१९ असार २०८१ बुधबार
image/svg+xml
पुष्पराज जोशी


पुष्पराज जोशीका लेखहरु :

सुदूरपश्चिममा भागबण्डा मिलाउन फुटाइयो मन्त्रालय !

सत्ता गठबन्धन दलले भागबण्डा मिलाउन सुदूरपश्चिम प्रदेशमा मन्त्रालय फुटाइएको छ। गत जेठ २८ गते नियुक्त भएका विना विभागीय मन्त्रीहरुलाई जिम्मेवारी दिन मन्त्रालयलाई फुटाइएको हो।

घाँसे मैदानमा रमाउँदै बाह्रसिंगा

चारैतिर हरियाली फाँट। ठाडा–ठाडा कान लगाउँदै मानिस भएतिर टाउको बंग्याएर हेर्दै भाग्दै गरेका बाह्रसिंगा अनि जरायो।

सुदूरपश्चिम प्रदेशको बजेट ३१ अर्ब ६२ करोड

सुदूरपश्चिम प्रदेश सरकारले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम कार्यान्वयनका लागि ३१ अर्ब ६२ करोड ९८ लाख २८ हजार बजेट विनियोजन गरेको छ।

दोस्रो राष्ट्रिय बाल चलचित्र महोत्सव असारमा

धनगढीमा दोस्रो राष्ट्रिय बाल चलचित्र महोत्सव हुने भएको छ। चलचित्र विकास बोर्डको आयोजनामा धनगढीमा असार ७ देखि दोस्रो राष्ट्रिय बाल चलचित्र महोत्सव हुने भएको हो।

खप्तड पुगेर फर्किए साइकल यात्री

सुदूरपश्चिमको पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले डडेल्धुराको अमरगढी किल्लाबाट सुरु गरिएको साइकल यात्राका यात्रीहरू भू–स्वर्ग खप्तड हुँदै बुधबार धनगढी आइपुगेका छन्।

वनै खायो डढेलोले!

गोदावरीबाट उकालो चढ्दा आँखा पिरोपिरो हुन थाल्छ। अझै अगाडि बढ्दै गयो भने प्रस्टैसँग देखिने धुवाँ मिसिएको वायु बहन थाल्छ। श्वासप्रश्वास बढ्न थाल्छ।

डमरु हुर्काउन फेरि आइपुगिन् बघेनी !

सुरक्षित वासस्थान र आहाराको खोजी गर्दै भर्खरै जन्मेको डमरुलाई हुर्काउन पोथी बाघ बसन्ता जैविक मार्गको सहायक मार्ग मसुरिया क्षेत्रमा आइपुगेको छ।

रासायनिक मल हाल्न ड्रोन

युट्युब तथा सामाजिक सञ्जालमार्फत् विदेशमा खेतबारीमा मल तथा विषादी छर्न ड्रोन प्रयोग गरेको देखेका बेलौरी–६ रिछाहा कञ्चनपुरका किसान खडक चौधरी भने आफ्नै बारीमा ड्रोनबाट युरिया मल छर्किदिएको देख्दा मक्ख थिए।

किसानका नन्दलाल

गाउँमा एसएलसी गरेको मान्छे भेटिदैन थिए। एसएलसी गरेका मान्छेलाई सरकारले खोजी खोजी सिधै सरकारी जागिरे बनाइदिन्थ्यो, विसं २०२० को दशकमा।

अन्ततः सोडारी नै सुदूरपश्चिमका मुख्यमन्त्री

नेकपा एकीकृत समाजवादीका प्रदेशसभा संसदीय दलका नेता दीर्घबहादुर सोडारी सुदूरपश्चिम प्रदेश सरकारको मुख्यमन्त्री बनेका छन्।

दलको नेता घनश्याम चौधरी रहेको भन्दै रेशम निकट सांसदले बुझाए प्रदेश प्रमुखलाई पत्र

सुदूरपश्चिम प्रदेश नागरिक उन्मुक्ति पार्टी (नाउपा) का सांसद्हरुले दलको नेता घनश्याम चौधरी रहेको भन्दै प्रदेश प्रमुख नजिर मियाँलाई पत्र बुझाएका छन्।

नाउपाकै अर्का सांसद कैलाश चौधरीले पनि गरे मुख्यमन्त्रीमा दाबी

सुदूरपश्चिम प्रदेश सरकारको मुख्यमन्त्रीका लागि नागरिक उन्मुक्ति पार्टीका अर्का सांसद कैलाश चौधरीले पनि दाबी पेश गरेका छन्। यसअघि नाउपाकै अर्का नेता लक्ष्मण किशोर चौधरीले दाबी पेश गरेका थिए।

कांग्रेसको समर्थनमा नाउपाका लक्ष्मण चौधरीको मुख्यमन्त्रीमा दाबी

सुदूरपश्चिम प्रदेश सरकारको मुख्यमन्त्रीका लागि नागरिक उन्मुक्ति पार्टीका लक्ष्मण किशोर चौधरी दाबी पेश गर्न प्रदेश प्रमुखको कार्यालयमा पुगेका छन्।

सुदूरपश्चिमका मुख्यमन्त्री शाहले दिए राजीनामा

सुदूरपश्चिम प्रदेश सरकारका मुख्यमन्त्री कमलबहादुर शाहले राजीनामा दिएका छन्।

राजीनामाको हल्ला व्यर्थ हो, संसदबाट विश्वासको मत पाउँछु: मुख्यमन्त्री शाह

सुदूरपश्चिम प्रदेश सरकारका मुख्यमन्त्री कमलबहादुर शाहले भोलि (चैत २२ गते) आफूले विश्वासको मत पाउने दाबी गरेका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्