्न सहयोग पुर्‍याउने उद्देश्यले दुई दिने स्थानीय उत्पादनको प्रदर्शनी सुरु भएको हो।

शिक्षालाई सीपसँग जोड्दै पालिका

बालबालिकाको प्रतिभा र सीपको उचित पहिचानका लागि जुम्लाको हिमा गाउँपालिकाले पालिकास्तरीय दोस्रो पढाइ मेला सम्पन्न गरेको छ।

हरहर महादेव पानी देऊ !

लामो समय देखिको खडेरीले जनजीवन अस्तव्यस्त हुन थालेको भन्दै जुम्ला सदरमुकाम खलंगाका स्थानीयले देवताको भाकल गरेर पानी माग गरेका छन्।

१३ हजार पर्यटकले गरे रारा भ्रमण

जिल्लाको उत्कृष्ट पर्यटकीय गन्तव्य रारामा ११ महिनाको अवधिमा १३ हजार २६ जना पर्यटकले भ्रमण गरेका छन्।

उपलब्धिमूलक बन्दै बहुक्षेत्रीय पोषण कार्यक्रम

जुम्लाको गुठीचौर गाउँपालिकाकाे बहुक्षेत्रीय पोषण कार्यक्रम उपलब्धिमूलक बन्न पुगेको छ।

जुम्लामा अज्ञात रोगले २३ भेडा मरे

हिमा गाउँपालिका पशु शाखा प्रमुख नरसिङ थापाले त्यस क्षेत्रमा प्राविधिक पठाउने तयारी भइरहेको जानकारी दिए। औषधि सकिएको र स्थानीय तहमा खरिद प्रक्रिया अघि बढिरहेको उनले बताए।

कर्णालीको खाना ब्रान्ड बनाएमा आर्थिक समृद्धि हुन्छ

सेफ मास्टर सन्तोष शाहले कर्णालीको अर्गानिक खाना ब्रान्ड गर्ने सम्भावना धेरै भएको बताएका छन्।खाना बनाउनमा लामो समय जीवन विताएका सन्तोष शाह अहिले कर्णाली क्षेत्रमा छन् ।

स्ट्रबेरी बेचेर मनग्य कमाउने गोपाल भन्छन्– जति खेती बढायो, त्यति आम्दानी बढ्छ

जुम्लाको हिमा गाउँपालिका ३ मोफ्ला गाउँका ४३ वर्षीया गोपाल रोकाया स्ट्रबेरी (भुइँ काफल) खेतीमै दिन बिताउँछन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्