‘पुँजीगततर्फ ५० प्रतिशत बजेट छुट्याइनुपर्छ’
आगामी आर्थिक वर्ष २०८१/८२ देखि लागु हुने १६औं पञ्चवर्षीय योजनाले समृद्ध नेपाल सुखी नेपालीको लक्ष्य लिएको छ।
आगामी आर्थिक वर्ष २०८१/८२ देखि लागु हुने १६औं पञ्चवर्षीय योजनाले समृद्ध नेपाल सुखी नेपालीको लक्ष्य लिएको छ।
नेपालमा वायु प्रदूषणका कारण बर्सेनि झन्डै ५० हजार मानिसको मृत्यु हुने गरेको एक अन्तर्राष्ट्रिय प्रतिवेदनले देखाएको छ।
प्लास्टिकका अत्यन्त ससाना कण अर्थात् माइक्रोप्लास्टिक पहिलोपटक मानिसको जनेन्द्रियको तन्तुमा देखिएको छ।
हिन्दकुश क्षेत्रमा हिउँको स्थायित्व र जमिनमा हिउँ रहने अवधि यस वर्ष सामान्यभन्दा अत्यन्त कम हुँदा तल्लो तटीय क्षेत्रमा पानीको अभाव हुने देखिएको छ।
गत साताको सोमबारदेखि जर्मनीको बोनमा आयोजित संयुक्त राष्ट्रसंघीय जलवायु बैठक बिहीबार सम्पन्न भएको छ।
५४३ सदस्यीय लोकसभामा सन् २०१९ को चुनावमा एक्लैले ३०३ सिट हात पारेको भाजपाले यसपटक २४० सिट हाराहारीमा चित्त बुझाउनुपरेको छ।
गत साता चन्द्रागिरि हिल्समा सम्पन्न दुईदिने पर्वतीय संवादलाई जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसंघीय संरचना महासन्धि (युएनएफसिसिसी) का दुई परामर्श निकायले संयुक्त नोटमा समावेश गरेका छन्।
चन्द्रागिरिमा आयोजित ‘हिमाल, मानव र जलवायु परिवर्तन’ विषयक अन्तर्राष्ट्रिय विज्ञ संवाद सम्पन्न भएको छ।
चन्द्रागिरि हिल्समा बुधबारदेखि सुरु भएको ‘हिमाल, जनता तथा जलवायु परिवर्तन’ विषयक अन्तर्राष्ट्रिय विज्ञ संवादमा सहभागीले जलवायु परिवर्तनका मुद्दालाई विश्वव्यापीकरण गर्न सामूहिक प्रयास आवश्यक रहने बताएका छन्।
वुधबारदेखि चन्द्रागिरीमा सुरु भएको ‘हिमाल, जनता तथा जलवायु परिवर्तन’ विषयक अन्तर्राष्ट्रिय विज्ञ संवाद्मा अधिकांश सहभागीले जलवायु परिवर्तनका मुद्दालाई विश्वव्यापीकरण गर्न सामूहिक प्रयास आवश्यक रहने बताएका छन् ।
काठमाडौंमा आजदेखि सुरु हुने पर्वत, जनता र जलवायुसम्बन्धी अन्तर्राष्ट्रिय विशेषज्ञ संवादमा भुटान र बंगालादेशका मन्त्री तथा जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसंघीय संरचना महासन्धि (युएनएफसिसिसी) को वैज्ञानिक तथा प्राविधिक विषयका लागि परामर्श निकाय (एसबिएसटिए) का अध्यक्ष सहभागी हुने भएका छन्।
इन्डोनेसियाको सुमात्रामा रहेको जंगलमा एक पुरुष ओराङगुटनले मानिसले समेत औषधिका रूपमा प्रयोग गर्दै आएको लहरे बिरुवाको पात चपाएर घाउमा लगाएको एक अनुसन्धानले देखाएको छ।
जलवायु परिवर्तन र मौसमी प्रकोपका हिसाबले सन् २०२३ मा एसिया सबैभन्दा बढी प्रभावित क्षेत्र बनेको पाइएको छ।
वैज्ञानिक जर्नल ‘नेचर’मा प्रकाशित विभिन्न आलेख तथा प्रतिवेदनका अनुसार जलवायु परिवर्तनले मानिसको मानसिक स्वास्थ्य र भावानात्मक कल्याण बिथोलेको छ।
ध्रुवीय हिउँ तीव्र रूपमा पग्लिँदा पृथ्वीको आफ्नै कक्षमा घुम्ने गति ढिलो हुन गई विश्वव्यापी समय निर्धारण प्रक्रियासमेत प्रभावित भएको एक अध्ययनले देखाएको छ।