१९ असार २०८१ बुधबार
image/svg+xml

धनुषा बस दुर्घटनामा घाइतेहरूको पहिचान खुल्यो

धनुषाको गणेशमान चारनाथ नगरपालिका वडा नं. ८ पोर्ताहास्थित पूर्वपश्चिम लोक मार्गमा भएको बस दुर्घटनाका घाइतेहरूको पहिचान खुलेको छ।

उत्तरी सर्लाहीमा भारी वर्षा हुँदा दक्षिणी सर्लाही तनावमा

सर्लाहीको उत्तरी क्षेत्रमा शुक्रबार बिहान भएको भारी वर्षाले दक्षिणी सर्लाहीमा तनाव भएको छ।उत्तरी क्षेत्रबाट बगेर दक्षिणतिर जाने खोलाहरूमा आएको बाढीले दक्षिणी क्षेत्रका केही गाउँमा पसेपछि समस्या देखिएको हो।

सर्लाहीको बागमतीमा सवारी दुर्घटना, तीन जनाको मृत्यु

सर्लाहीको बागमती नगरपालिकास्थित रायमाझी चोकमा आज बिहान भएको सवारी दुर्घटनामा परी तीन जनाको मृत्यु भएको छ।

हत्या गरी फालिएको अवस्थामा एकजना महिलाको शव फेला

जिल्ला प्रहरी कार्यालय सर्लाहीका अनुसार हत्या गरेर फालेको अवस्थामा ती महिलाको शव फेला परेको हो।

सर्लाहीमा आगलागीबाट १० महिनामा एक सय ६१ घर जले

सर्लाहीमा चालु आर्थिक वर्षका १० महिनामा भएका आगलागीका घटनाबाट एक सय ६१ घर जलेका छन् भने करोडौँको धनमाल जलेर नोक्सानी भएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्