मलामी जाँदा पनि कृष्ण कँडेललाई फोटो/भिडियो खिच्नै पर्ने?
माइक र क्यामरा बोकेर जता पनि घुस्ने र बोल्न थालि हाल्ने संचारकर्मी कँडेल प्राय जसो ठाँउमा विवादमै रहन्छन्। तर हिजोको उनको यस्तो कृयाकलापले भने गर्नेलाईभन्दा हेर्नेलाई असहज बनाएको छ।
माइक र क्यामरा बोकेर जता पनि घुस्ने र बोल्न थालि हाल्ने संचारकर्मी कँडेल प्राय जसो ठाँउमा विवादमै रहन्छन्। तर हिजोको उनको यस्तो कृयाकलापले भने गर्नेलाईभन्दा हेर्नेलाई असहज बनाएको छ।
घन, छिनो र सावेलले ठूलाठूला चट्टान खोपेर बनाइएको सडक। तल हेर्दा आँङ नै सिरिङ हुने भीर, त्यो भन्दा तल रिँगटा लाग्ने गरी गड्गडाउँदै बगिरहेको मर्स्याङ्दी नदी। माथि उस्तै अजङ्गको चट्टानी पहरो। यो अवस्था हिमालपारीको जिल्ला मनाङ जाने सडकको हो।
हामी देउरालीबाट पनि अगाडी बढ्यौं। बेस क्याम्प पुग्ने उत्साह, हिउँको चिसो अनि खुट्टाको दुखाई कहिलेकाहि लाग्थ्यो सक्दिन की के हो?
करिब तीन/चार वर्षकी एउटी बालिका जो खाली खुट्टा थिइन। पाँच/छ वर्षको एउटा बालक, उनको खुट्टामा पनि जुत्ता चप्पल थिएन। उनीहरुको साथमा थिइन, बालिकाकी आमा र बालककी दिदी। ती बालक घरको ढोकामा उभिएर बारम्बार घण्टीको स्विच थिचिरहेका थिए।
एउटा प्रश्न छ, यदी रास्वपाको प्रमुख एजेण्डा भ्रष्टाचार निर्मूल र सुशासन हो भने सरकारले भ्रष्टाचारका फाइल खोल्दा किन समर्थन फिर्ता लिएको ? यसको उत्तर रास्वपा र उसका सभापतिले जनतालाई दिनुपर्छ।
कतिपय अभिभावक सानोसानो काममा पनि आफ्ना बालबालिकाको विद्यालय छुट्ट्याउने गर्नुहुन्छ । बिदापछि स्कुल खुलेको दिन त 'पढाइ नै हुँदैन, किन स्कुल जानू ? 'भन्ने अभिभावक पनि थुप्रै हुनुहुन्छ ।
इलामको फाकफोकथुम गाउँपालिका–६ स्थित तीनजुरे चिया उद्योगले महिना दिनअघि चियाको गुणस्तरमा विश्वमै नामी र ‘ब्रान्ड’ बनिसकेका देशलाई समेत उछिन्यो। र, सर्वोत्कृष्ट गुणस्तरीय चिया उत्पादकका रूपमा आफूलाई दर्जा दिलायो। किसानकै प्रयासबाट करिब ३० वर्षअघि चिया खेती सुरु भएको तीनजुरे अब विश्वमा चियाको क्षेत्रमा चिनाइरहनुपर्ने नाम रहेन।
आफ्नो गाँस काटेर पेटभरि खाना खुवाएका रुकुम–रोल्पाका महिलाहरू आज दीर्घ रोगी बनेर थलिएको कसैलाई हेर्ने फुर्सद छैन। कानुनमा लेखिएका मौलिक हक दुर्गममा उधारो छ। शिक्षा र स्वास्थ्य सबैभन्दा महँगो बनेको छ।
संसदमा पिंजडा शब्दको प्रयोगसंगै कवि शिरोमणि लेखनाथ पौड्यालको चर्चित कविता ‘पिंजडाको सुगाँले ध्यान तानेको छ।
साँच्चै नेपालीहरू जहाँ हुन्छन् उनीहरू मानवीयताको सवालमा भने आत्मीय लाग्छन्, त्यसैले त अभावको जिन्दगी जिउनेहरूका लागि उनीहरूको सहयोग वास्तविक मलहम बनेको छ। दिवानाथ र गोमा यही मलहमको प्रतीक्षामा छन्।
धारा जमेर लौरी टेकेझै भएर बसेको देख्दा हामीलाई निकै अचम्म लाग्यो। अर्को अचम्म बाथ रुममा रहेको बाल्टीको पानी पुरै जमेर ढुङ्गा जस्तै भएछ। हामीत्यही रमाइलोका बिच बिहान करिब ८ बजे त्यहाँबाट रारा ताल तर्फ पैदलै यात्रामा लाग्यौ करिब आधा घण्टाको हिँडाइपछि सुन्दर रारा ताल पुग्यौ।
‘प्रेमगीत ३’ अहिले नेपाली र हिन्दी भाषामा विश्वभर एकसाथ हजारभन्दा बडी सिनेमा हलमा प्रदर्शन हुँदैछ। नेपालमा समेत हिन्दी भाषामा डब भएको ‘प्रेमगीत ३’ रिलिज हुने भएपछि यसलाई लिएर नाम चलेका निर्माता, कलाकारहरु सार्वजनिक बहसमा उत्रिएका छन्।
आफूप्रतिको आक्रोशलाई ‘जनरलाईज’ गर्ने मन्त्रीको प्रयासमा थोरै भएपनि सत्यता छ। हो,यो, आक्रोश जीवनरामप्रति मात्र हैन। ‘राम’ गुमाएका ति तमाम ‘जीवन’प्रति हो। जो लोकतन्त्रमा पनि रावणराज चाहन्छन्।
साझा सवालहरू जारी छन्। एउटा अनुमान गरौ, सााझा सवालमा फेरि सागर ढकाल पुग्ने छन्। अनि मन्चमा उनले भनेजस्तै हजुरबा र काका पुस्ताका प्रतिनीधि रहने छन्। फेरि पनि ढकालले हात उठाउने छन् र सोध्ने छन् ‘अब चालिस मुनिका यूवा प्रधानमन्त्री किन नबन्ने?’
नेपाली राजनीतिको आङ ‘लुतो’ले ध्वस्त पारेको छ। लुतो कन्याउँदा क्षणिक आनन्द त आउँछ तर अन्ततः यसले राजनीतिक दल र मुलुक दुवैलाई सिध्याइदिन्छ।
हिंसारहित सुरक्षित वातावरणमा आत्मसम्मान पूर्वक जीवन जीउन पाउने प्रत्येक ब्यक्तिको नैसर्गिक अधिकार हो।
नेताहरु जनतासंग जोडिरहन चाहने हो भने आसनहरू फेर्नुपर्छ। हठ योग छाडेर सहज योगमा जोडिनु पर्छ। नत्र शीर्षासन गर्न बाध्य जनताहरुले नेताहरुको सिंहासन फेर्न बाध्य हुन्छन्।
बेला बेलामा संचार माध्यम र सामाजिक संजालमा आउने चर्चाहरु मध्य यसपटक अलि फरक प्रशङ्ग जबरजस्त तानिएको छ। आफूलाई कानुनको ठेकेदार मान्ने केही संचार माध्यम र आफूलाई न्यायाधीश ठान्ने साइबर स्यालहरुको हुईया लाजको पसारो जस्तै देखिएको छ।
पराजय आफैंमा ठूलो कुरा हैन। तर पराजय स्वीकार गर्न नसक्नुचाहि साचो अर्थमा पराजय हो। कतिपय अवस्थामा पराजय अरुको कारण नभएर आफ्नै कारणपनि भएको हुनसक्ने तर्फ पराजित उम्मेदवार सजग रहेको पाइदैन।
सकारात्मक ढंगले हेर्ने हो भने बन्दाको प्रत्येक पात आफैंमा ‘कोर’ हो। किनकी प्रत्येक पात तरकारी नै हो। तर एमाले र कांग्रेसका मेयर उम्मेदवारले यी पातहरुको वास्ता गरेनन्। उनीहरु कोरमा सुरक्षित हुन चाहे अर्थात बन्दामा गुदि खोज्न थाले। जुन असम्भव छ। सम्भव देखिँदैन्।
चुनाव लोकतन्त्रका लागि एउटा महोत्सव हो। जनतालाई संविधानले दिएको नैसर्गिक अधिकार पनि हो। चुनावको परिभाषासहित लोकतन्त्रको विषयतर्फ लाग्न मलाई मन छैन। किनकि मैले चुनावलाई बैग्लै तरीकाले महसुस गरें।
पार्टीहरूले विगतमा गरेका वाचा पूरा नगरेको भन्दा पनि भरोसा गर्न सक्ने पार्टी अभाव भएकोमा मतदाताहरु बढी चिन्तित छन्। त्यसैले होला, कतिपय मतदाता त ‘बेनितो मुसोलिनी’ को ‘कसैमा विश्वास गर्नुभन्दा पनि कसैलाई विश्वासै नगर्नु धेरै राम्रो’ भन्ने सिद्धान्तमा लागेका छन्।
अघिल्ला निर्वाचनहरुमा बहिष्कारको नीति ल्याएको विप्लव नेतृत्वको नेकपाका कार्यकर्ताले यो पटक घुमाउरो बाटोबाट उम्मेदवारी दिएका छन्।
कतिपय ठूला भनिएका स्थानीय तहमा गठबन्धनका नाममा महिला अधिकार कुन्ठित गरिएको छ भने प्रायः सबै दलले महिलालाई प्रमुखतामा राखेको पनि पाइएन। कानुनलाई समेत चक्मा दिँदै विधिवत् गरिएका राजनैतिक खेलले फेरि एकपटक आधा बढी जनसंख्या ओगटेका महिलालाई सहभागितामा पछाडि छोडेको छ।