भन्सार कर्मचारी र सुरक्षाकर्मीकै सेटिङमा तस्करी
भारतसँग जोडिएको पश्चिम नेपालको अति ब्यस्त रहने नेपालगन्ज नाकाबाट सहजै रुपमा सामान तस्करी हुने गरेको छ। तस्करहरुले भन्सार कर्मचारी, सुरक्षाकर्मी लगायतलाई प्रभावमा पारेर ठुलो परिमाणको सामान तस्करी गर्ने गरेका हुन्।