१९ असार २०८१ बुधबार
image/svg+xml
devendra-basnet
देवेन्द्र बस्नेत


देवेन्द्र बस्नेतका लेखहरु :

लुम्बिनी प्रदेश: घुमाउरो बाटोबाट ‘सांसद विकास कोष’

अहिले व्यवहारतः संसद् विकास कोषको नाम मात्रै फेरियो, सांसदहरुका नाममा बजेट विनियोजन हुन छोडेको भने छैन। प्रदेश सरकारले घुमाउरोबाटोबाट सांसद विकास कोषकै कार्यक्रमलाई निरन्तरता दिँदै आएको छ।

लुम्बिनी प्रदेश सरकारलाई दिएको समर्थन जसपा नेपालद्वारा फिर्ता

उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी नेपालले लुम्बिनी प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ। साथै सरकारमा सहभागी आफ्नो मन्त्री भण्डारीलाल अहिरलाई बाहिरिन निर्देशन पनि दिएको छ।

लुम्बिनीको बजेट पुनर्लेखन गर्न कांग्रेसकाे माग

बजेट माथिको छलफलका क्रममा प्रदेशसभा बैठकमा बोल्दै कांग्रेस संसदीय दलका नेता डिल्लीबहादुर चौधरीले प्रदेश बिरोधी बजेट ल्याइएको भन्दै संसद बैठक अवरुद्ध गर्ने घोषणा गरेका थिए।

संघबाट वडामा बजेट ‘गलत अभ्यास’

संघीय सरकारले आगामी आर्थिक वर्षका लागि तुलसीपुर उपमहानगरपालिका वडा नम्बर १७ मा द्वन्द्वपीडित असहाय बालबालिका सुरक्षा तथा स्याहार केन्द्रसहित स्मृति भवन निर्माणका लागि बजेट विनियोजन गरेको छ।

चुरे प्रति लुम्बिनी सरकारको नियत: आम्दानीको लोभ, संरक्षणमा उदासीन

प्रदेशको चुरे क्षेत्रबाट उत्खनन हुने नदीजन्य पदार्थको हिस्सेदार स्थानीय तहसँगै लुम्बिनी प्रदेश सरकार पनि बन्दै आएको छ।

डेढ अर्ब घटेर आयो लुम्बिनीको बजेट

लुम्बिनी प्रदेश सरकारले आगामी आर्थिक वर्षका लागि ३८ अर्ब ९७ करोड रुपैयाँ बजेट विनियोजन गरेको छ।

लुम्बिनीमा बढे मन्त्रालय: हिजो विरोधी, अहिले साक्षी

५ मन्त्रीसहित माओवादी नेतृत्वको सरकारमा सहभागी गिरीको दल एमाले १२ सदस्यीय मन्त्री परिषद्को हिस्सेदार बन्न पुगेको छ।

लुम्बिनी सरकारको नीति तथा कार्यक्रम: टिमुर खेतीदेखि एयर एम्बुलेन्ससम्म

लुम्बिनी प्रदेश सरकारले आगामी वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गरेको छ। प्रदेश प्रमुख अमिक शेरचनले सोमबार प्रदेशसभामा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गरेका हुन्।

आगलागीमा ३१ जनाको मृत्यु, १११ घाइते

लुम्बिनी प्रदेशमा चालु आर्थिक वर्षको अहिलेसम्म भएका आगलागीका घटनामा ३१ जनाको मृत्यु भएको छ।

सडक बनाउँदा काटिएको २६ हजार क्युफिट काठ गायब!

हुलाकी सडकअन्तर्गत लमही–कोइलाबास खण्डको ३३ किलोमिटर सडक निर्माणका क्रममा आर्थिक वर्ष २०७४/७५ मा त्यस क्षेत्रमा पर्ने राष्ट्रिय वन तथा तीन सामुदायिक वनका रुख कटान भए।

जसपा नेपालका दुई प्रदेश सांसद नयाँ जसपमा

लुम्बिनी प्रदेशसभामा रहेका जसपा नेपालका तीनमध्ये दुई सांसद अशोक राई नेतृत्वको जसपामा जाने भएका छन्।

दाङ दुई महिलाको हत्या, एक पक्राउ

दाङमा दुई महिलाको हत्या भएको छ। घोराही उपमहानगरपालिका-१० पहेलपार स्थित एक घरमा बस्दै आएका दुई महिलाको हत्या भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

जनप्रतिनिधि तानातानमा दुई जसपा

पार्टी विभाजन भएको हप्ता दिन हुनै लाग्यो। लुम्बिनी प्रदेशसभा सदस्य अम्बिका काफ्ले अहिलेसम्म कुन जसपा रोज्ने भन्नेमा अनिर्णित छिन्।

बस्ती जलिरहन्छन्, छैनन् दमकल

खडेरी मौसममा आगलागीको जोखिम भइरहन्छ, तर यो जोखिमलाई दृष्टिगत गरेर बंगलाचुली गाउँपालिकाले पूर्वतयारी गरेकै छैन।

बास पर्खिरहेको ‘हाडबास’

गत आइतबार बिहान वस्तीनजिकैको सामुदायिक वनमा आगो लाग्यो। वस्तीमा आगो सल्किन सक्ने भयले गाउँले मिलेर वनमा आगो निभाउने प्रयास गरे, आगो केही कम भयो। गाउँलेहरू अब आगो वस्तीमा नआउने भन्दै घर फर्किए।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्