विदेशमा रहेका नेपालीलाई सांस्कृतिक र आर्थिक रुपमा स्वदेशसँग जोड्नु पर्छः उपमेयर डंगोल
काठमाडौं महानगरपालिकाकी उपमेयर सुनिता डंगोलले विदेशमा रहेका नेपालीहरुलाई सांस्कृतिक र आर्थिक रुपमा स्वदेशसँग जोड्नु पर्ने बताएकी छन्।
काठमाडौं महानगरपालिकाकी उपमेयर सुनिता डंगोलले विदेशमा रहेका नेपालीहरुलाई सांस्कृतिक र आर्थिक रुपमा स्वदेशसँग जोड्नु पर्ने बताएकी छन्।
जर्मनीमा ३५ औं नेपाल दिवस (नेपाल डे)मनाइएको छ। शनिबार जर्मन नेपाल मैत्री संघले जर्मनीको कोलोन सहरमा विशेष कार्यक्रम आयोजना गरी नेपाल दिवस मनाएको हो।
बेलायती प्रधानमन्त्री ऋषि सुनकले नेपालसँगको सम्बन्ध थप सुदृढ बनाउन सहकार्यका लागि सँधै तयार रहेको बताएका छन्।
गैरआवासीय नेपाली संघ (एनआरएनए) को विश्व सम्मेलन एवं ११ औँ अन्तर्राष्ट्रिय महाधिवेशन तथा विश्व ज्ञान सम्मेलन ९ बुँदे घोषणा पत्र जारी गर्दै सकिएको छ।
गैरआवासीय नेपाली संघ (एनआरएनए) को ११ औं विश्व सम्मेलन तथा महाधिवेशन १७ देखि २० अक्टोबर सम्म काठमाण्डौंमा हुदैछ।
अमेरिकास्थित एक स्थानीय सरकारले नेपाली समूदायको स्वास्थ्यमा चासो राख्दै हेरक वर्ष नेपाली स्वास्थ्य दिवस मनाउने घोषणा गरेको छ।
बेलायतका लागि नेपाली राजदूत ज्ञानचन्द्र आचार्यले नेपालमा लगानी गर्न उपयुक्त वातावरण रहेको बताएका छन्।
बेलायत भ्रमणमा रहेका परराष्ट्रमन्त्री एनपी साउदले नेपाल र बेलायत बीचका समस्या समाधानका लागि दुई देशबीच छलफल भइरहेको बताएका छन्।
गत आइतबार साँझ करिब ६ बजेतिर क्लेयर रोड निवासी अमृत गुरुङको घरबाट दुई करोड रुपैयाँ बराबरको करिब २ सय तोला सुनको गहना चोरी भएको हो।
उनले स्वतन्त्र उम्मेदवारले जितेमा पुराना राजनीतिक दलहरुलाई केही गर्नु पर्छ भन्ने चुनौती थपिनेसमेत बताए। गुरुङले गत स्थानीय निर्वाचनबाट काठमाडौँमा बालेन शाह र धरानमा हर्क साम्पाङले सर्वसाधारणको मन जितेर आफ्नो क्षमता देखाइसकेको बताए।
सन् २०१९ को आम निर्वाचनमा बहुमत ल्याएर प्रधानमन्त्री बनेका बोरिस जोन्सनविरुद्ध आफ्नै मन्त्रिपरिषद् का ५ दर्जन सदस्यहरुले विद्रोह गरेपछि प्रधानमन्त्री पदबाट राजीनामा दिन बाध्य भएका थिए।
मिलिनियम हिल्टन होटलमा आज देखि औपचारिक शुरुमा हुने सम्मेलनमा समृद्ध राष्ट्रको लागी नेपाली प्रवासीहरुको भूमिका, महिला तथा युवा, नेपालमा लगानी, एनआरएनए नागरिकता लगायतका विषयमा छलफल हुने संघका अध्यक्ष डा. बद्री केसीले जानकारी दिएका छन्।
कार्यक्रममा स्थानीय कलाकारका अतिरिक्त, नेपालका चर्चित गायक कुमार पुन, हाँस्यकलाकारहरु सन्दिप क्षेत्री, सुमन कोइराला, भरतमणी पौडेल, श्याम सितललगायतको प्रस्तुत रहनेछ।
विद्यालयस्तरका बालबालिकाहरुलाई आत्मनिर्भर बनाउन गैरआवासीय नेपाली संघ (एनआरएनए) ले पढ्दै र कमाउदै परियोजना सञ्चालनमा ल्याउने भएको छ ।
गैरआवासीय नेपाली संघ (एनआरएनए) स्वीडेनका अध्यक्ष राज कुमार पाठकका अनुसार खड्का सहित पाँच जनाको टोली स्वीडेनमा ४ दिने कुटनीतिक भ्रमण गर्न लागेको हो।