२१ असार २०८१ शुक्रबार
image/svg+xml
रेखा भुसाल


रेखा भुसालका लेखहरु :

शिक्षकले बुझ्ने गरी नपढाउँदा एसइई नतिजा खस्कियो: ओली

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले शिक्षकहरूमा विद्यार्थीले बुझ्ने गरी ज्ञान प्रदान गर्ने सीप नहुँदा एसइईको नतिजा खस्किएको बताएका छन्।

रुपन्देहीका १४ पालिकाले ल्याए बजेट, दुई गाउँपालिकाको अझै बाँकी

रुपन्देहीका १४ वटा पालिकाले आगामी आर्थिक वर्षका लागि १६ अर्ब ५ करोडको बजेट ल्याएका छन्।

बुटवल–व्यापारिक मार्गमा निर्माण कम्पनीको लापरबाही

७५० मिटर लम्बाइको ६ लेन सडक बनाउन कति समय लाग्ला ? एक, दुई, चार, ६ वा आठ वर्ष वा त्योभन्दा धेरै ? ।

८ वर्षमा पनि बनेन ७५० मिटर सडक

बुटवल–बेलहिया व्यापारिक मार्ग अन्तर्गत भैरहवा भन्सार देखि दक्षिण तर्फ बाइपास सम्मको ७५० मिटर लम्बाइको ६ लेन सडकको निर्माण कार्य सुरु भएको ८ वर्ष भइसकेको छ, तर सडक अझै अलपत्र अवस्थामा छ।

बुटवलमा कार दुर्घटना हुँदा तीन जनाको मृत्यु

पाल्पाको नुवाकोट घुमेर बुटवल फर्कँदै गरेको लु २ च ८५३१ नम्बरको कार बुधबार राती करिब साढे ८ बजेतिर बुटवलको जितगढी झर्ने क्रममा दुर्घटना भएको प्रहरीले जनाएको छ।

लागुऔषध तस्करी नरोकिँदा बढे दुर्व्यसनी

केही वर्षअघिसम्म लागु औषधका तस्करले सीमाक्षेत्रका बेरोजगार युवा, दुर्व्यसनी तथा मजदुरी गर्नेहरूलाई प्रलोभनमा पारेर तस्करीमा लगाउँथे।

बुद्ध जयन्तीको अवसरमा लुम्बिनीमा विशेष कार्यक्रम, प्रधानमन्त्रीले उद्घाटन गर्ने

बुद्ध जन्मस्थल लुम्बिनीमा आज बुद्धजयन्ती विशेष समारोह एवं लुम्बिनी दिवस–२०८१ को प्रधानमन्त्री पुष्पकमल दाहालले उद्घाटन गर्ने कार्यक्रम रहेको छ।

लुम्बिनीको अखण्ड शान्ति दीपको ज्योति सगरमाथा आधार शिविर लगियो

लुम्बिनीको अखण्ड शान्ति दीपको ज्योति सगरमाथा आधार शिविर लगिएको छ।

औषधिसँग मिलाएर लागुऔषध बेच्ने फार्मेसी सञ्चालक पक्राउ

बुटवलको कालिकानगर स्थित कालिका पथमा रहेको बैदवार फार्मेसीमा विभिन्न औषधी मिलाएर लागु औषधको रुपमा बिक्री गरेको पाइएपछि प्रहरीले पसल सञ्चालकलाई पक्राउ गरेको हो।

गृहमन्त्री गुहार्दै सुप्रिम सहकारीका पीडित

तिलोत्तमा नगरपालिका– २ जानकीनगरका सुप्रिम सहकारीका पीडितहरूजिबी राई (गितेन्द्रबाबु) र गृहमन्त्री रवि लामिछाने मिलेर आफूहरूलाई ठगेको भन्दै आक्रोश पोखिरहेका छन्।

अनलाइन गेम खेलाएर सट्टेबाजी गर्ने १३ भारतीय नागरिक पक्राउ

अनलाइन गेम खेलाएर सट्टेबाजी गरेको आरोपमा रुपन्देही प्रहरीले बुटवलबाट १३ जना भारतीय नागरिकलाई पक्राउ गरेको छ।

न्यायको पर्खाइमा सुप्रिम सहकारी पीडित

सुप्रिमको ठगी प्रकरणमा जोडिएका रवि लामिछानेलाई नै गृहमन्त्री बनाइएको भन्दै सहकारी पीडितहरूले न्याय पाउनेमा आशङ्का व्यक्त गरेका छन्।

सुप्रिम सहकारी ठगी प्रकरण: अध्यक्ष गुरुङ पुर्पक्ष थुनामा

जिल्ला अदालत रूपन्देहीले सुप्रिम बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष ओमप्रकाश गुरुङलाई पुर्पक्ष थुनामा राख्न आदेश दिएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्