२१ असार २०८१ शुक्रबार
image/svg+xml

आगो ताप्न चोक चोकमा बालियो धुनी

अत्यधिक जाडो बढेर जनजीवन कष्टकर बनेपछि रौतहट सदरमुकाम गौरको चोक चोकमा धुनी बालिएको छ ।गौर नगरपालिकाको व्यवस्थापनमा सदरमुकामको मुख्य सबै चोकमा आज शुक्रबारदेखि दाउरा बालिएको हो।

कष्ट

नचाहिंदो कुरा नगर्। विवाहअघि केटोले केटी हेर्छ कि,केटीले केटो? यो कलियुगमा केके सुन्नुपर्छ? खुरुक्क विवाह गर्। श्रीमानले भात पकाउलान् र खाउँला भनेर पनि बिहे गर्छन् कसैले?

नेपालगञ्जमा ह्वात्तै बढ्यो चिसो, न्यूनतम तापक्रम ७.८ डिग्री

नेपालगञ्जमा चिसो अत्यधिक रुपले बढेको छ। चिसो बढेपछि यहाँको जनजीवन कष्टकर बनेको छ।

चिसोले मुसहर बस्तीको जनजीवन कष्टकर

चिसो बढ्दै जाँदा नवलपरासी (बर्दघाट सुस्तापूर्व) को देवचुली नगरपालिका २ मुसहर बस्तीको जनजीवन कष्टकर बन्दै गएको छ।

राहतमा अलमल

विपद्पछिका मुख्य काम तीनवटा हुने गर्छन्-उद्धार/राहत, अस्थायी बसोबास व्यवस्था र पुनर्निर्माण। यसरी हेर्दा विपद्पछि तीव्र स्तरमा गर्नुपर्ने पहिलो काम उद्धार र त्यसपछि राहत हो।

पुल बगाएपछि जनजीवन कष्टकर

टेम्केमैयुङ गाउँपालिका-९ स्थित राउतेखोलाको झोलुङे पुल बाढीले बगाएपछि स्थानीयलाई समस्या भएको छ। एक गाउँबाट अर्को गाउँ जोड्ने पुल बाढीले बगाएसँगै स्थानीयको जनजीवन कष्टकर बनेको हो।

वर्षाले सडक बिग्रँदा यात्रा कष्टकर

‘गाउँगाउँमा सिंहदरबार’ सहित स्थानीय तह पुनर्संरचना भएको दशक पुग्न लाग्दासम्म गाउँले जनजीवनमा सरकार आएको पूर्णतः महसुस हुन सकेको छैन।

वर्षासँगै बिग्रन थाले सडक, कष्टकर बन्दै यात्रा

उदयपुरगढी गाउँपालिकाका तावाश्री, बर्रे, डुम्रे, गढी, भलायडाँडा लगायतका विभिन्न वडाका स्थानीय सडकहरु वर्षाले प्रभावित पारेर यातायात अवरुद्ध हुँदै आएको छ।

कुमारी बैकद्वारा चुमनुब्री गाउँपालिकामा सहयोग

कुमारी बैंकले आफ्ना ग्राहकको सेवा-सुविधालाई मध्यनजर गर्दै सडकको पहुँच नपुगेको स्थानमा भौतिक रूपमा सहयोग पु‍र्‍याउने अभिप्रायले चुमनुब्री गाउँपालिकामा हेलिकप्टर चार्टर गरेर सामाजिक सुरक्षा भत्ता पु‍र्‍याएको छ।

राहदानी र परिचयपत्र: पहिचान कि कष्ट?

सर्भर बन्द छ अनिश्चित समयका लागि। यस्तो अवस्थामा नागरिकले तिरेको शुल्कमा हेरफेर हुन्छ?, फिर्ता पाउँछन्? अवश्य पाउँदैनन्।

शीतलहरले सुदूरपश्चिमको जनजीवन कष्टकर

पछिल्लो एक सातादेखि सुदूरपश्चिमको मौसममा आएको बदलावसँगै जनजीवन कष्टकर बन्दै गएको छ। बाक्लो कुहिरो, बदली र शीतलहरले जनजीवनमा प्रतिकूल असर पर्दै गएको हो।

वर्षा र हिमपातका मुलुकभर चिसो बढ्योः जनजीवन कष्टकर

पानी परेसँगै देशका उच्च पहाडी र हिमाली भेगमा मङ्गलबार रातिदेखि हिमपात भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

न्यायका लागि कष्टपूर्ण पैदल यात्रा

‘मनभरि न्यायका आशा छ,’ शीलाले भनिन्, ‘खट्टाभरि फोका लिएर कठिनपूर्ण तरिकाले पैदल यात्रा गरिरहेका छौं।’ उनीहरूसँगै न्यायका लागि पैदल यात्रा गरेका सबैका खुट्टा फोकाले भरिएका छन्। ‘यति लामो दुरीमा कहिल्यै हिँडेका थिएन,’ उनले भनिन्, ‘यसरी हिँड्दा फोका उठ्छ भन्ने पनि थाहा थिएन।’ यताउता गर्दा साइकल प्रयोग गर्ने उनी पैदल यात्रा गर्नुपर्ने बाध्यता छैन। ‘यो नयाँ अनुभव हो,’ माधप्रसादले भने, ‘खुट्टा भरिएका फोकाको वास्ता छैन। केवल न्याय भन्दै हिँडेका छौं।’

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्