२० असार २०८१ बिहीबार
image/svg+xml
Arun Bam
अरूण बम


अरूण बमका लेखहरु :

‘चोकर्स’ को पहिलो फाइनल भिडन्त, अनुभवी भारतलाई छिचोल्न सक्ला ?

जारी आइसिसी टी–२० क्रिकेट विश्वकप सुरु हुनुअघि सायद कमैले सोचेका थिए, दक्षिण अफ्रिका फाइनलमा पुग्छ।

फेरी खुल्यो शरणार्थी प्रकरणको फाइल, थप ‘हाई–प्रोफाइल’ नेक्सस खुल्ला ?

प्रहरीले हाई–प्रोफाइल व्यक्तिहरू मुछिएको नक्कली भुटानी शरणार्थी प्रकरणको फाइल एकवर्षपछि फेरी खोलेको छ। जिल्ला प्रहरी परीसर काठमाडौंले दुईजना फरार अभियुक्त पक्राउ गरेर एकवर्षपछि दोस्रोपटक फाइल खोलेको हो।

रास्वपामा चर्कंदै मतभेद

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का महामन्त्री डा. मुकुल ढकालको ‘समीक्षा यात्रा’ प्रतिवेदन उनीविरुद्ध नै ‘ब्याकफायर’को सँघारमा पुगेको छ। प्रतिवेदनकै कारण उनको महामन्त्री पद नै धरापमा परेको छ।

‘समीक्षा यात्रा’ प्रतिवेदन: मुकुलविरुद्ध नै ‘ब्याक फायर’

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का महामन्त्री डा.मुकुल ढकालको ‘समीक्षा यात्रा’ प्रतिवेदन उनीविरुद्ध नै ‘ब्याक फायर’को संघारमा पुगेको छ। प्रतिवेदनकै कारण उनको महामन्त्री पद नै धरापमा परेको छ।

महामन्त्री प्रतिवेदनले रास्वपामा हल्लीखल्ली

इलाम–२ को उपनिर्वाचनमा अपेक्षाविपरीत जमानत जफत भएपछि झस्किएको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले महामन्त्री डा. मुकुल ढकाललाई ‘समीक्षा यात्रा’मा पठाएको थियो।

‘नेपालीसँग बिहे अर्थात् जीवनभर दुःख’

अस्ट्रेलियाका नागरिक स्टिभ बेट्टी सगरमाथा आधार शिविरमा ‘ट्रेकिङ’ गर्न नेपाल आए । यहाँ आएका बेला उनको सामाजिक कार्यकर्ता पुष्पा गुरुङसँग भेट भयो।

नागरिक समाचार प्रभाव: ५१ हजारमा विद्यावारिधि बाँड्ने कार्यक्रम भएन

नागरिक दैनिक र नागरिकन्युजमा समाचार प्रकाशित भएपछि शनिबार हुने भनिएको अवैध भारतीय विश्वविद्यालयको विद्यावारिधि (पिएचडी) बाँड्ने कार्यक्रम रोकिएको छ।c

मालामाल विश्वविद्यालय: ५१ हजार रूपैयाँमै विद्यावारिधि!

भारतमा विधिवत् दर्ता नभएको एक विश्वविद्यालयले पैसा लिएर ‘मानार्थ पिएचडी (विद्यावारिधि)’ बाँडिरहेको छ।

५१ हजारमा मानार्थ विद्यावारिधि बाँड्दै अवैध भारतीय विश्वविद्यालय !

भारतमा विधिवत् दर्ता नभएको एक विश्वविद्यालयले पैसा लिएर ‘मानार्थ पिएचडी(विद्यावारिधि)’ बाँडिरहेको छ।

रुसको सम्पत्ति उसैविरुद्धको युद्धमा प्रयोग हुने

रुसको सम्पत्ति उसैविरुद्धको युद्धमा प्रयोग हुने भएको छ। जी–७ देशहरूले रुसी सम्पत्तिबाट असुल गर्नेगरी युक्रेनलाई ५० बिलियन अमेरिकी डलरको ऋण दिएका हुन्। सो रकम ६६ खर्ब ५० अर्ब नेपाली रुपैयाँभन्दा धेरै हो।

नियमित कामकारबाही नै उपलब्धि : गृहमन्त्री लामिछाने

उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले जिम्मेवारी सम्हालेको १०० दिनका उपलब्धि विवरण सार्वजनिक गरेका छन्।

गृहमन्त्रालयमा रविका १०० दिन: नियमित काममै उपलब्धि दाबी

उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले जिम्मेवारी सम्हालेको १०० दिनका उपलब्धि विवरण सार्वजनिक गरेका छन् । गृहमन्त्रालयमा एक समारोह नै आयोजना गरेर उनले आफ्ना उपलब्धि सार्वजनिक गरेका हुन् ।

नदीमा अवैध धन्दाः जिसस प्रमुख, मेयर, उपमेयरदेखि कर्मचारीसम्म अख्तियारको फन्दा

अवैध ढंगले नदीजन्य पदार्थ उत्खनन् गरेर ३० करोड भ्रष्टाचार गरेको आरोपमा सर्लाहीको बागमती नगरपलिकाका मेयर, उपमेयर र प्रमुख प्रशासकिय अधिकृतसहित ६ जनामाथि मुद्दा दायर भएको छ।

निर्वाचनमा मोदीलाई झट्का, एनडिए गठबन्धन फुटाउन सके विपक्षी सरकार

छिमेकी मुलुक भारतमा भर्खरै सम्पन्न लोकसभा निर्वाचन अन्तर्गत आज मतगणना चलिरहेको छ। जारी मतगणनामा ‘अबकी बार चार सौ पार’को नारासहित चुनावी मैदानमा उत्रिएका प्रधानमन्त्री नरेन्द्र मोदीको योजनामा झट्का लागेको छ।

बजेटको भारबाट भाग्दै एमाले: गुण र दोष जति माओवादीकै थाप्लामा

सरकारले प्रस्तुत गरेको बजेटमाथि छलफल हुँदा संसद्मा सधैँ जसो एकनासको दृश्य देखिन्छ । सत्तापक्ष बजेटबारे सकारात्मक र प्रतिपक्षले नकारात्मक भाष्य तयार पार्न बल गरिरहेका हुन्छन् ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्