१९ असार २०८१ बुधबार
image/svg+xml
Achyut
अच्युत कोइराला


अच्युत कोइरालाका लेखहरु :

हामी किन मोटो हुन्छौं?

हामी खाना खाएर आराम गरिरहेका बेला हाम्रो शरीरमा भएको जेनेटिक गडबडीका कारण मोटोपन बढ्ने, कम क्यालोरी खर्च हुने देखिएको छ।

निष्क्रिय व्यक्तिका कारण ३९ अर्ब पाउन्ड क्षति

१६ वर्षदेखि ६४ वर्ष उमेर समूहको एउटा ठूलो संख्या कुनै कामधाम नगरी बसिरहेको भन्दै बेलायतको अफिस फर नेसनल स्टाटिस्टिक्सले चिन्ता जनाएको हो।

चित्र जोगाउन सजाय

अचेल अभियन्ताहरू पनि अराजक हुन थालेका छन्। अभियन्ताहरू चित्रकला प्रदर्शनीमा जाने र चित्रलाई फोहोर पारिदिने क्रम बढेपछि फ्रान्सेली संस्कृति मन्त्री रचिदा दातीले नयाँ कानुन बनाउन आग्रह गरेका छन्।

९३ वर्षमा मुर्डोकको पाँचौं बिहे

प्रख्यात मिडिया टाइकुन रूपर्ट मुर्डोकले ९३ वर्षको उमेरमा पाँचौं विवाह गरेका छन्।

नग्न अभियन्ताको खोजी

अमेरिकाको सान फ्रान्सिस्को राज्यस्थित बे एरियाले आफ्नो क्षेत्रलाई नग्नतारहित क्षेत्र घोषित गरेको पाँच वर्ष पूरा भएको छ।

जेल जालान् ट्रम्प?

नोभेम्बर ५ मा अमेरिकी राष्ट्रपतिको चुनाव हुँदैछ। एउटा गम्भीर अपराध गरेका व्यक्तिले नैतिक रूपमा चुनाव लड्न हुन्छ कि हुँदैन भन्ने प्रश्न पनि उठेको छ। ट्रम्पले चुनाव लडे पनि जित्ने सम्भावना के होला? जितेपछि झन् के होला?

बेलायतमा गँड्यौला चिन्ता

गँड्यौला किन दिनदिनै सखाप हुन थाले भन्नेबारे गम्भीर अध्ययन आवश्यक रहेको भन्दै सरकारसँग यसका लागि वैज्ञानिक समुदायले आग्रह गरेका छन्।

गोल्डेन राइस प्रतिबन्धित

यतिबेला फिलिपिन्समा एउटा धानले धेरैको निद्रा खराब गराइरहेको छ। जेनेटिकल्ली मोडिफाइड (जिएम) धान गोल्डेन राइसलाई फिलिपिनी अदालतले रोप्न रोक लगाएपछि संसारभर यसले चासो जगाएको छ।

इलन मस्कको एक्स-एआई अन्य एआई कम्पनीभन्दा धेरै पछाडि

कृत्रिम बौद्धिकता (आर्टिफिसियल इन्टेलिजेन्स) प्रति लगानीकर्तामा यति बढी आशा बढिरहेको छ कि नयाँ नयाँ कम्पनीमा ठूलो लगानी गर्नेहरू बढिरहेका छन्।

बेलायती बालबालिका बढी अल्छी

बेलायती बालबालिका संसारका अन्य बालबालिकाको तुलनामा बढी अल्छ्याहा रहेको अध्ययनले देखाएको छ।

नेपाली मिडियाका लागि एआई कम्पनी मालदार होलान् ?

दुई वर्षअघि ओपन एआई कम्पनीको च्याट जिपिटी सफ्टवेयर जारी भएपछि यति तरंग उठ्यो कि केहीले यसलाई इन्टरनेटको नयाँ क्रान्ति भनी घोषणासमेत गरे।

सुत्केरी सहज पार्ने खोप

सुत्केरी अवधिमा एपिड्युरल खोप लगाउँदा सन्तान जन्माउँदा हुने खतरा ३५ प्रतिशतले घट्ने एउटा अध्ययनमा देखिएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्