१८ असार २०८१ मंगलबार
image/svg+xml
नागरिक


नागरिकका लेखहरु :

शिक्षण छाेडेर बाख्रापालनमा रमाइरहेका राई

शिक्षण पेसा छाडेर बाख्रापालन गर्दै आएका धरान उपमहानगरपालिका-२० विष्णुपादुकाका राजकुमार राईले त्यसबाट राम्रो आम्दानी गर्दै छन्।

रानीसैनमा ‘भिस्याट’ प्रविधिमार्फत टेलिफोन सेवा

नेपाल टेलिकमले हुम्ला, बाजुरा र बझाङको सीमा क्षेत्रस्थित रानीसैनमा भिस्याट प्रविधिमार्फत टेलिफोन सेवा सञ्चालनमा ल्याएको छ।

भाषा,साहित्य,कला,संस्कृतिको सम्वर्द्धन गर्न प्राज्ञ समाजको स्थापना

खाेटाङकाे दिप्रुङ चुइचुम्मा गाउँपालिकामा भाषा,साहित्य, कला, संस्कृतिको सम्वर्द्धन गर्नपालिका स्तरीय प्राज्ञ समाजको गठन भएको छ।

युवा, विद्यार्थी स्वदेशमै बस्ने वातावरण निर्माणका लागि विश्वविद्यालयको अग्रसरता अपरिहार्य छ: प्रधानमन्त्री

प्रधानमन्त्री पुष्पकमल दाहालले युवा, विद्यार्थी विदेश जानुपर्ने कारण पत्ता लगाई उनीहरु स्वदेशमै बस्ने वातावरण निर्माणका लागि विश्वविद्यालयहरूको अग्रसरता अपरिहार्य भएको बताएका छन्।

कवि कुन्ता शर्मा र समाजसेवी हिडपाली साइँलोलाई सीता-बालमुकुन्द पुरस्कार

सीता बालमुकुन्द पोख्रेल प्रतिष्ठान, विराटनगरले साहित्यतर्फ कवि कुन्ता शर्मा र समाजसेवातर्फ श्यामकुमार अधिकारी (हिडपाली साइँलो) लाई पुरस्कृत गरेको छ।

किन लिए जडेजाले टी-२० अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास?

आइसिसी ट्वान्टी–२० विश्वकपको फाइनलमा दक्षिण अफ्रिकालाई हराउँदै उपाधि जितेसँगै भारतीय अलराउन्डर रवीन्द्र जडेजाले पनि सन्यास लिएका छन्।

मनसुनजन्य विपद् प्रतिकार्य: यस्तो छ तयारी

जलवायु परिवर्तनबाट हुने असर तथा निरन्तर दोहोरिने प्राकृतिक विपद् जोखिमका हिसाबले नेपाल विश्वमै अग्रस्थानमा छ।

ज्येष्ठ नागरिकलाई राष्ट्रिय परिचयपत्र बनाउन सास्ती

उखरमाउलो गर्मीमा ज्येष्ठ नागरिकले राष्ट्रिय परिचयपत्र बनाउन सास्ती खेप्नुपरेको छ ।

बाजुरामा नुन अभाव छैनः साल्ट ट्रेडिङ

साल्ट ट्रेडिङ कर्पोरेशनको बाजुरास्थित डिपो कार्यालयले नुनको मौज्दात पर्याप्त रहेको भन्दै सेवाग्राहीलाई भीड नलाग्न आग्रह गरेको छ।

एनसेल एपमा माछापुच्छ्रे बैंकको प्लेटफर्ममार्फत भुक्तानी

माछापुच्छ्रे बैंक र एनसेलबीच डिजिटल प्लेटफर्ममार्फत सेवा प्रदान गर्नका लागि सम्झौता भएको छ।

खातामा स्थायी लेखा नम्बर अद्यावधिक गर्न आग्रह

एनआइसी एसिया बैंकले ग्राहकलाई आफ्नो खातामा स्थायी लेखा नम्बर (पान) अध्यावधिक गर्न अनुरोध गरेको छ।

सीता दाहाल राष्ट्रिय महिला कबड्डी प्रतियोगिता: आर्मीलाई सफलता

नेपाल आर्मीले शुक्रबार सीता दाहाल राष्ट्रिय महिला कबड्डी प्रतियोगिताको उपाधि जितेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्