चटक कि चुनाव?

कार्यकर्ताको हालत त्यही चटकको बालकजस्तो लाग्न थालेको छ। जो मन लागे पनि नलागे पनि गठबन्धनले टांगेको बाध्यताको डोरीमा विवशताको पाङग्रो बोकेर काम्दै हिँड्दै छन्। उनीहरूलाई पनि लड्ने छुट छैन। उनीहरू लडे गठबन्धनको खिचडी पाक्दैन।