१८ असार २०८१ मंगलबार
image/svg+xml

२७५ सदस्यीय संसद बैठकमा मन्त्रीसँग प्रश्न गर्ने तीन जना मात्र

प्रतिनिधिसभाको बैठकमा मन्त्रीसँग प्रश्न गर्ने सांसदको संख्या निकै कम भएपछि प्रश्नोत्तर कार्यक्रममा मन्त्रीलाई जवाफ दिनका लागि हाइसञ्चो भएको छ।

सुदूरपश्चिममा पहिलो पटक दलित समुदायबाट दुईजना मन्त्री

सुदूरपश्चिम प्रदेश सरकारमा दलित समुदायबाट पहिलो पटक दुईजना मन्त्री बनेका छन्।

श्रमाधान रोजगार मेलामा ८५ लाख खर्च

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले हालै सम्पन्न ‘श्रमाधान रोजगार मेला’ मा ८५ लाख ३३ हजार आठ सय ६५ रूपैयाँ खर्च गरेको छ।

वित्तीय हस्तान्तरण गरिएका कार्यक्रम कार्यान्वयनका लागि प्रदेश तहको समन्वय प्रणाली विकास गर्नुपर्छ: मन्त्री चौधरी

महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगवती चौधरीले मन्त्रालयको कार्यक्षेत्र भित्र पर्ने महिला, बालबालिका, ज्येष्ठ नागरिक, अपाङ्गता भएका र यौनिक अल्पसङ्ख्यक, लैङ्गिक अल्पसङ्ख्यक, अन्तर्राष्ट्रिय गैरसरकारी सङ्घसंस्था परिचालन र नियमन सम्बन्धी सबै क्षेत्रहरू समेट्ने गरी समेत बजेट ल्याएको दाबी गरेकी छिन्।

नेपालमा बोलिने सबै भाषा, साहित्य,संस्कृतिको संरक्षण गर्न सरकार प्रतिबद्ध छ: मन्त्री तामाङ

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री हितबहादुर तामाङले नेपालमा बोलिने सबै भाषा,साहित्य, संस्कृति र सामाजिक शास्त्र दर्शनको संरक्षण, संवर्द्धन र विकासमा सरकार प्रतिबद्ध रहेको बताएका छन्।

मेलम्ची आयोजनाले हेडबक्स सार्ने प्रक्रिया सुरु गर्‍यो

मेलम्ची खानेपानी आयोजनाले आयोजनाको हेडबक्स सार्नका लागि परामर्श दाता छनौट प्रक्रिया अघि बढाएको छ।

सहकारीको नियमनका लागि शक्तिशाली आयोग गठन गर्ने निर्णय आगामी मन्त्रिपरिषद्ले गर्छ: मन्त्री अधिकारी

भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री बलराम अधिकारीले सहकारीको नियमनका लागि शक्तिशाली आयोग गठन आगामी मन्त्रिपरिषद् बैठकले निर्णय गर्ने बताएका छन ।

अनुसन्धानको घेरामा दुई मन्त्री, दुई सांसद र सचिव

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सांसद, निजामती कर्मचारी र सार्वजनिक पद धारण गरेका व्यक्तिहरूले विदेशी नागरिकता र स्थायी बसोबास अनुमति (पिआर) लिएको वा नलिएको विषयमा तुरुन्तै छानबिन गर्न सरकारलाई निर्देशन दिएपछि नलगाड हाइड्रोपावर कम्पनीका प्रमुख कार्यकारी अधिकृत (सिइओ) प्रकाशबहादुर शाहीले राजीनामा दिएका छन्।

जेनेभामा जारी आईएलसीको पूर्ण बैठकलाई सम्बोधन गरे मन्त्री अर्यालले

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री डोल प्रसाद अर्यालले जेनेभामा जारी अन्तराष्ट्रिय श्रम संगठन (आईएलओ)को ११२ औ अन्तराष्ट्रिय श्रम सम्मेलन (आईएलसी) को पूर्ण बैठकलाई सम्बोधन गरेका छन् ।

गौतमबुद्ध विमानस्थलको ग्राउण्ड ह्याण्डलिङको जिम्मा निजी कम्पनीलाई पनि दिन सकिन्छः मन्त्री तामाङ

संस्कृति, पर्यटन तथा नागरिक उड्यन मन्त्री हितबहादुर तामाङले भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको भूमिस्थ प्रवन्ध (ग्राउण्ड ह्याण्डलिङ) सेवा सञ्चालन निजी वायुसेवा कम्पनीहरुलाई पनि दिन सकिने धारणा राखेका छन्।

राज्यका नीति, नियम व्यवसाय फस्टाउने प्रकृतिका बनाउन आवश्यक: मन्त्री शर्मा

सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले व्यवसायलाई संरक्षण गर्नका लागि व्यापार र व्यवसायमैत्री नीति निर्माण गर्न जरुरी रहेको बताएकी छिन् ।

यस वर्ष १६ लाख पर्यटक भित्र्याउने लक्ष्य छः मन्त्री तामाङ

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री हितबहादुर तामाङले यस वर्ष १६ लाख पर्यटक भित्र्याउने लक्ष्यसाथ गृहकार्य भइरहेको बताएका छन्।

‘प्रधानमन्त्री छोरी आत्मनिर्भर कार्यक्रम’ को बजेटप्रति मन्त्री चौधरी असन्तुष्ट

महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगवती चौधरीले प्रधानमन्त्री छोरी आत्मनिर्भर कार्यक्रमका लागि सरकारले कम बजेट विनियोजन गरेको भन्दै असन्तुष्टि जनाएकी छन्।

आगामी आवमा १६ लाख पर्यटक भित्र्याउने लक्ष्य पूरा हुन्छः मन्त्री तामाङ

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री हितबहादुर तामाङले सरकारले लिएको आगामी आर्थिक वर्षमा १६ लाख पर्यटक भित्र्याउने लक्ष्य पूरा हुने बताएका छन्।

उद्योग परिसरमा उद्योगमन्त्रीकाे छड्के अनुगमन

उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले त्रिपुरेश्वरस्थित उद्योग परिसरमा आज छड्के अनुगमन गरेका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्