२४ असार २०८१ सोमबार
image/svg+xml

प्रधानमन्त्री दाहाललाई समर्थन नगर्न रास्वपालाई एमाले सचिव भट्टराईको आग्रह

नेकपा एमालेका सचिव योगेशकुमार भट्टराईले राष्ट्रिय स्वतन्त्र पार्टीले प्रधानमन्त्री पुष्पकमल दाहाललाई समर्थन नगर्न आग्रह गरेका छन् ।

अशोक राई नेतृत्वको जसपाले लियो सरकारबाट समर्थन फिर्ता

अशोक राई नेतृत्वको जनता समाजवादी पार्टी (जसपा)ले सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ।

प्रधानमन्त्री छोरी आत्मनिर्भर कार्यक्रमका लागि पर्याप्त बजेट विनियोजन गर्दै लगिनेछ: मन्त्री शर्मा

सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले प्रधानमन्त्री छोरी आत्मनिर्भर कार्यक्रमका लागि आगामी वर्षमा पर्याप्त बजेट विनियोजन गर्दै लगिने बताएकी छिन्।

१४ वर्षपछि बेलायतमा लेबर पार्टीको उदय, स्टार्मर प्रधानमन्त्री बन्ने

बेलायतमा बिहीवार सम्पन्न आमनिर्वाचनमा विपक्षी दल लेबर पार्टीले बहुमत प्राप्त गरेको छ।

दाहालका तीनविरुद्ध देउवाको पहिलो ‘सरप्राइज’

विपक्षी दलका नेताहरूसँगको छलफलले सत्ता साझेदार दलहरूमा आशंका बढ्न सक्ने भयले कांग्रेस सभापति शेरबहादुर देउवाले भेटघाटसमेत गरेका थिएनन्।

यसरी जिल्लिए दाहाल

‘कुरा नचल्ने भन्नुभयो पूर्वप्रधानमन्त्रीजीले। तलबाट हाम्रा सभापतिले इसारा गरेर कुरा चल्ने हो भन्नुभयो।

युवा, विद्यार्थी स्वदेशमै बस्ने वातावरण निर्माणका लागि विश्वविद्यालयको अग्रसरता अपरिहार्य छ: प्रधानमन्त्री

प्रधानमन्त्री पुष्पकमल दाहालले युवा, विद्यार्थी विदेश जानुपर्ने कारण पत्ता लगाई उनीहरु स्वदेशमै बस्ने वातावरण निर्माणका लागि विश्वविद्यालयहरूको अग्रसरता अपरिहार्य भएको बताएका छन्।

कूटनीतिक भेटको रेकर्ड अब प्रधानमन्त्री कार्यालयमा पनि

मन्त्रालय तथा सरकारी निकायहरूले विदेशी प्रतिनिधि तथा कूटनीतिज्ञहरूसँग गरिएको भेटघाट तथा छलफलको विवरण परराष्ट्र मन्त्रालयलाई मात्रै बुझाउने गरेका छन्।

मध्य असारसम्ममा १८ प्रतिशत मात्र रोपाइँ

प्रधानमन्त्री पुष्पकमल दाहालले कृषि क्षेत्रको विकास गर्न जलवायु परिवर्तन चुनौती बन्दै गएको बताएका छन्।

खाद्यान्नमा आत्मनिर्भर बनाउन कृषि दशक मनाउँदैछौंः प्रधानमन्त्री

प्रधानमन्त्री पुष्पकमल दाहालले देशलाई धानमा मात्र होइन खाद्यान्नमा पनि आत्मनिर्भर बनाउन सरकार लागिपरेको बताएका छन्।

हतारमा तत्काल पार्टी र वाम एकता हुँदैन : प्रधानमन्त्री दाहाल

प्रधानमन्त्री पुष्पकमल दाहालले हतारमा तत्काल वामपन्थी एकता र पार्टी एकता गर्ने पक्षमा नरहेको बताएका छन।

देशमा केही पनि भएको छैन भन्ने भाषा गलत हो: प्रधानमन्त्री

प्रधानमन्त्री पुष्पकमल दाहालले आफूहरु वामपन्थी एकताको प्रक्रियातिर अघि बढिसकेको बताएका छन्।

खेलमार्फत् अर्थतन्त्र र कूटनीतिक सम्बन्ध सुदृढ गर्न पहल लिइरहेको छु : प्रधानमन्त्री

प्रधानमन्त्री पुष्पकमल दाहालले खेलमार्फत् अर्थतन्त्र र कूटनीतिमा महत्त्वपूर्ण हस्तक्षेप गर्न विशेष पहल लिँदै आएको बताएका छन्।

लोकतन्त्रका लाभहरू सबै जाति र समुदायको जीवनसँग जोडिनुपर्छ: प्रधानमन्त्री दाहाल

प्रधानमन्त्री पुष्पकमल दाहालले आधुनिक समाजको विकाससँगै लोकतन्त्रका लाभहरू सबै जाति र समुदायको जीवन पद्धतिसँग जोडिनुपर्ने बताएका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्