१९ असार २०८१ बुधबार
image/svg+xml
महेश्वर चामलिङ राई


महेश्वर चामलिङ राईका लेखहरु :

बाढीले निर्माणाधीन माडीबास सिँचाइ कुलो क्षतिग्रस्त

केही दिनयताको अविरल वर्षापछि आएको बाढीका कारण जिल्लाका विभिन्न ठाउँमा निर्माणाधीन योजनामा क्षति पुर्‍याएको छ।

उदयपुरमा १५ प्रतिशत रोपाइँ

हरेक असार १५ लाई राष्ट्रिय धान दिवसको रूपमा मनाउने गरिन्छ। सोही क्रममा शनिबार उदयपुरमा पनि विविध कार्यक्रम गरी २१औं राष्ट्रिय धान दिवस मनाइएको छ।

जेष्ठ नागरिक र अपाङ्गतालाई छाता उपहारसहित सम्मान

उदयपुरमा जेष्ठ नागरिक र अपाङ्ग भएका व्यक्तिलाई छाता उपहारसहित सम्मान गरिएको छ।

चौदण्डीगढीको बजेट पारित, बेलकाको छलफल हुँदै

असार १० गते तोकिएकै मितिमा बजेट प्रस्तुत गरेका ७ स्थानीय तहमध्ये केहीको पारित भएको छ केही स्थानीय तहको छलफल हुने क्रममा रहेको छ।

उदयपुरका सात स्थानीय तहको बजेट पारित

उदयपुरका गाउँ तथा नगरपालिकाहरुले आगामी आर्थिक वर्षको बजेट तथा नीति कार्यक्रम प्रस्तुत गरेका छन्।

साकेला उभौलीः ‘गीता स्मृति रनिङ सिल्ड’ मा इटहरीको ह्याट्रिक

समाचारयसवर्षको साकेला उभौली रनिङ सिल्ड इटहरीले जितेको छ। सदरमुकाम गाईघाटमा शनिबार सम्पन्न ‘गीता राई स्मृति साकेला सिली रनिङ सिल्ड प्रतियोगिता ०८१’ को ११ औँ संस्करण किरात राई यायोक्खा साविक हाँसपोसा, इटहरी उपमहानगर १, १९ र २० वडा समूहले जितेको हो।को सारांश

लेखा कर्मचारीहरु आइतबार पनि धर्नामा

विभिन्न माग राख्दै संघर्षमा उत्रिएका प्रदेश सरकार मातहतका लेखा समूहका कर्मचारीको आन्दोलन आइतबार पनि जारी छ । प्रदेश सरकार निजामति ऐनले चरम विभेद गरेको भन्दै साता दिनयता लेखा कर्मचारीहरु आन्दोलनमा छन् ।

लेखाका कर्मचारी आन्दोलनले प्रदेश कार्यालयहरू ठप्प

साल तमामीका बेला प्रदेश लेखा समूहका कर्मचारीहरू आन्दोलित भएपछि उदयपुरमा रहेका प्रदेश सरकार मातहतका कार्यालयको सेवा प्रवाह अवरुद्ध भएको छ।

वन विज्ञान क्याम्पसको अत्याधुनिक भवन तयार

विगत ६ वर्षदेखि अर्कैको भवनमा पठनपाठन गर्दै आएको प्राकृतिक स्रोत व्यवस्थापन (वन विज्ञान क्याम्पस) कटारीमा निर्मित आफ्नै नयाँ भवनमा सर्ने तयारीमा लागेको छ ।

श्रमदानमा जुटेका बाक्सिलाका ती पौरखी हातहरू

खोटाङको केपिलासगढी- ४ बाक्सिलाका कोशीकुमार राई हातमा झम्पल र गैंती लिएर बिहान १० बजे गाउँकै सार्वजनिक स्थलमा आइपुग्छन्।

सुनचाँदी ठगी धन्दामा संलग्न बाग्लुङका युवा उदयपुरमा पक्राउ

पश्चिमको बाग्लुङ घर भई काठमाडौ बस्दै आएका एक युवा सुनचाँदी ठगी धन्दामा संलग्न भएको आरोपमा उदयपुरबाट पक्राउ परेका छन् ।

ठडियो लिमचुङबुङको प्रशासनिक भवन

उदयपुरको बिकट पहाडी लिमचुङबुङ गाउँपालिकामा नयाँ निर्मित प्रशासनिक भवन सम्पन्न भएको छ। अढाई वर्षअघि निर्माण सुरु भवन वडा नं. ३ को बाराहास्थित गाउँपालिका मुकाममा ठडिएको हो।

त्रियुगा नगरपालिकाले बाँड्यो होलीमा ज्यान गुमाउने मृतकका परिवारलाई राहत

गएको होलीका बेला नुहाउने क्रममा सुन नदीमा डुबेर ज्यान गुमाउने त्रियुगा नगरपालिका १४ साउनेका बालबालिकाका परिवारलाई नगरपालिकाले राहत दिएको छ।

तीन पालिकामा सर्वसम्मत, पाँचमा घम्साघम्सी

नेकपा (एमाले) को अघिल्लो दिन सुरु स्थानीय तहस्तरीय अधिवेशनले जिल्लाका आठमध्ये तीन पालिकामा सर्वसम्मत नेतृत्व चयन भएको छ।

साकेलाका २ सय ८१ अपागंतालाई परिचयपत्र

खोटाङको साकेला गाउँपालिकाले सञ्चालन गरेको अपाङ्गता रोकथाम तथा पुनःस्थापनासम्बन्धी कार्यक्रमअन्तर्गत २ सय ८१ लक्षित वर्ग लाभान्वित भएका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्