२० असार २०८१ बिहीबार
image/svg+xml
Anil Bhandari
अनिल भण्डारी


अनिल भण्डारीका लेखहरु :

सिन्धुलीका १६ विद्यालयको नतिजा शून्य,२९ सय ५ जनाले पुन: परीक्षा दिनुपर्ने

सिन्धुलीमा यस बर्षको एसईई परीक्षामा १६ ओटा विद्यालयको नतिजा शुन्य आएको छ।

पहाडमा खेतबारी जोत्न ट्याक्टर

कृषिमा व्यवसायिकरण गर्न सिन्धुलीका पहाडमा रहेका खेतबारीमा समेत यान्त्रिकीकरण हुनथालेको छ । स्थानीय तहको सहयोगमा पहाडका खेतबारीमा खेत जोग्न मेसिनको प्रयोग गर्न थालिएको हो ।

सिन्धुलीबाट ६१५ किलो गाँजा बरामद, एकजना पक्राउ

देशभर प्रहरीले लागू औषधविरुद्दको सप्ताहव्यापी कार्यक्रम गरी रहँदा सिन्धुली प्रहरीले ठूलो परिमाणमा लागू औषध गाजा बरामद गरेको छ ।

मध्यपहाडी राजमार्गको ठाउँ–ठाउँमा पहिरो, सडक अवरुद्ध

लगातारको वर्षाका कारण मध्यपहाडी राजमार्गको विभिन्न स्थानमा पहिरो जाँदा सडक अवरुद्ध बनेको छ।

अल्पसंख्यक समुदायमा न्यायको पहुँच बढाउन मुसहर बस्तीमा प्रहरी

अशिक्षा र चेतनाको अभाव रहेको मुसहर समुदायलाई न्यायको पहुँच र कानुनी सचेतना बढाउन प्रहरीले सिन्धुलीको दुधौली नगरपालिका- ११ को मुसहर समुदायमा अभियान थालेको हो।

आकर्षक बन्दै सामुदायिक विद्यालयका बालकक्षा

सानो भवन। थोरै कक्षाकोठा तर चिटिक्क छ आधारभुत विद्यालय झुगा । विद्यालय भवनको बाहिर शैक्षिक सामाग्री झल्कने भित्ते लेखन प्रशस्तै छ।

मोटरसाइकल दुर्घटनामा एक प्रहरीकाे मृत्यु, एक गम्भीर

सिन्धुलीमा मोटरसाइकल दुर्घटना हुँदा एक जना प्रहरीको मृत्यु भएको छ भने अर्का एक प्रहरी गम्भीर घाइते भएका छन्।

सिन्धुलीगढी संरक्षण गर्न पदयात्रा

सिन्धुलीको कमलामाई नगरपालिका-२, चियाबारीदेखि सिन्धुलीगढीसम्म ऐतिहासिक पदयात्रा सम्पन्न भएको छ।

काठमाडौं आउँदै गरेको बस सिन्धुलीमा दुर्घटना

बर्दिबासबाट काठमाडौ‌तर्फ आउँदै गरेको यात्रुबाहक बस सिन्धुलीको गोलन्जोर वडा नं-७ मा दुर्घटनामा परेको छ।

सिन्धुलीमा क्रियाशिल सदस्यलाई प्रशिक्षण दिँदै कांग्रेस

नेपाली कांग्रेस सिन्धुलीले जिल्लाभरका कार्यकर्तालाई प्रशिक्षण दिन थालेको छ।

सडकमा पहिरो खसेपछि विपी राजमार्ग अवरुद्ध

मंगलबारको विपी राजमार्ग अन्तर्गत सिन्धुलीको सुनकोसी गाउँपालिका-२ कमेरेमा माथिबाट लेदो पहिरो खस्दा राजमार्ग अवरुद्ध हुन पुगेको हो।

एनसेल टावरमा कुकर बम विस्फोट, सामान्य क्षति

सिन्धुलीको एक एनसेल टावरमा बम विस्फोट भएको छ। बुधबार मध्यराति एक समूहले टावरमा कुकर बम विस्फोट गराएको हो।

गाँजा तस्करलाई नियन्त्रणमा लिन प्रहरीले चलायो गोली

प्रहरीले गोली चलाएर गाँजा तस्करलाई नियन्त्रणमा लिएको छ। सिन्धुलीको हरिहरपुरगढी गाउँपालिका–७ भुताहा शिरमा प्रहरीले पाँच राउण्ड हवाई फायर गरी स्थानीय बिच बहादुर वाइबालाई पक्राउ गरेको हो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्