२३ असार २०८१ आइतबार
image/svg+xml
अर्थ

वन डढेलो नियन्त्रण कार्यक्रम बजेटमै समावेश

सरकारले वन डढेलो नियन्त्रणका लागि बजेट छुट्याएको छ। बजेट र कार्यक्रम अभावका कारण वर्षेनी जनधनको क्षति बढ्दै गएपछि सरकारले बजेटमै उल्लेख गरेर कार्यक्रम अगाडी सारेको हो। 

अर्थमन्त्री वर्षमान पुनले आगामी आर्थिक वर्षको आय व्ययको अनुमानित विवरण सार्वजनिक गर्दै वन डढेलो नियन्त्रणका लागि उपकरण खरिद र जनचेतनामुलक कार्यक्रम सञ्चालनका लागि आगामी आर्थिक वर्षको बजेटमा आवश्यक रकमको व्यवस्था गरिएको जानकारी दिएका हुन्। 

कार्बन व्यापारबाट प्राप्त रकम जलवायु परिवर्तनले जोखिममा परेका समुदायको राहतमा लागि खर्च गरिने उनको घोषणा छ।

प्रकाशित: १५ जेष्ठ २०८१ १६:४९ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App