२० असार २०८१ बिहीबार
image/svg+xml

आन्तरिक ऋणबारे महतको निर्मम टिप्पणीः अर्को समस्या सिर्जना हुन्छ

पूर्वअर्थमन्त्री डा.प्रकाशशरण महतले सरकारको आगामी आर्थिक वर्षको बजेटमा अत्याधिक आन्तरिक ऋण लिएको भन्दै आलोचना गरेका छन्।

सन्दीपको भिसाबारे बोल्न नसक्ने परराष्ट्र र खेलकुद मन्त्रालयको काम छैन: ज्ञानेन्द्र शाही

राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रमुख सचेतक ज्ञानबहादुर शाहीले क्रिकेटर सन्दीप लामिछानेलाई भिसा नदिएकोमा अमेरिकाप्रति आपत्ति जनाएका छन्।

पुराना पार्टीहरु देशको अवस्था रास्वपाले बिगारेको भनेर पन्छिन खोजेका छन्ः सांसद झा

राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद मनिष झाले पुराना पार्टीहरु देशको अवस्था रास्वपाले बिगारेको भनेर पन्छिन खोजेका बताएका छन्।

चालु आर्थिक वर्षको तुलनामा ६.२ प्रतिशतले बजेटको आकार वृद्धि

सरकारले आगामी आर्थिक वर्षमा १२ खर्ब ६० अर्ब ३० करोड रुपैयाँ राजश्व संकलन गर्ने लक्ष्य लिएको छ।

एक वर्षमा १५ हजार ५७१ हेक्टरमा थप सिँचाइ, ३६ अर्ब ८१ करोड बजेट

सरकारले कृषि उत्पादन वृद्धि गर्न आगामी आर्थिक वर्षमा १५ हजार ५७१ हेक्टर जमिनमा थप सिँचाइ सेवा विस्तार गर्ने लक्ष्य लिएको छ।

यस्ता छन् करका दरमा हेरफेर

स्वदेशी उद्योगलाई प्राथमिकता र प्रश्रय दिन औषधि, इन्डक्सन चुल्हो, धागो, हेल्मेट, अगरबत्ती, सेनिटरी प्याड, काजु र बदाम प्रशोधन, स्प्रिङ पत्ता बनाउने उद्योग लगायतका उद्योगको कच्चा पदार्थमा लागेको पैठारी महसुल र अन्तः शुल्क घटाइएको छ।

शिशु मृत्युदर २१ मा झर्‍यो

अर्थ मन्त्री वर्षमान पुनले २०६४ मा नेपालको शिशु मृत्युदर प्रतिहजार जीवित जन्ममा ४८ रहेकोमा हाल २१ मा झरेको बताए।

ठूलो बजेट ल्याउने चाहनामा ब्रेक, बजेटरी सुधारमा गुञ्जायस छैनः कांग्रेस

पूर्व अर्थमन्त्री एवं नेपाली कांग्रेसका प्रवक्ता डा.प्रकाशशरण महतले अर्थमन्त्री बर्षमान पुनले ल्याएको बजेटमा दुई बुँदे टिप्पणी गरेका छन्।

साढे १८ खर्बको बजेट, पाँच खर्ब ४७ अर्ब ६७ करोड ऋण थपिने

सरकारले आगामी आर्थिक वर्ष २०८१/०८२ का लागि ल्याएको कुल बजेटमा ५ खर्बभन्दा बढी ऋण थपिने भएको छ।

सहकारीको सञ्चालकको सम्पत्ती बेचेर भएपनि बचत फिर्ता गरिने

सरकारले समस्यग्रस्त क्षेत्र घोषणा गरेको सहकारीमा पैसा राख्नेहरुको बचत फिर्ता गर्ने घोषणा गरेको हो।

वन डढेलो नियन्त्रण कार्यक्रम बजेटमै समावेश

बजेट र कार्यक्रम अभावका कारण वर्षेनी जनधनको क्षति बढ्दै गएपछि सरकारले बजेटमै उल्लेख गरेर कार्यक्रम अगाडी सारेको हो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्