चन्दा सङ्कलन गरेर खेलमैदान निर्माण
म्याग्दीको रघुगङ्गा गाउँपालिका–६ पाखापानीमा चन्दा जुटाएर खेलमैदान निर्माण भएको छ।
म्याग्दीको रघुगङ्गा गाउँपालिका–६ पाखापानीमा चन्दा जुटाएर खेलमैदान निर्माण भएको छ।
पोर्चुगलले स्लोभेनियालाई पेनाल्टी सुटआउटमा ३–० ले हराएर युरो २०२४ को क्वाटरफाइनलमा स्थान सुनिश्चित गरेको हो।
मोरङको बुढीगंगास्थित टंकीसिनवारीमा प्रदेशस्तरीय लिग कम नकआउट कबड्डी प्रतियोगिता सुरु भएको छ।
मुवाँथाई खेलाडी गुणराज रुचाल विशेष प्रशिक्षणका लागि मंगलबार थाइल्यान्डको बैंकक जाने भएका छन्।
पारा तथा विशेष खेलकुदअन्तर्गत भारोत्तोलनमा कोसी प्रदेशकी सरिता थुलुङले सोमबार स्वर्ण जितेकी छन्।
रोमानिया र नेदरल्यान्ड्स युरो कपको अन्तिम १६ मा एकअर्काको सामना गर्दै छन् भन्नुमा अब आश्चर्यजनक लाग्ने छैन।
कोरिया भ्रमणमा रहेका युवा तथा खेलकुद मन्त्री विराज भक्त श्रेष्ठ र दक्षिण कोरियाको संस्कृति, खेलकुद र पर्यटन मन्त्रालयकी सेकेन्ड भाइस मिनिस्टर जाङ मि रानबीच साेमबार सिओलमा भेटवार्ता भएको छ।
प्रधानमन्त्री पुष्पकमल दाहालले ‘प्रकाश दाहाल स्मृति चौथो महिला तथा पुरूष खुला राष्ट्रिय बक्सिङ प्रतियोगिता’ को सोमबार उद्घाटन गरेका छन्।
साउथ अफ्रिकी कप्तान मार्करमले विश्वकपमा भोग्नुपरेको पराजय निकै दुःखद र पीडादायी भएको बताएका छन्।
भारतीय क्रिकेटका मुख्य प्रशिक्षक राहुल द्रविडले आफू बेरोजगार भएको भन्दै काम मागेका छन्।
नेपाली महिला क्रिकेट टीमकी कप्तान इन्दु बर्माले पुरुष क्रिकेटलाई झैँ महिला क्रिकेटलाई पनि माया गरिदिन आग्रह गरेकी छिन्।
गयराति भएको खेलमा इङ्ग्ल्यान्डले स्लोभाकियाविरुद्ध पुनरागमन जित निकाल्दै क्वाटरफाइनलमा पुगेको हो।
प्रथम राष्ट्रिय ई स्पोर्ट्स च्याम्पियनसिपको उपाधि हेल नाइट (एचके) मडरर्सले जितेको छ।
आइसिसी ट्वान्टी–२० विश्वकपको फाइनलमा दक्षिण अफ्रिकालाई हराउँदै उपाधि जितेसँगै भारतीय अलराउन्डर रवीन्द्र जडेजाले पनि सन्यास लिएका छन्।
युरो कप २०२४ को राउन्ड अफ १६ अन्तर्गत आइतबार राती इंग्ल्यान्ड र स्लोभाकियाबिच प्रिक्वाटरफाइनल खेलमा प्रतिस्पर्धा हुँदैछ ।
पोखरामा छैटौं केन्पोकाई राष्ट्रिय प्रतियोगिता सम्पन्न भएको छ। प्रतियोगितामा ६ प्रदेशका २ सय भन्दा बढी खेलाडीहरुको सहभागिता रहेको थियो। महिला र पुरुष विधामा विभिन्न उमेर समूहबीच प्रतिष्पर्धा भएको थियो।
क्रिकेट इतिहासमा हालसम्म पनि फाइनल पुग्न नसकेको साउथ अफ्रिकाको खेलले सबै खुशी र उत्साहित थिए। तर, उपाधि भिडन्तमा भारतसँग ७ रनले पराजित हुनु परेको पीडा साउथ अफ्रिकी खेलाडीहरूको अनुहारमा प्रष्टै देखियो।
यस्तै सेमिफाइनलमा पुगेको अफगानिस्तान र इङ्ग्ल्यान्डले ६ करोड ५४ लाख भारतीय रुपैयाँ प्राप्त गरेको छ।
आज भएको समूह चरणको अन्तिम खेलमा पेरूलाई २–० ले पराजित गर्दै अर्जेन्टिना क्वाटरफाइलनमा प्रवेश गरेको हो।
दुईदिने सातौं स्केटिङ तथा स्केटबोर्डिङ च्याम्पियनसिप प्रतियोगिता शनिबार काठमाडौंको टोखा नगरपालिकामा सम्पन्न भएको छ।
सहाना प्रधान स्मृति यु–१९ राष्ट्रिय महिला तथा पुरुष भलिबल प्रतियोगिताको उपाधि बागमती र गण्डकी प्रदेशले जितेका छन्।
भारतीय क्रिकेटका दुईजना दिग्गज खेलाडीले टी–२० इन्टरनेशनल क्रिकेटबाट सन्यासको घोषणा गरेका छन्।
अल्बानिया, साबिक विजेता इटाली र क्रोएसियालाई पराजित गर्दै अन्तिम १६ मा पुगेको स्पेन चौथोपल्ट युरो कप जित्ने लक्ष्यमा छ।
दक्षिण अफ्रिका माथि ७ रनले जित निकाल्दै भारत आइसिसी टी-ट्वान्टी विश्वकप क्रिकेट-२०२४ को च्याम्पियन बनेको छ।