२० असार २०८१ बिहीबार
image/svg+xml
गणेशदर्पण अधिकारी


गणेशदर्पण अधिकारीका लेखहरु :

संसद्‌मा कंसाकारको गलत तथ्य र तथ्याङ्क प्रस्तुत

राष्ट्रिय स्वतन्त्र पार्टीबाट प्रतिनिधिसभा सदस्य बनेकी मकवानपुरकी विन्दबासिनी कंसाकारले संसद्मा गलत तथ्य र तथ्याङ्क प्रस्तुत गरेकी छिन्।

तीन सय ३० किलो गाँजासहित ३ पक्राउ

मकवानपुरको दुईछुट्टाछुट्टै स्थानबाट तीन सय ३० किलो लागू औषध गाँजासहित तीन जना पक्राउ परेका छन्।

जङ्गली च्याउ खाँदा मकवानपुरमा एक हप्तामै ३ को मृत्यु

जङ्गली च्याउ खाएका कारण मकवानपुरमा वर्षेनी सर्वसाधारणले ज्यान गुमाउँदै आएका छन्।यस वर्ष पनि एक हप्ताको अवधिमा ३ जनाले ज्यान गुमाइसकेका छन् भने १६ जना बिरामी परेका छन्।

मकवानपुरमा जंगली च्याउ खाएर एकजनाको मृत्यु

जंगली च्याउ खाँदा बलबहादुरसहित ५ जना बिरामी भएका थिए । बिरामी परेका उनीहरुलाई उपचारका लागि सिधै चितवन लगिएको थियो ।

२ करोड ७२ लाखको सामानसहित ५ जना पक्राउ

भन्सार छलेर ल्याएको अवस्थाको २ करोड ७२ लाख रुपैयाँ बराबरको भेप र फ्लेवरसहित मकवानपुरबाट ५ जना पक्राउ परेका छन्।

बजेट पुनर्लेखन गर्नुपर्ने मागसहित प्रदेशसभा अवरोध

बागमती प्रदेशको आगामी आर्थिक वर्ष २०८१/०८२ को बजेट पुनर्लेखन गर्नुपर्ने मागसहित प्रतिपक्षी दलले प्रदेशसभा अवरोध गरेको छ। प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस र राप्रपाले प्रदेशसभा बैठक अवरोध गरेको हो।

मनहरीको नीति तथा कार्यक्रम: शिक्षा, स्वास्थ्य र पूर्वाधारमा जोड

मकवानपुरको मनहरी गाउँपालिकाले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा शिक्षा,स्वास्थ्य र पूर्वाधारलाई जोड दिएको छ।

शिक्षा, स्वास्थ्य, कृषि र पर्यटनलाई प्राथमिकता

आगामी आर्थिक वर्षका लागि बागमती प्रदेशले ६४ अर्ब ५४ करोड ४ लाख ३१ हजार रूपैयाँको बजेट ल्याएको छ।

बागमतीको बजेट ६४ अर्ब ५४ करोड

आगामी आर्थिक वर्षका लागि बागमती प्रदेशले ६४ अर्ब ५४ करोड ४ लाख ३१ हजार रुपैयाँको बजेट ल्याएको छ।

गर्मीमा शीतलता प्रदान गर्दै हेटौंडाको ‘मोही घर’

पूर्वपश्चिम राजमार्ग हुँदै यात्रा गर्नेहरू यहाँ पसेर मोही पिउँदै जान्छन्, जसले गर्दा मोहीघरमा सर्वसाधारणको भीड लाग्ने गरेको छ। अधिकारीले जापान जाने प्रक्रिया बीचमा समयलाई सदुपयोग गर्न सानो लगानीमा मोही घर सुरु गरेका हुन्।

एमाले मकवानपुरमा पोखरेल विजयी

नेकपा एमाले मकवानपुरको अध्यक्षमा श्रीधर पोखरेल विजयी भएका छन् । एमालेको १२ औं जिल्ला अधिवेशन अन्तर्गत भएको निर्वाचनबाट ३१३ मतसहित पोखरेल अध्यक्ष पदमा निर्वाचित भएका हुन् ।

बागमतीको नीति तथा कार्यक्रम: बन्द उद्योग सञ्चालन, उत्पादन, रोजगारीमा जोड

बागमती प्रदेशभित्रका बन्द अवस्थामा रहेका उद्योगहरू सञ्चालन गरिने भएको छ। प्रदेश सरकारको सोमबार प्रस्तुत आगामी आर्थिक वर्ष २०८१/०८२ को नीति तथा कार्यक्रममा बन्द उद्योग सञ्चालन गर्दै बेरोजगारी समस्या हल गर्ने उल्लेख छ।

कांग्रेस उपसभापतिको प्रश्न: सहकारी ठग नेता हुन्छ ?

प्रजातन्त्र, लोकतन्त्र र मुलुकको परिवर्तनका लागि धेरै नेताहरुले रगत, पसिना बगाइरहँदा नेपाली नागरिकता त्यागेर विदेश बसेकाहरूले अहिले राजनीतिक सिकाउन थालेको उनको आरोप थियो।

राजनीतिको फोहोर सफा गर्दैछौं, नआत्तिनुहोस्: गृहमन्त्री

उपप्रधान एवम् गृहमन्त्री रवि लामिछानेले नेपालको राजनीतिको फोहोर सफा गर्दै गरेकोले नआत्तिन कार्यकर्तालाई अनुरोध गरेका छन्।

बागमतीमा संसदीय समितिका ६ सभापतिले लिए शपथ

भागबण्डाको विषयमा केही रस्साकस्सी पछि नियुक्त भएका बागमती प्रदेशसभा संसदीय समितिका ६ जना सभापतिले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्