नेपाल र दक्षिण कोरियाका खेलकुदमन्त्रीबीच भेटवार्ता
कोरिया भ्रमणमा रहेका युवा तथा खेलकुद मन्त्री विराज भक्त श्रेष्ठ र दक्षिण कोरियाको संस्कृति, खेलकुद र पर्यटन मन्त्रालयकी सेकेन्ड भाइस मिनिस्टर जाङ मि रानबीच साेमबार सिओलमा भेटवार्ता भएको छ।
कोरिया भ्रमणमा रहेका युवा तथा खेलकुद मन्त्री विराज भक्त श्रेष्ठ र दक्षिण कोरियाको संस्कृति, खेलकुद र पर्यटन मन्त्रालयकी सेकेन्ड भाइस मिनिस्टर जाङ मि रानबीच साेमबार सिओलमा भेटवार्ता भएको छ।
प्रधानमन्त्री पुष्पकमल दाहालले ‘प्रकाश दाहाल स्मृति चौथो महिला तथा पुरूष खुला राष्ट्रिय बक्सिङ प्रतियोगिता’ को सोमबार उद्घाटन गरेका छन्।
साउथ अफ्रिकी कप्तान मार्करमले विश्वकपमा भोग्नुपरेको पराजय निकै दुःखद र पीडादायी भएको बताएका छन्।
भारतीय क्रिकेटका मुख्य प्रशिक्षक राहुल द्रविडले आफू बेरोजगार भएको भन्दै काम मागेका छन्।
नेपाली महिला क्रिकेट टीमकी कप्तान इन्दु बर्माले पुरुष क्रिकेटलाई झैँ महिला क्रिकेटलाई पनि माया गरिदिन आग्रह गरेकी छिन्।
गयराति भएको खेलमा इङ्ग्ल्यान्डले स्लोभाकियाविरुद्ध पुनरागमन जित निकाल्दै क्वाटरफाइनलमा पुगेको हो।
प्रथम राष्ट्रिय ई स्पोर्ट्स च्याम्पियनसिपको उपाधि हेल नाइट (एचके) मडरर्सले जितेको छ।
आइसिसी ट्वान्टी–२० विश्वकपको फाइनलमा दक्षिण अफ्रिकालाई हराउँदै उपाधि जितेसँगै भारतीय अलराउन्डर रवीन्द्र जडेजाले पनि सन्यास लिएका छन्।
युरो कप २०२४ को राउन्ड अफ १६ अन्तर्गत आइतबार राती इंग्ल्यान्ड र स्लोभाकियाबिच प्रिक्वाटरफाइनल खेलमा प्रतिस्पर्धा हुँदैछ ।
पोखरामा छैटौं केन्पोकाई राष्ट्रिय प्रतियोगिता सम्पन्न भएको छ। प्रतियोगितामा ६ प्रदेशका २ सय भन्दा बढी खेलाडीहरुको सहभागिता रहेको थियो। महिला र पुरुष विधामा विभिन्न उमेर समूहबीच प्रतिष्पर्धा भएको थियो।
क्रिकेट इतिहासमा हालसम्म पनि फाइनल पुग्न नसकेको साउथ अफ्रिकाको खेलले सबै खुशी र उत्साहित थिए। तर, उपाधि भिडन्तमा भारतसँग ७ रनले पराजित हुनु परेको पीडा साउथ अफ्रिकी खेलाडीहरूको अनुहारमा प्रष्टै देखियो।
यस्तै सेमिफाइनलमा पुगेको अफगानिस्तान र इङ्ग्ल्यान्डले ६ करोड ५४ लाख भारतीय रुपैयाँ प्राप्त गरेको छ।
आज भएको समूह चरणको अन्तिम खेलमा पेरूलाई २–० ले पराजित गर्दै अर्जेन्टिना क्वाटरफाइलनमा प्रवेश गरेको हो।
दुईदिने सातौं स्केटिङ तथा स्केटबोर्डिङ च्याम्पियनसिप प्रतियोगिता शनिबार काठमाडौंको टोखा नगरपालिकामा सम्पन्न भएको छ।
सहाना प्रधान स्मृति यु–१९ राष्ट्रिय महिला तथा पुरुष भलिबल प्रतियोगिताको उपाधि बागमती र गण्डकी प्रदेशले जितेका छन्।
भारतीय क्रिकेटका दुईजना दिग्गज खेलाडीले टी–२० इन्टरनेशनल क्रिकेटबाट सन्यासको घोषणा गरेका छन्।
अल्बानिया, साबिक विजेता इटाली र क्रोएसियालाई पराजित गर्दै अन्तिम १६ मा पुगेको स्पेन चौथोपल्ट युरो कप जित्ने लक्ष्यमा छ।
दक्षिण अफ्रिका माथि ७ रनले जित निकाल्दै भारत आइसिसी टी-ट्वान्टी विश्वकप क्रिकेट-२०२४ को च्याम्पियन बनेको छ।
टी–२० विश्वकप क्रिकेटको फाइनलमा दक्षिण अफ्रिकाविरुद्ध भारतले १७६ रन बनाएको छ।
आइसिसी टी–२० विश्वकप क्रिकेट -२०२४ अन्तर्गतकाे फाइल खेलमा भारतले टस जितेर पहिला ब्याटिङ गर्ने भएकाे छ। कप्तान रोहित शर्माले टस जितेर पहिला ब्याटिङ रोजेका हुन्।
जारी आइसिसी टी–२० क्रिकेट विश्वकप सुरु हुनुअघि सायद कमैले सोचेका थिए, दक्षिण अफ्रिका फाइनलमा पुग्छ।
फिफा स्वतन्त्र आचार समितिको न्यायिक चेम्बरले माल्दिभ्स फुटबल संघ (एफएएम) का अध्यक्ष बासम अदिल जलिललाई प्रतिबन्ध लगाएको छ।
अर्को महिना लेबनानमा हुने भनिएको फोर नेसन्स कप फुटबल प्रतियोगिता नेपालले नखेल्ने भएको छ।
युरो कप २०२४ को अन्तिम १६ मा स्विट्जरल्यान्डसँग हुने खेलमा डिफेन्डिङ च्याम्पियन इटालीका गोलरक्षक जियानलुइगी डोनारुम्मा पुनः एकपटक नायकको भूमिकामा देखिने अपेक्षा गरिएको छ।