२३ असार २०८१ आइतबार
image/svg+xml

सर्वोच्चले भन्यो: मुद्दा चल्दैमा पेन्सन नरोक

सर्वोच्च अदालतले मुद्दा चल्दैमा सेवानिवृत्त कर्मचारीको निवृत्तिभरण रोक्न नपाइने आदेशसहित ज्येष्ठ नागरिकका अधिकारका विषयमा व्याख्या गरेको छ।

पालिकाका ज्येष्ठ नागरिकलाई छाता र लौरो उपहार

काभ्रेपलाञ्चोकको विकट खानीखोला गाउँपालिका–५ वडा कार्यालयमा शनिवार पुगेका ७८ वर्षीय बलबहादुर श्रेष्ठ साथमा छाता र लौरो लिएर घर फर्किए।

उत्पादत्व वृद्धिका निम्ति परम्परागत पद्धति परित्याग गर्न मन्त्री चौधरीको सुझाव

जलवायुमैत्री कृषि, धान उत्पादनमा वृद्धि’ नाराका साथ २१औँ राष्ट्रिय धान दिवस सुनसरीको गढीगाउँपालिका–३ छिटहामा उत्साहपूर्वक मनाइएको छ।

ज्येष्ठ नागरिकलाई राष्ट्रिय परिचयपत्र बनाउन सास्ती

उखरमाउलो गर्मीमा ज्येष्ठ नागरिकले राष्ट्रिय परिचयपत्र बनाउन सास्ती खेप्नुपरेको छ ।

वित्तीय हस्तान्तरण गरिएका कार्यक्रम कार्यान्वयनका लागि प्रदेश तहको समन्वय प्रणाली विकास गर्नुपर्छ: मन्त्री चौधरी

महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगवती चौधरीले मन्त्रालयको कार्यक्षेत्र भित्र पर्ने महिला, बालबालिका, ज्येष्ठ नागरिक, अपाङ्गता भएका र यौनिक अल्पसङ्ख्यक, लैङ्गिक अल्पसङ्ख्यक, अन्तर्राष्ट्रिय गैरसरकारी सङ्घसंस्था परिचालन र नियमन सम्बन्धी सबै क्षेत्रहरू समेट्ने गरी समेत बजेट ल्याएको दाबी गरेकी छिन्।

सिरहा प्रहरी कार्यालय भित्रै महिला प्रहरी मृत भेटिइन्

जिल्ला प्रहरी कार्यालय सिरहाभित्र एक महिला प्रहरी जवान धारामा झुन्डिएको अवस्थामा मृत भेटिएकी छन् ।

साकेलाका २ सय ८१ अपागंतालाई परिचयपत्र

खोटाङको साकेला गाउँपालिकाले सञ्चालन गरेको अपाङ्गता रोकथाम तथा पुनःस्थापनासम्बन्धी कार्यक्रमअन्तर्गत २ सय ८१ लक्षित वर्ग लाभान्वित भएका छन्।

‘प्रधानमन्त्री छोरी आत्मनिर्भर कार्यक्रम’ को बजेटप्रति मन्त्री चौधरी असन्तुष्ट

महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगवती चौधरीले प्रधानमन्त्री छोरी आत्मनिर्भर कार्यक्रमका लागि सरकारले कम बजेट विनियोजन गरेको भन्दै असन्तुष्टि जनाएकी छन्।

महिनावारीमा बिदाको पहल गर्दै छु : मन्त्री चौधरी

महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री भगवती चौधरीले महिनावारी सुरक्षित बनाउन राज्यले बिदाको व्यवस्था गर्नुपर्ने आवश्यकता औंल्याएकी छन्।

सडक बालबालिका संरक्षणका निम्ति धेरै काम गर्न बाँकी छ: चौधरी

महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री भगवती चौधरीले कैलाली र कञ्चनपुरका बाल संगठनहरुको अनुगमन गरेकी छन्।

दाताको सहयोगबाटै चल्छ देवघाटको वृद्धाश्रम

तनहुँको देवघाट गाउँपालिका–५ स्थित देवघाट समाज कल्याण केन्द्र (वृद्धाश्रम) मा ३२ ज्येष्ठ नागरिक छन्।विभिन्न जिल्लाका १६ महिला र १६ पुरुष गरी ३२ जनाले यहाँ आश्रय पाएका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्