१८ असार २०८१ मंगलबार
image/svg+xml
भीम चापागाईं


भीम चापागाईंका लेखहरु :

इलामका आठ पालिकाले गरे बजेट पारित

इलामका १० मध्ये आठ पालिकाले आउँदो आर्थिक वर्ष २०८१/०८२ का लागि बजेट, नीति तथा कार्यक्रम पारित गरेका छन्। दुई पालिकाले निर्धारित समयमा बजेट पेस गरी छलफल गरिरहेका छन्।

इलाममा ११ सय शिक्षकले त्यागे राजनीतिक दल

शिक्षा मन्त्रालयको निर्देशनअनुसार गत ५ गतेदेखि सोमबारसम्ममा उनीहरूले दल त्यागको घोषणा गरेको इलामस्थित शिक्षा विकास तथा समन्वय इकाईले जनाएको छ।

इलाममा रैथाने खाना प्रदर्शन गरिँदै

रैथाने खानाका माध्यमबाट पर्यटक ल्याउनका लागि इलाममा रैथाने खाद्य परिकार प्रदर्शनी आयोजना गरिने भएको छ। स्थानीय व्यवसायीकै सक्रियतामा यही असार ११ मा इलाम सदरमुकाममा यो प्रदर्शनी आयोजना गर्न लागिएको हो।

इलामको बजेट एक अर्ब १९ करोड, १४ विशेष प्रस्ताव

इलाम नगरपालिकाको आउँदो आर्थिक वर्ष २०८१/०८२ का लागि एक अर्ब १९ करोड २७ लाख रुपैयाँ बराबरको आय–व्यय अनुमान गरिएको छ।

क्रूरतापूर्वक कुकुर मारेको आरोपमा तीन पक्राउ

कुकुरलाई लाठीले हानेर क्रूरतापूर्वक मारेको आरोपमा प्रहरीले इलामका तीन जनालाई पक्रेको छ।

नेपाली वीरगाथा सम्झाउने ‘निसान पदमार्ग’ निर्माण पहल सुरु

सुगौली सन्धिसँग जोडिएको नेपालको इतिहासलाई पर्यटन प्रवद्र्धनमा जोड्न ‘निसान पदमार्ग’ निर्माणको पहल थालिएको छ।

इलाममा आदिवासी सांस्कृतिक-खाना महोत्सव

आदिवासी जनजाति समुदायको संस्कृति संरक्षण तथा प्रचार गर्नेउद्देश्यले इलाममा आदिवासी सांस्कृतिक–खाना महोत्सव चलिरहेको रहेको छ।

सूर्योदयमा पढाइबाहेक ‘१२ महिना–१२ कार्यक्रम’

इलामको सूर्योदय नगरपालिका शिक्षा क्षेत्रमा काम गर्ने कोशी प्रदेशकै सर्वोत्कृष्ट पालिका घोषित भई पुरस्कृत हुन लागेको छ। देशभरका सामुदायिक विद्यालयका प्रधानाध्यापकको संस्था प्रिन्सिपल एसोसिएसन अफ् नेपालले सूर्याेदयलाई कोशी प्रदेशको उत्कृष्ट पालिकाका रूपमा पुरस्कृत गर्न लागेको हो।

सूर्याेदय नगरपालिका शिक्षा क्षेत्रमा प्रदेशकै उत्कृष्ट

इलामको सूर्योदय नगरपालिका शिक्षा क्षेत्रमा कोशी प्रदेशकै उत्कृष्ट घोषित भएको छ।

आफ्नै बुबाको ‘हत्या’ गरेर फरार छोरा पक्राउ

आफ्नै बुबाको हत्या गरी फरार भनिएका व्यक्तिलाई प्रहरीले पक्रेको छ। इलामको माई नगरपालिका–१०, ढोडेनीका ३५ वर्षे रामबहादुर राई पक्राउ परेका हुन्।

किसानलाई सघाउँदै सूर्याेदय नगरपालिका

सूर्याेदय नगरपालिकाले किसानलाई सघाउन विभिन्न कार्यक्रम सञ्चालन गरिरहेको छ। लम्पी स्किन रोगले पशु क्षति हुँदा पीडित किसानलाई राहतदेखि विभिन्न प्रविधिसमेत नगरले हस्तान्तरण गरिरहेको छ।

पिकअप दुर्घटना हुँदा एकजनाको मृत्यु

इलामको सन्दकपुर गाउँपालिका ५, जमुनामा गएराति पिकअप सडकबाट खस्दा एकजनाको मृत्यु भएको छ। चा

सशस्त्र द्वन्द्वका पीडित भन्छन्: हामीलाई सरकारले बिर्सिसक्यो

देशमा पटक–पटक द्वन्द्वरत पक्षकै नेतृत्वमा सरकार बनेपनि आफूलाई ‘भँजाएर’ सत्ता हत्याउनेबाहेक उनीहरूबाट कुनैखाले आस गर्नु व्यर्थ भइरहेको पीडितको गुनासो छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्