‘रास्वपा सामन्तवादी, अवसरवादीको झुन्ड र एनजिओजस्तो’

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का निलम्बित महामन्त्री डा. मुकुल ढकालले तयार पारेको विवादास्पद प्रतिवेदन ‘समीक्षा यात्रा–फोक्सुन्डो’ सार्वजनिक भएको छ।