२३ असार २०८१ आइतबार
image/svg+xml

सरकारले ल्यायो १८ खर्ब ६० अर्बभन्दा बढीको बजेट (पूर्णपाठसहित)

सरकारले आगामी आर्थिक वर्षका लागि १८ खर्ब ६० अर्बभन्दा बढीको बजेट ल्याएको छ।

एक अर्बको शान्तिकोष, संक्रमणकालीन न्याय टुंग्याइने

सकारले आगामी आर्थिक वर्षमा १० वर्षे सशस्त्र द्वन्द्वका पीडितहरूका लागि शान्ति कोष खडा गर्ने भएको छ।

स्थानीय तहसँग मिलेर शिक्षक दरबन्दी मिलान गरिने

सरकारले शिक्षा तथा विज्ञान प्रविधि मन्त्रालयलाई २ खर्ब ३ अर्ब ६६ करोड रकम विनियोजन गरेको छ।

डोटीको सिलगढीलाई सांस्कृतिक सहर विस्तार गरिने

सरकारले डोटी जिल्लाको सदरमूकाम सिलगढीलाई सांस्कृतिक सहरका रुपमा विकास गर्ने भएको छ।

भौतिक पूर्वाधार तथा यातायात क्षेत्रका लागि छुट्याइयो एक खर्ब ५० अर्ब ५३ करोड

सरकारले आगामी आर्थिक वर्षमा भौतिक पूर्वाधार तथा यातायात क्षेत्रमा डेढ खर्ब रकम खर्च गर्ने भएको छ।

बुटवल–नारायणगढ चारलेन विस्तार आगामी वर्षमा सम्पन्न हुने

सरकारले बुटवल–नारायणगढ सडक खण्ड र कमला कञ्चनपुर सडक खण्डलाई चारलेनमा विस्तार गर्ने कार्य आगामी वर्षमा सम्पन्न गर्ने भएको छ।

पूर्वपश्चिम राजमार्गमा गलैंचा र जुम्लामा मार्सी धान करिडोर

सरकारले निजगढदेखि ढल्केवरसम्मको पूर्वपश्चिम राजमार्ग आसापासका क्षेत्रलाई नेपाली गलैँचा करिडोरका रुपमा विकास गर्ने योजना बनाएको छ।

खेल पूर्वाधारमा एक अर्ब ३० करोड, मुलपानी र विराटनगरमा राष्ट्रिय गौरवका रंगशाला

सरकारले निर्माणाधिन काठमाडौंको मुलपानी र विराटनगरको गिरिजाप्रसाद कोइराला क्रिकेट रंगशालालाई राष्ट्रिय गौरवका योजनाका रुपमा अगाडि बढाउने भएको छ।

१०औं राष्ट्रिय खेलकुदका लागि ६० करोड

आगामी आर्थिक वर्षमा सुर्खेतमा हुने १० औं राष्ट्रिय खेलकुदका लागि सरकारले ६० करोड रकम विनियोजन गरेको छ।

भरतपुर, पोखरा र बुटवललाई जोडेर गण्डकी आर्थिक त्रिभूज योजना सञ्चालन गर्ने

सरकारले भरतपुर, पोखरा र बुटवललाई जोडेर गण्डकी आर्थिक त्रिभूज परियोजना सञ्चालन गर्ने घोषणा गरेको छ।

सरकारले 'हाम्रा बाआमा हाम्रो जिम्मेवारी' अभियान सञ्चालन गर्ने

सरकारले आगामी वर्षदेखि हाम्रा बाआमा हाम्रो जिम्मेवारी अभियान सञ्चालन गर्ने भएको छ।

मेलम्चीमा ५० करोड, रिंगरोडबाहिर खानेपानी प्रभावकारी बनाइने

सरकारले आगामी आर्थिक वर्षमा काठमाडौं उपत्यकाको चक्रपथबाहिरको स्थानमा खानेपानी वितरणलाई प्रभावकारी बनाउने लक्ष्य लिएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्