२३ असार २०८१ आइतबार
image/svg+xml
स्वास्थ्य

शिशु मृत्युदर २१ मा झर्‍यो

नेपालको शिशु मृत्युदर २१ मा झरेको छ। सरकारले मङ्गलवार सार्वजनिक गरेको आथिर्क वर्ष २०८१/०८२ को बजेटको क्रममा अर्थ मन्त्री वर्षमान पुनले २०६४ मा नेपालको शिशु मृत्युदर प्रतिहजार जीवित जन्ममा ४८ रहेकोमा हाल २१ मा झरेको बताए।

त्यस्तै पाँच वर्ष मुनिको बाल मृत्युदर प्रतिहजार ६१ बट ३३ मा झरेको पनि उनले सुनाए।

अर्थ मन्त्री पुनले नेपालमा मातृ मृत्युदर प्रति लाख २८१ बट १५१ मा झरेको बताए।  

प्रकाशित: १५ जेष्ठ २०८१ १७:४९ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App